७ भदौ, काठमाडौं । पार्टीका बैठक सकिएको दिन घरमा पुगेर रुँदिरहिछन् रामकुमारी झाँक्री । उसो त उनी मञ्चमै पनि रोइदिन्छिन् । अन्तर्वार्तामै रोइदिन्छिन् । झाँक्रीका आँशु उनका भाषणजत्तिकै चर्चित छन् । बोल्न पाए आक्रामक बोल्छिन् । बोल्न नपाए कहिले मुखमा टेप टाँस्छिन् । त्यो पनि नपाए रुन थाल्छिन् । आफू सचिव रहेको नेकपा एकीकृत समाजवादीको […]