काठमाडौं । मन्त्री पद गुमाएपछि बिदाइ कार्यक्रममा रामकुमारी झाँक्रीले बगाएको आँशु हिजोको हटन्यूज बन्यो । उनै झाँक्री आज पुतलीसडकमा एउटा सानो समूह लिएर पैदल हिँड्दै गरेको भेटिइन् । आज पनि उनको अनुहार उदास र बेचैन नै थियो । झाँक्री नेकपा एसको केन्द्रीय परिषद् बैठकमा भाग लिन कमलादीतर्फ लम्किएकी थिइन् । उनको साथमा तीन-चार जना कार्यकर्ता […]