सरुवा हुन पत्र पाएपछि काठमाडौं प्रहरी प्रमुख सिंहले आइजिपी थापा र गृहमन्त्री खाँडविरुद्ध देखाएको ‘साहस’ !

काठमाडौं- वरिष्ठ प्रहरी उपरिक्षक-एसएसपी सुदिप गिरीले बुधबार बिहानै काठमाडौं प्रहरी परिसरका पुरोहितलाई फोन गरी सोधेका थिए- आज कतिबेला आउँदा ठिक हुन्छ ? पुरोहितले जवाफ दिएका थिए- उत्तम समय दिउँसोको २ बजे छ। त्यति सुनेर काठमाडौं प्रहरी प्रमुखको जिम्मेवारी सम्हाल्ने तयारी गिरीले गरिरहेका बेला एउटा समाचार बाहिरियो- प्रधानमन्त्री शेरबहादुर देउबाले काठमाडौं परिसर प्रमुखबाट अशोक सिंहलाई हटाउने […]

सम्बन्धित सामग्री

काठमाडौंका एसएसपी सिंहको काज सरुवा रद्द

१३ मंसिर, काठमाडौं । काठमाडौं प्रहरी प्रमुख अशोक सिंहको काज सरुवा रद्द भएको छ । गृहमन्त्री बालकृष्ण खाणले सिंहलाई भैरहवा विमानस्थल पठाएर सुदीप गिरीलाई काठमाडौं ल्याउने गरी ९ कात्तिकमा काज सरुवा गरेका थिए । तर बालुवाटारले हस्तक्षेप गरेपछि काठमाडौं प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को सरुवा तत्काल कार्यान्वयन नगर्न निर्देशन दिइएको थियो । प्रहरी प्रधान […]

प्रधानमन्त्री र गृहमन्त्रीबीच बढ्यो टकराव ! मारमा प्रहरी संगठन

काठमाडौं । यही कात्तिक ९ गते गृहमन्त्री बालकृष्ण खाँणको निर्देशनमा काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहको काज सरुवा गर्ने निर्णय भयो । मन्त्रालयले गरेको सरुवामा सिंहलाई हटाएर एसएसपी सुदीप गिरीलाई काठमाडौं प्रहरी प्रमुखको जिम्मेवारी दिइएको थियो । तर, त्यो निर्णय २४ घण्टा पनि टिकेन । २४ घण्टामै सो निर्णय बदर भयो...