राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनको संयोजकमा बगाले

राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनको संयोजकमा जेपी बगाले मनोनित भएका छन् । पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले विधान बमोजिम बगालेलाई मनोनयन गरेका हुन् । नयाँ कार्यसमितिलाई ०७९ असोज मसान्तसम्म संगठनको महाधिवेशन सम्पन्न गर्ने जिम्मेवारी प्रदान गरिएको बताइएको छ ।  

सम्बन्धित सामग्री

राप्रपा विद्यार्थी संगठनको संयोजकमा कमल रजवार

१ फागुन, काठमाडौं । राप्रपाको विद्यार्थी संगठन राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन राष्ट्रिय भेलाले भेलाले कमल रजवार (बम) को संयोजकत्वमा केन्द्रीय महाधिवेशन आयोजक समिति गठन गरेको छ । समितिलाई  महाधिवेशन व्यवस्थित र विधिसम्मत ढंगले सम्पन्न गर्ने कार्यादेश दिइएको छ । माघ २८ र २९ गते काठमाडौंमा भएको भेलाले सबै जिल्ला र क्याम्पस तहमा संगठन आक्रामक ढंगबाट […]