सीपसँग टाढिएको शिक्षाको स्तर

सीपमूलक शिक्षाको माध्यमबाट युवालाई देश निर्माणको मार्गमा लैजानका लागि थप प्रभावकारी र सहज कार्यक्रम ल्याएर कार्यान्वयनमा जोड दिनुपर्छ । शिक्षा मानवको समग्र विकासको मेरुदण्ड भएकाले यसको सर्वसुलभतालाई हरेक राज्यले जोड दिएको हुन्छ । हाम्रो सन्दर्भमा शिक्षा नीति पनि समयअनुसार परिवर्तन हुँदै आएको छ । देवशमशेर राणाले छोटो समयमा देशभर १ सय ५० भन्दा बढी विद्यालय […]

सम्बन्धित सामग्री

शिक्षाको स्तर हेरेर नै नेपाली समाजको अवस्था थाहा हुन्छ: डा यादव

नेपालका प्रथम राष्ट्रपति डा.रामवरण यादवले नेपाली समाजलाई कहाँ लगिँदै छ भन्नेकुरा शिक्षाको स्तर हेरेर नै थाहा हुने बताएका छन् ।

प्रश्नको घेरामा सामुदायिक शिक्षा

नेपालमा दिन–प्रतिदिन शिक्षाको स्तर खस्किँदै गएको छ । यसमा युगौँ पहिलेदेखि चल्दै आएको प्रतिस्पर्धामा पनि ह्रास आएको छ । अहिले कुनै पनि तहमा ‘टपर’को खासै महत्व देखिँदैन । विगत केही वर्षअघिसम्म एसएलसीमा प्रथम, द्वितीय,...

‘सामुदायिक विद्यालयको नतिजा किन खस्किन्छ ? सुधारको प्रस्ताव ल्याउनुहोस्’

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुख्यसचिव र सचिवहरूलाई सामुदायिक विद्यालयको नतिजा स्तर खस्किएकाे भन्दै यसको सुधारका उपायसहित प्रस्ताव ल्याउन निर्देशन दिएका छन्।मंगलबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा मुख्यसचिव र सचिवहरूलाई यस्तो निर्देशन दिएका हुन्। उनले संघीयतासँग आधारभूत तहको शिक्षा र स्वास्थ्यको जिम्मेवारी स्थानीय तहलाई सुम्पिएको तर सामुदायिक विद्यालयमा शिक्षाको स्तर किन खस्कियो ? यसको निराकरण के हो? भनेर प्रश्न समेत गरे। &

सिंगापुर, स्वीजरल्याण्ड र कोरियाबाट सिक्नुपर्ने पाठ

विकसित मुलुकहरूमा शिक्षाको स्तर उत्कृष्ट छ । स्वास्थ्य सेवा अब्बल दर्जाको छ । सार्वजनिक यातायात सुविधा गजबको छ । कालोबजारी, कमिशनतन्त्र, मिलावट, नातावाद कृपावाद आदि केही छैन ।  पैसा नभएका कारण कोही पनि  शिक्षा र स्वास्थ्य सुविधाबाट वञ्चित हुनु पर्दैन । शिक्षामा राज्यको ठूलो लगानीका कारण सबै नागरिक र तिनका सन्तानले उत्कृष्ट कोटीको शिक्षा र स्वास्थ्यको सुविधा प्राप्त गर्दछन् । मेरिटका आधारमा विद्यार्थीहरूले निष्पक्ष रूपमा मेडिकल, इन्जिनियरिङ आदि क्षेत्रमा  शिक्षा आर्जन गर्न सक्छन् ।

भरतपुर महानगरले दियो ५ सरकारी विद्यालयलाई स्कुल बस

भरतपुर महानगरले महानगरका ५ वटा सरकारी विद्यालयलाई स्कुल बस प्रदान गरेको छ । सामुदायिक विद्यालयको शिक्षाको स्तर विकास गरी विद्यार्थी र अभिभावकको प्रमुख रोजाइमा पार्ने योजना र उद्देश्य सहित महानगरले नारायणी नमुना मावि, कविलास मावि, भीमनगर मावि, प्रभात मावि र लक्ष्मी माविलाई स्कुल बस हस्तान्तरण गरेको हो । एक कार्यक्रम आयोजना गरि महानगर प्रमुख रेणु दाहालले विद्यालयका अध्यक्ष र प्रअ लाई बसको साँचो हस्तान्तरण गरेर विद्यालयलाई बस प्रदान गरिन् । रुट पर्मिट र ईन्सुरेन्ससहित प्रति बस

विश्व बैंकले नेपाललाई ६० मिलियन डलर दिने

काठमाडौं। नेपालको उच्च शिक्षालाई स्तरीय बनाउन विश्व बैंकले ६० मिलियन अमेरिकी डलर दिने भएको छ। विश्व बैंकले दिने उक्त रकम उच्च शिक्षाको स्तर सुधार्न र अनलाइन सिकाईमा खर्च गर्नुपर्ने छ। कोभिड-१९ महामारीका कारण समस्यामा परेको शैक्षिक क्षेत्रलाई अगाडि ल्याउन उक्त रकम दिने भएको हो।

शिक्षकको स्तरले शिक्षाको गुणस्तर निर्धारण गर्छ : शिक्षा मन्त्री

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणि पोखरेलले शिक्षाको स्तर शिक्षकको स्तरबाट मापन हुने बताएका छन् ।

शिक्षाको स्तर शिक्षकको स्तरबाट मापन हुन्छ : शिक्षामन्त्री

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणि पोखरेलले शिक्षाको स्तर शिक्षकको स्तरबाट मापन हुने बताएका छन्।

शिक्षाले बेरोजगार पैदा गर्‍यो : प्रचण्ड

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डले नेपालको सामुदायिक शिक्षाको स्तर खस्किँदै गएकोमा चिन्ता व्यक्त गरेका छन्।