उपकुलपतिको राजीनामा माग्दै संस्कृत विश्वविद्यालयमा विद्यार्थी संगठनको धर्ना

१२ असोज, दाङ । नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा.डा.यादवप्रसाद लामिछानेको राजिनामा माग गर्दै विद्यार्थी संगठनको धर्ना दिएका छन् । विश्वविद्यालयको उपकुलपति जस्तो गरिमा बसेर राजनितिक पार्टीको विभागमा बसेर राजनीति गरेको भन्दै नेपाल विद्यार्थी संघ र अखिल क्रान्तिकारीमा आवद्ध विद्यार्थीहरुले राजिनामा माग गर्दै शुक्रबार आधा विश्वविद्यालयको गेटमा धर्ना दिएका हुन् । उपकुलपति लामिछाने नेकपा एमालेको शिक्षा […]