मुम्बईमा सशर्त अनुमतीमा फिल्म सुटिङ सुरु

एजेन्सी। जुन ७ देखि भारतको मुम्बईमा सशर्त फिल्म सुटिङको अनुमती पाएपछि बलिउडका चर्चित फिल्महरुको सुटिङ सुरु हुन थालेको छ। सशर्त सुटिङ अनुमती पाएसँगै बलिउड अभिनेता आमिर खानको छोराको फिल्म 'महाराजा' को सुटिङ सुरु भैसकेको छ। त्यस्तै एक रिर्पोटकाअनुसार १५ जुनबाट आलिया भट्ट अभिनित 'गंगूबाई', जुन १६ बाट 'आदीपुरुष' र १८ जुनबाट अक्षय कुमारको 'रक्षाबन्धन'को सुटिङ पुनः सुरु हुदैछ।

सम्बन्धित सामग्री

फिल्म राधाको तिज लक्षित गीत ‘राधा पियारी’को सुटिङ

नेपाली फिल्म राधाको तिज लक्षित गीत ‘राधा पियारी’को सुटिङ गरिएको छ ।बुधवार पशुपति परिसरमा गीत राधा पियारीको सुटिङ गरिएको हो । गीतमा तिजको झलक देख्न सकिन्छ । लामो समयपछि फिल्मी क्षेत्रमा कमब्याक गरेकी प्रियंका कार्की र श्रृष्टि श्रेष्ठको गीत्मा मुख्य अभिनय छ । फिल्म राधामा तिजको सिन रहेकोले त्यसलाई समेट्न गीत सुटिङ गरेको नायिका श्रृष्टि […]

‘मिस्टर एण्ड मिसेज माही’ को सुटिङ सुरु

बलिउड फिल्म ‘मिस्टर एण्ड मिसेज माही’ को सुटिङ सुरु भएको छ । जाह्न्वी कपुर र राजकुमार रावको मुख्य भूमिका रहने फिल्मको आज सोमबारबाट सुटिङ सुरु भएको हो । जाह्न्वी र राजकुमार यसै फिल्म मार्फत पहिलो पटक एकसाथ देखिन लागेका हुन् ।निर्माता करण जौहरले सामाजिक संजाल मार्फत एक तस्बिर सार्वजनिक गर्दै फिल्मको सुटिङ सुरु भएको जानकारी दिएका हुन् । करणले २०२१ मा यो फिल्म घोषणा गरेका थिए ।  सुटिङको पहिलो दिनको तस्बिर सार्वजनिक गर्दै करण भनेका छन्, ‘‘मिस्टर एण्ड मिसेज माही’ को प

सञ्जय भन्सालीको फिल्म ‘हिरामाण्डी’को सुटिङ मार्चबाट

एजेन्सी, २३ फागुन । सञ्जय लीला भन्साली आफ्नो पहिलो वेब सिरिज ‘हिरामाण्डी’ को सुटिङ मार्चमा सुरु गर्दैछन् । ’हिरामांडी’ नेटफ्लिक्समा स्ट्रिम हुनेछ। यसको सम्पूर्ण छायांकन मुम्बईको फिल्म सिटीमा हुनेछ । यसको भव्य सेट करिब १.७५ करोड रुपैयाँमा बनाइएको छ । हिरामंडी सञ्जय लीला भन्सालीको ड्रीम प्रोजेक्ट हो। मिडिया रिपोर्टका अनुसार सञ्जय यस सिरिजको कोरियोग्राफी पण्डित […]

अनमोलको फिल्म ‘एक्स ९’ को सुटिङ स्थगित

अनमोल केसीको अभिनय रहने फिल्म ‘एक्स ९’ को सुटिङ फेरि पछि धकेलिएको छ । फेब्रुअरीको अन्त्यबाट छायाङ्कन हुने भनिएको फिल्मको सुटिङ कोरोनाको तेस्रो लहरका कारण सारिएको निर्देशक मुकुन्द भट्टले जानकारी दिए । यसअगाडि पनि फिल्मको सुटिङ पटक–पटक सर्दै आएको छ ।‘कोरोनाको तेस्रो लहरका कारण फिल्मको छायाङ्कन फेरि सरेको छ’ निर्देशक भट्टले भने, ‘कलाकारलाई यसको जानकारी दिइसकेका छौँ ।’ यस अगाडि पनि फिल्मको सुटिङ पटक–पटक सर्दै आएको थियो । अनमोलका अलवा फिल्ममा सौगात मल्ल

क्याट्रिना र विजयको फिल्म मेरी क्रिसमसको सुटिङ रद्द

एजेन्सी, २१ पुस । कोरोनाको पहिलो र दोस्रो लहरमा चलचित्र क्षेत्र सबैभन्दा बढी मारमा परेको छ । भारतमा लगातार बढ्दै गएको कोरोना संक्रमणका कारण फेरि एकपटक फिल्मको रिलिज मिति सारिएको छ भने फिल्मको छायांकन तालिका रद्द गरीएको छ । यसैबीच साउथका सुपरस्टार विजय सेतुपति र क्याट्रिना कैफको फिल्म मेरी क्रिसमसको सुटिङ रद्द भएको छ । […]

