काठमाडौंः गृह मन्त्रालयले महोत्तरीको भंगाहामा छठको सिलसिलामा भएको घटना छानबिनका लागि पाँच सदस्यीय समिति गठन गरेको छ। गृह मन्त्रालयका सहसचिव शिवराम पोखरेलको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन भएको हो। गृह मन्त्रीस्तरको निर्णयबाट उक्त समिति गठन भएको हो।
पोखरेल संयोजक रहेको समितिमा प्रहरी नायब महानिरीक्षक उमेशराज जोशी, सशस्त्र प्रहरीका प्रहरी नायब…