ओलम्पिक दिवसमा सुटिङ सुरु

काठमाडौं (हाम्रो खेलकुद) – ओलम्पिक दिवसका अवसरमा सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा रहेको सुटिङ रेन्जमा शनिबारदेखि सुटिङ प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको नेपाल ओलम्पिक कमिटीअन्तर्गत स्पोर्ट्स फर अल कमिसनका अध्यक्ष विष्णुगोपाल श्रेष्ठले एक कार्यक्रमबीच उद्घाटन गरे । २६ पुरुष र २४ महिला गरी ५० खेलाडी सहभागी छन् । पुरुष-महिला १० मिटर एयर राइफल र पेस्तोलतर्फ […]

सम्बन्धित सामग्री

सुजन र स्लिशा पहिलो

काठमाडौं (हाम्रो खेलकुद) – आर्मीका सुजन राना मगर र स्लिशा रायमाझी ओलम्पिक दिवसका अवसरमा आयोजित सुटिङ प्रतियोगितामा सोमबार पहिलो भएका छन् । व्यक्तिगत १० मिटर एयर राइफलको पुरुषमा सुजन तथा महिलामा स्लिशा पहिलो भएका हुन् । सुजनले ३९६.६ तथा स्लिशाले ४०६.५ अंक जोडे । पुरुषमा कुमार कार्की दोश्रो तथा नारायण सिंह दोङ तेश्रो भए । […]

ओलम्पिक दिवसमा सुटिङ शुरु

काठमाडौं ।  ओलम्पिक दिवसका अवसरमा सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा रहेको सुटिङ रेन्जमा शनिबारदेखि सुटिङ प्रतियोगिता शुरु भएको छ । प्रतियोगिताको नेपाल ओलम्पिक कमिटीअन्तर्गत स्पोर्ट्स फर अल कमिसनका अध्यक्ष विष्णुगोपाल श्रेष्ठले एक कार्यक्रमबीच उद्घाटन गरे । २६ पुरुष र २४ महिला गरी ५० खेलाडी सहभागी छन् । पुरुष-महिला १० मिटर एयर राइफल र पेस्तोलतर्फ व्यक्तिगत स्पर्धामा […]

सुटिङमा आर्मीको दबदबा

ओलम्पिक दिवसका अवसरमा शनिबारबाट सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा रहेको सुटिङ रेन्जमा सुटिङ प्रतियोगिता सुरु भएको छ।...

सुटिङ प्रशिक्षण हलको उद्घाटन

काठमाडौं । सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसर हातामा नेपाल सुटिङ संघले सुटिङ प्रशिक्षण हलको आइतबार उद्घाटन गरेको छ । नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले एक कार्यक्रमबीच हलको उद्घाटन गरे । नयाँ र राष्ट्रिय खेलाडीका साथै पारा खेलाडीको नियमित प्रशिक्षणका लागि हल निर्माण गरिएको सुटिङ संघले जनायो । प्रशिक्षण हलकै माथि रहेको पहिलाको १० मिटर सुटिङ […]

सुटिङ प्रशिक्षण हलको उद्घाटन

काठमाडौं (हाम्रो खेलकुद) –सांसद एवं नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसर हातामा नेपाल सुटिङ संघले सुटिङ खेलाडीका लागि बनाएको प्रशिक्षण हलको आइतबार उद्घाटन गरेका छन् । नयाँ र राष्ट्रिय खेलाडीका साथै पारा खेलाडीको नियमित प्रशिक्षणका लागि हल निर्माण गरिएको सुटिङ संघले जनाएको छ । प्रशिक्षण हलकै माथि रहेको पहिलाको १० मिटर […]

टोकियो ओलम्पिक : कल्पनाको राष्ट्रिय कीर्तिमान

जापानको राजधानी टोकियोमा भइरहेको ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकूदमा नेपाली सुटिङ खेलाडी कल्पना परियारले राष्ट्रिय कीर्तिमान बनाएकी छन् । परियारले महिला १० मिटर एयर राइफल स्पर्धाअन्तर्गत केहीबेर अघि भएको खेलमा ६१६ दशमलव आठ अङ्क बनाउँदै राष्ट्रिय कीर्तिमान बनाएकी हुन् । सो क्रममा उनले पहिलो सिरिजमा १०२ दशमलव दुई, दोस्रोमा १०५ दशमलव चार, तेस्रोमा १०१ दशमलव ०, चौथोमा १०४ दशमलव एक, पाँचौँमा १०३ दशमलव चार तथा छैटौँ सिरिजमा १०० दशमलव सात अङ्क जोडे । परियारले यसअघि नेपालमा भएको १३औँ दक्षिण एशि

टोकियो ओलम्पिक : सुटिङ खेलाडी कल्पनाको प्रशिक्षण सुरु

८ साउन, काठमाडौं । जापानमा आजदेखि सुरु हुने टोकियो ओलम्पिक २०२० मा सहभागीता जनाउन जापान पुगेकी नेपाली सुटिङकी कल्पना परियारले प्रशिक्षण सुरु गरेकी छिन् । टोकियो पुगेर तीन दिनको क्वारेन्टिन समय पूरा गरेपछि कल्पनाले प्रशिक्षण सुरु गरेकी हुन् । आयोजकले जापान पुगेका खेलाडीलाई तीन दिन अनिवार्य क्वारेन्टिन बस्नुपर्ने नियम बनाएको छ । वाइल्ड कार्डबाट टोकियो […]

टोकियोे ओलम्पिक: छोटो समयको बन्द प्रशिक्षणमा नेपाली खेलाडी

कोरोना महामारीका कारण एक वर्ष ढिला गरी आयोजना हुन लागेको टोकियो ओलम्पिक आगामी जुलाई २३ देखि सुरु हुँदै छ। टोकियो ओलम्पिक खेल्ने पाँच खेलाडीमध्ये तीन खेलाडीलाई बुधबारदेखि १५ दिनको बन्द प्रशिक्षण राखिएको छ। यसपटक सुटिङ, पौडी, एथ्लेटिक्स र जुडोका नेपाली खेल...

सुटिङकी कल्पनाले पाइन् ओलम्पिकको वाइल्डकार्ड

नेपालकी सुटिङ खेलाडी कल्पना परियारले टोकियो ओलम्पिक खेलकुद प्रतियोगितामा सहभागिता जनाउन वाइल्डकार्ड प्राप्त गरेकी छिन् । कल्पनाले अब १० मिटर एयर राइफलमा नेपालको प्रतिनिधित्व गरी टोकियो ओलम्पिकमा प्रतिस्पर्धा गर्नेछिन् । उनीसँगै ओलम्पिकमा...

सुटिङकी कल्पनाले ओलम्पिक खेल्ने पक्का

काठमाडौं। नेपालकी सुटिङ खेलाडी कल्पना परियारले टोकियो ओलम्पिक खेल्ने पक्का भएको छ। कल्पनाले वाइल्ड कार्डमार्फत १० मिटर एयर राइफलमा ओलम्पिक खेल्न लागेकी हुन्। यससँगै नेपालबाट चार जनाले ओलम्पिक खेल्ने पक्का भएको छ। यसअघि अनिवार्य सहभागिता हुनुपर्ने बक्सिङबाट २ र एथलेटिक्सबाट एक जनाले भाग लिने पक्का भएको थियो। नेपालले १२ जनाको लागि वाइल्ड कार्डका लागि दर्ता गरेको थियो।