जनकपुरधाम: कुनै बेला जनकपुरधामलाई शिक्षा र ज्ञानको केन्द्रको रूपमा चिनिन्थ्यो। त्रेता युगमा त यहाँ ठूला-ठूला विद्वान र विदुषी शास्त्रार्थकै लागि पुग्ने गरेको चर्चा हुने गर्छ। तर प्रदेश २ को अस्थायी राजधानी समेत रहेको जनकपुरधामको शिक्षाको स्तर अहिले डामाडोल नै छ।
जनकपुरधामको सरस्वती माध्यमिक विद्यालय यसको प्रत्यक्ष उदाहरण हो। कुनैबेला यो…