विराटनगरबाट ‘काँडेतार’ को सुटिङ सुरु

फिल्म ‘काँडेतार’ को सुटिङ सुरु भएको छ । फिल्मको सुटिङ विराटनगरबाट सुरु भएको हो । निर्माता समेत रहेका निर्देशक नवल खड्काले फिल्मको सुटिङ विराटनगरबाट सुटुक्क सुरु गरेका हुन् । पहिले काम सक्ने र पछि हल्ला गर्ने उदेश्यले उनले गुपचुप फिल्मको छायाङ्कन गरिरहेका छन् ।नेपाल र भारतको सिमानामा काँडेतार लगाउनुपर्छ भन्ने विषयमा फिल्म बन्न लागेको हो । फिल्मको कथा महत्वपूर्ण भएकोले छायाङ्कनमा कहिँकतैबाट अवरोध नहोस् भनेर फिल्मको सुटिङ सुटुक्क गरिरहको निर्देशक खड्काले बताए ।फिल्ममा गौरव पहारी, रेविका

सकियो ‘म राजेश हमाल’ को सुटिङ

फिल्म ‘म राजेश हमाल’ को सुटिङ सकिएको छ । जोन योञ्जन निर्देशक रहेको फिल्मको सुटिङ ५० दिनमा सकिएको हो । फिल्मको सुटिङ धनगढीमा सकिएको निर्माण युनिटले जनाएको छ । सञ्चिता लुइँटेल, मुकुन भुसाल, महेश त्रिपाठी, अस्मिता लामिछाने, एवनराज उप्रेती, सन्जोग रसाइली लगायत कलाकारको अभिनय रहेको फिल्ममा अभिनेता आर्यन सिग्देलको  अतिथि भूमिका रहेको छ । छायाँकनको समय फिल्मके नाम ‘म राजेश हमाल’ रहे पनि निर्माण टिमले फिल्म राजेश हमालको बायोपिक नभएको जानकारी दिएको थियो । आलोक शुक्ल

बलिउड फिल्म 'उचाई' को नेपाल छायाङ्कन सकियो, सुटिङ टिम भोलि भारत फर्किँदै

काठमाडौंः बलिउड फिल्म 'उचाई'को नेपालको छायाङ्कन सकिएको छ। फिल्म 'उचाई' को नेपालको भइरहेको पहिलो चरणको सुटिङ सम्पन्न भएको छ। अब फिल्मको बाँकी सुटिङ भारतमा हुनेछ। नेपालमा ४० दिनको सेड्युल रहेको फिल्मको छायाङ्कन २५ दिनमा नै सकिएको हो। मौसम राम्रो भएका कारण सेड्युलभन्दा केही दिनअघि नै फिल्मको सुटिङ सकिएको फिल्मका प्रोडक्सन डिजाइनर…

‘अन्तिम’ को फेरि सुटिङ गर्दै सलमान

अभिनेता सलमान खान फिल्म ‘अन्तिम : द फाइनल टुथ’ को सुटिङ फेरि सुरु गर्ने भएका छन् । महेश मान्जरेकर निर्देशक रहेको फिल्मको सुटिङ गत वर्ष सुरु भएको थियो । तर कोरोनाको कहरका कारण यो पुरा हुन पाएको थिएन ।फिल्मको बाँकी सुटिङ मुम्बईमा हुनेछ । फेडरेशन अप वेस्टर्न सिने एप्लाएजका सेक्रेटरी अशोक दुबेले फिल्मको सुटिङ हुन लागेको आधिकारीक पुष्टि गरे । दुबेले फिल्म युनिट सुटिङको लागि विगत ४ दिनदेखि तयारी गरिरहेको बताए । सुटिङ  मुम्बईको कमालिस्तान स्टुडियोमा हुनेछ । समाचारका अनुसार सलमान य

चक्रवातले अजय देवगणको नयाँ फिल्म 'मैदान'को सुटिङ सेटमा नोक्सान

एजेन्सी। कोभिड-१९ को महामारीका कारण लगातार पर सरिरहेको बलिउड स्टार अजय देवगणको आगामी फिल्म 'मैदान'को सुटिङ फेरि एकपटक पर सर्ने देखिएको छ। चक्रवात टाउटेका कारण फिल्मको सुटिङ सेटलाई निकै नोक्सान भएको छ। फिल्मको सुटिङ मुम्बईको बाहिरी इलाकामा भइरहेको थियो। एक रिर्पोटकाअनुसार चक्रवातका कारण सेट पूरा भत्किएको छ। रिर्पोटअनुसार चक्रवातका बेला सेटमा करिब ४० जना रहेका थिए।