आफू पढेको क्याम्पस पुगेका राष्ट्रपति पौडेलको प्रश्न: गाउँ किन रित्तिँदै छ ?, सत्तामा बस्नेले चासो दिनुपर्‍यो

काठमाडौँ, १० पुस । राष्ट्रपति रामचन्द्र पौडेलले लोकतन्त्रपछि गाउँगाउँमा विकास पुगे पनि त्यसको उपभोग गर्ने व्यक्तिको अभावमा गाउँ रित्तिदै गएकामा चिन्ता व्यक्त गरेका छन् । ठमेलस्थित सरस्वती बहुमुखी क्याम्पसको ६५औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले गाउँ रित्तिने अवस्थाको समाधान खोज्न आग्रह गरे । “लोकतन्त्रपछि मुलुकको शिक्षा, सञ्चार, सडक, स्वास्थ्य र विद्युतीकरणको क्षेत्रमा भएको विकासका बाबजुद […]

सम्बन्धित सामग्री

देशको विग्रदो अवस्थाको नाजुक चित्र

देशको वर्तमान अवस्था कस्तो छ ? सत्तामा बस्नेहरुको नजरमा दैनिक रुपमा सुधार हुँदै गएको देखिन्छ, उनीहरुलाई कुनै अभाव छैन । तर, ग्रामीण जनताको अवस्था भने आधारभूत सेवा नपाएर गाउँ नै छाड्ने बाध्यता बढ्दो छ । यस्तै अवस्थामा छ गुल्मी जहाँ बढ्दो बेरोजगारी, गुणस्तरीय शिक्षा र स्वास्थ्यको अभावका कारण बसाइँसराइ बढ्दो छ । यही समस्याको परिणामस्वरुप …

बान्द्रेगाउँमा खानेपानीको हाहाकार

ढाेरपाटन- सदरमुकाम बागलुङ बजार नजिकै छ मालिकाको बान्द्रेगाउँ। डाँडापाखाले घेरिएको यो गाउँ वर्षौँदेखि खानेपानीको समस्यामा छ। गाउँमा खानेपानीको समस्या समाधान गरिदिने वाचा गरेका धेरैपटक सत्तामा पुगे। व्यवस्था फेरिए तर खानेपानीको समस्या भने सधैँ उस्तै। पानीको अभावले बारीमा लगाएका सागका पालुवा ओइलिएका छन्। विद्यालयका शौचालय ढुङ्डुङ्ती गन्हाएका छन्। बागलुङ नगरपालिका-५ स्थित उक्त गाउँमा सहज खानेपानीको पहुँच […]

मालिकाको बान्द्रेगाउँमा खानेपानीको चरम अभाव

ढोरपाटन– जिल्ला सदरमुकाम बागलुङ बजार नजिकै छ मालिकाको बान्द्रेगाउँ । डाँडापाखाले घेरिएको यो गाउँ वर्षौँदेखि खानेपानीको समस्यामा छ । गाउँमा खानेपानीको समस्या समाधान गरिदिने बाचा गरेका धेरैपटक सत्तामा पुगे । व्यवस्था फेरिए तर खानेपानीको समस्या भने सधैँ उस्तै । पानीको अभावले बारीमा लगाएका सागका पालुवा ओइलिएका छन् । विद्यालयका शौचालय ढुङ्डुङ्ती गन्हाउने भएका छन् । […]

व्यवस्था फेरियो, विकासले कोल्टे फेरेन

निर्वाचनलाई निकै महत्व दिने उनी जितेर गएका नेतृत्वले विकास त परै जाओस् गाउँ फर्केर नआउँदा सोझा जनतालाई झुक्याएर आफू सत्तामा रमाउने गरेकामा गुनासो पोख्छिन्।...

