‘एक मिर्गौलाको गाउँ’ जहाँ बाँच्नका लागि बेचिन्छ आफ्नै अङ्ग

हेरात शहर नजिकैको एक अफगानी गाउँ सेन्साइबा बजार एउटामात्र मिर्गौला भएको मानिसको गाउँको रुपमा परिणत भएको छ । यहाँ जीवन धान्नकै लागि आफ्नो एक मिर्गौला बिक्री गरिसकेका मानिसको संख्या धेरै छ ।गत वर्ष तालिबान सत्तामा आउनुपूर्व पनि अफगानिस्तानको अर्थतन्त्र त्यति राम्रो थिएन । तालिबानले सत्ता हातमा लिएपछि यो एसियाली राष्ट्रको अर्थतन्त्र टाट पल्टेको अवस्थामा पुुगेको छ र धेरैलाई आफ्नो परिवारका लागि भान्सामा खाना पुु¥याउन संघर्षरत अवस्थाबाट गुज्रनु परेको छ ।अवस्था यतिसम्म खराब छ कि उनीहरु आफ्नो ऋण