ढाेरपाटन- सदरमुकाम बागलुङ बजार नजिकै छ मालिकाको बान्द्रेगाउँ। डाँडापाखाले घेरिएको यो गाउँ वर्षौँदेखि खानेपानीको समस्यामा छ। गाउँमा खानेपानीको समस्या समाधान गरिदिने वाचा गरेका धेरैपटक सत्तामा पुगे। व्यवस्था फेरिए तर खानेपानीको समस्या भने सधैँ उस्तै। पानीको अभावले बारीमा लगाएका सागका पालुवा ओइलिएका छन्। विद्यालयका शौचालय ढुङ्डुङ्ती गन्हाएका छन्। बागलुङ नगरपालिका-५ स्थित उक्त गाउँमा सहज खानेपानीको पहुँच […]