फलेवास नगरको नीति तथा कार्यक्रम र बजेट विवादमा

पर्वत : संवैधानिक प्रावधानअनुसार स्थानीय तहहरूले नीति तथा कार्यक्रम ल्याएपछि गरेपछि असार १० मा बजेट वक्तव्य गाउँ वा नगर सभामा पेस गर्नुपर्छ। तर जिल्लाको फलेवास नगरपालिकामा सत्तामा रहेको गठबन्धन र प्रतिपक्षमा रहेको एमालेबीचको विवादका कारण नगरसभा नै बस्न सकेन।नीति तथा कार्यक्रम र बजेटको विषयमा दुई पक्षले एक अर्कालाई दोष लगाउँदै अडानबाट पछि नहटेका कारण बैठक नै बस्न सकेको छैन।जसका कारण नीति तथा कार्यक्रम र बजेट नै सार्वजनिक हुन पाएको छैन। नगर कार्यपालिकामा नेकपा एमालेका सदस्यहरूको बहुमत रहेको छ भने

‘एक मिर्गौलाको गाउँ’ जहाँ बाँच्नका लागि बेचिन्छ आफ्नै अङ्ग

हेरात शहर नजिकैको एक अफगानी गाउँ सेन्साइबा बजार एउटामात्र मिर्गौला भएको मानिसको गाउँको रुपमा परिणत भएको छ । यहाँ जीवन धान्नकै लागि आफ्नो एक मिर्गौला बिक्री गरिसकेका मानिसको संख्या धेरै छ ।गत वर्ष तालिबान सत्तामा आउनुपूर्व पनि अफगानिस्तानको अर्थतन्त्र त्यति राम्रो थिएन । तालिबानले सत्ता हातमा लिएपछि यो एसियाली राष्ट्रको अर्थतन्त्र टाट पल्टेको अवस्थामा पुुगेको छ र धेरैलाई आफ्नो परिवारका लागि भान्सामा खाना पुु¥याउन संघर्षरत अवस्थाबाट गुज्रनु परेको छ ।अवस्था यतिसम्म खराब छ कि उनीहरु आफ्नो ऋण

कमल थापाको टिप्पणी- सत्तामा पुग्न नेताहरुमा आत्मसमर्पणवादी प्रवृत्ति मौलायो

हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सत्तामा पुग्न र टिक्न विदेशीको मुख ताक्ने आत्मसमर्पणबादी मानसिकता र प्रवृत्तिले मुकुकको हित नगर्ने बताएका छन् । मकवानपुरको बकैया गाउँ पालिका–३ हात्तीसुढेमा पार्टी कार्यालय उद्घाटन गर्दै अध्यक्ष थापाले भारतीय सुरक्षाकर्मीले तुइनको डोरी काटिदिएको घटना समेत बंग्याउन वाध्य पार्ने सरकारले जयसिंह धामीलाई न्याय दिलाउँछ भन्ने आशा गर्न नसकिने […]

सत्तामा पुग्न आत्मसमर्पणवादी प्रवृत्तिले मुलुकको हित गर्दैन : अध्यक्ष थापा

हेटौँडा- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सत्तामा पुग्न र टिक्क विदेशीको मुख ताक्ने आत्मसमर्पणवादी मानसिकता र प्रवृत्तिले मुकुकको हित नगर्ने बताएका छन् । आज मकवानपुरको बकैया गाउँ पालिका-३ हात्तिसुढेमा पार्टी कार्यालय उद्घाटन गर्दै अध्यक्ष थापाले भारतीय सुरक्षाकर्मीले तुईनको डोरी काटि दिएको घटना समेत बंग्याउन वाध्य पार्ने सरकारले जयसिंह धामीलाई न्याय दिलाउछ भन्ने आशा गर्न […]

जब महाराजको सुरुवाल हरायो…

मञ्चमा एकदर्जन सेतो वस्त्र लगाएका मानिस भरिभराउ थिए । यतिकैमा हेलिकोप्टर आएको गडगडाहट सुनिन्छ । हेलिकप्टरबाट मन्त्रीको दलबल ‘भ्यू टावर’ अवलोकन गर्न गाउँ आइपुगेका हुन्छन् । यता जनताहरूबीच भने ‘भ्यू टावरको कुनै अर्थ नरहेको’ खासखुस सुनिन्छ । तर सत्तामा बस्नेको जवाफ हुन्छ- ‘देशैभरि भ्युटावर बनेपछि कुनै पनि कुरा भुइँबाट हेर्नु पर्दैन !’ यो ‘अर्को अर्थ […]