कमरेड झाँक्रीलाई अरुलाई जस्तै काम गर्दै थिएँ वा काम गर्न दिएनन् भनेर सुख पाउने अवस्था छैन । यी स्वरहरू सुन्दासुन्दा वाक्कदिक्क भइएको छ । पार्टीको जिम्मेवार नेताले कसैलाई दोष दिएर उम्कने ठाउँ छैन । जनताको मन्त्री भनेर वाहीवाही गर्न पाए पो मज्जा ।
७ भदौ, काठमाडौं । पार्टीका बैठक सकिएको दिन घरमा पुगेर रुँदिरहिछन् रामकुमारी झाँक्री । उसो त उनी मञ्चमै पनि रोइदिन्छिन् । अन्तर्वार्तामै रोइदिन्छिन् । झाँक्रीका आँशु उनका भाषणजत्तिकै चर्चित छन् । बोल्न पाए आक्रामक बोल्छिन् । बोल्न नपाए कहिले मुखमा टेप टाँस्छिन् । त्यो पनि नपाए रुन थाल्छिन् । आफू सचिव रहेको नेकपा एकीकृत समाजवादीको […]
काठमाडौं । मन्त्री पद गुमाएपछि बिदाइ कार्यक्रममा रामकुमारी झाँक्रीले बगाएको आँशु हिजोको हटन्यूज बन्यो । उनै झाँक्री आज पुतलीसडकमा एउटा सानो समूह लिएर पैदल हिँड्दै गरेको भेटिइन् । आज पनि उनको अनुहार उदास र बेचैन नै थियो । झाँक्री नेकपा एसको केन्द्रीय परिषद् बैठकमा भाग लिन कमलादीतर्फ लम्किएकी थिइन् । उनको साथमा तीन-चार जना कार्यकर्ता […]
काठमाडौं, १२ असार : मन्त्रीबाट राजीनामा दिने घोषणा गर्न आयोजना गरिएको कार्यक्रममा रामकुमारी झाँक्री भावुक बनेकी छन् । शहरी विकास मन्त्रीबाट राजीनामा दिन आयोजना गरिएको कार्यक्रममा मन्त्री झाँक्री रोएकी हुन् । कार्यक्रमा भावुक हुँदै आँशु झार्न थालेपछि बोल्ने कार्यक्रम पछि सारिएको थियो । उनले मन्त्रालयलमा बिताएको समयमा प्राप्त उपलब्धिलाई कर्मचारीले प्रस्तुत गरेका थिए । भावुक भएकी […]
काठमाडौं : शहरी विकास मन्त्री रामकुमारी झाँक्री आफैँले आयोजना गरेको पत्रकार सम्मेलनमा धुरुधुरु रोएकी छिन्।मन्त्रालयमा आज आयोजित अन्तिम पत्रकार सम्मेलनमा मन्त्री झाँक्री सुरुमै अत्यन्तै भावुक बनिन् र उनले पत्रकारहरुसँग खुलेर बोल्न सकिनन्।मन्त्रालयका कर्मचारीले मन्त्रालयको प्रगति विवरण सुनाएका थिए। उनीहरुले 'फेरि भेटौँला’ भन्दै मन्त्री झाँक्रीको बिदाइ गरेका थिए। झाँक्री सुरुदेखि नै भाव विह्वल थिइन्।उनले आफू बोल्न सक्ने हालतमा समेत नरहेको बताइन्। पत्रकारको तर्फबाट दुईवटा मात्रै प्रश्
काठमाडौं । पदबाट राजीनामा दिएकी शहरी विकासमन्त्री रामकुमारी झाँक्री शहरी विकास मन्त्रालयले राखेको बिदाइ कार्यक्रममा भावुक बनेकी छन् ।
नेकपा एकीकृत समाजवादीले पार्टीका चार मन्त्रीलाई फिर्ता बोलाउँदै नयाँ टिम पठाएको छ ।
सहरी विकास मन्त्री रामकुमारी झाँक्री मन्त्रालयबाट बिदाइ हुँदा रोएकी छन् । आइतबार मन्त्रालयमा आयोजित विदाई कार्यक्रममा आफूले गरेका कामहरुको जानकारी गराउँदै गर्दा मन्त्री झाँक्रीले आँखाबाट आशु झारेकी हुन् । उनले आँशु झरेपछि पटक पटक टिस्यु पेपेरले आँशु पुछेकी थिइन् ।
काठमाडौँ- मन्त्रीबाट राजीनामा दिने घोषणा गर्न आयोजना गरिएको कार्यक्रममा रामकुमारी झाँक्री राेएकी छन् । शहरी विकास मन्त्रीबाट राजीनामा दिन आयोजना गरिएको कार्यक्रममा मन्त्री झाँक्री रोएकी हुन् । कार्यक्रमा रुँदै आँशु झार्न थालेपछि बोल्ने कार्यक्रम पछि सारिएको थियो ।
उनले मन्त्रालयमा बिताएको समयमा प्राप्त उपलब्धिलाई कर्मचारीले ...
१२ असार, काठमाडौं । शहरी विकास मन्त्रालयले राखेको बिदाइ कार्यक्रममा मन्त्री रामकुमारी झाँक्री भावुक बनेकी छन् । नेकपा एकीकृत समाजवादीले पार्टीका चार मन्त्रीलाई फिर्ता बोलाएको छ भने नयाँ टिम पठाएको छ । त्यसअनुसार प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद हेरफेर गर्नुअघि मन्त्रालयले बिदाइ कार्यक्रम राखेको छ । कार्यक्रममा सहसचिवले ८ महिना २० दिन भएको कामको फेहरिस्ता सुनाउँदा […]
काठमाडौं, १२ असार । सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले पदबाट राजीनामा दिएकी छन्। आज (आइतबार) मन्त्रालयमा पत्रकार सम्मेलन गरी उनले राजीनामा दिएकी हुन्। तर, राजीनामा दिने बेलामा मन्त्री झाँक्री भावुक देखिईन् । उनले आँशु नै झारेको प्रष्ट देखिन्थ्यो ।
नेपाल आजसंगको कुराकानीमा नेकपाकी केन्द्रीय सदस्य एवम सांसद रामकुमारी झाँक्री भावविह्ल भएको समाचार र भिडियो देश बिदेशमा भाइरल भयो । यू ट्यूबमा मात्रै एक लाख भन्दा बढीले सो भिडियो हेरिसकेका छन् ...