राजीनामा घोषणा गर्ने पत्रकार सम्मेलनमा धरधरी रोइन् झाँक्री

काठमाडौँ- मन्त्रीबाट राजीनामा दिने घोषणा गर्न आयोजना गरिएको कार्यक्रममा रामकुमारी झाँक्री राेएकी छन् । शहरी विकास मन्त्रीबाट राजीनामा दिन आयोजना गरिएको कार्यक्रममा मन्त्री झाँक्री रोएकी हुन् । कार्यक्रमा रुँदै आँशु झार्न थालेपछि बोल्ने कार्यक्रम पछि सारिएको थियो । उनले मन्त्रालयमा बिताएको समयमा प्राप्त उपलब्धिलाई कर्मचारीले ...

सम्बन्धित सामग्री

राजीनामा घोषणा गर्दै पुबुदुले यसो भने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षक पदबाट पुबुदु दासानायकेले राजीनामा दिएका छन् । बुधबार पत्रकार सम्मेलन आयोजना गर्दै उनले पद छाडेका हुन् । राजीनामा घोषणा गर्ने क्रममा पुबुदुले आफ्नो भनाइ यसरी राखे : ‘मैले मेरो प्रशिक्षण करिअरमा लिएको सबैभन्दा कठिन निर्णय हो । म कुनैपनि काम अपुरो छाड्ने व्यक्ति होइन । […]

क्रिकेटका मुख्य प्रशिक्षक पुबुदुले दिए राजीनामा

काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक पुबुदु दशानायकेले पदबाट राजीनामा दिएका छन्। पुबुदुले बुधबार पत्रकार सम्मेलन गरेर व्यक्तिगत कारणले पदबाट राजीनामा दिएको बताए। ‘मेरो आफ्नै व्यक्तिगत कारणले राजीनामा दिँदै छु‚ त्यसैले म यो राजीनामा दिँदा दुःखित छु,’ पत्रकार सम्मेलनमा राजीनामा घोषणा गर्दै उनले भने, ‘मलाई क्यानले कुनै कारणले ल्याएको थियो। नेपाली क्रिकेट पहिलेको भन्दा धेरै परिवर्तन भएको छ‚ आवश्यक परिवर्तन मैले गरेँ अब

राजीनामा घोषणा गर्ने पत्रकार सम्मेलनमा रामकुमारी झाँक्री रोएपछि (फोटोफिचर)

काठमाडौं, १२ असार : मन्त्रीबाट राजीनामा दिने घोषणा गर्न आयोजना गरिएको कार्यक्रममा रामकुमारी झाँक्री भावुक बनेकी छन् । शहरी विकास मन्त्रीबाट राजीनामा दिन आयोजना गरिएको कार्यक्रममा मन्त्री झाँक्री रोएकी हुन् । कार्यक्रमा भावुक हुँदै आँशु झार्न थालेपछि बोल्ने कार्यक्रम पछि सारिएको थियो । उनले मन्त्रालयलमा बिताएको समयमा प्राप्त उपलब्धिलाई कर्मचारीले प्रस्तुत गरेका थिए । भावुक भएकी […]

मन्त्री झाँक्रीले पत्रकार सम्मेलन गरेर राजीनामा दिने

काठमाडौं : शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले राजीनामा दिने भएकी छन्। आइतबार सिंहदरबारस्थित मन्त्रालयमा पत्रकार सम्मेलन गरेर पदबाट राजीनामा दिएको घोषणा गर्न लागेकी हुन्। यसअघि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले राजीनामा दिएका छन्। उनले पनि केही बेरमा पत्रकार सम्मेलन गर्दैछन्। एकीकृत समाजवादीले आफ्नो पार्टीबाट सरकारमा गएका मन्त्रीहरुलाई जेठ २२ गते फिर्ता बोलाउने निर्णय गरेको थियो। एकीकृत समाजवादीले सरकारमा रहेका मन्त्री विरोध खतिवडा, रामकुमारी झाँक्री, प्रेम

कर्ण मल्लद्वारा सांसद पदबाट राजीनामा घोषणा

काठमाडौं, १५ वैशाख । नेपाली काँग्रेसका प्रदेश सांसद कर्ण मल्लले पदबाट राजीनामाको घोषणा गरेका छन् । उनले आज डडेलधुरामा पत्रकार सम्मेलन गरी राजीनामाको घोषणा गरेका हुन् । मल्लले आफू साधारण सदस्य नरहने गरी काँग्रेसबाट निष्काशित भएकाले पदबाट राजीनामा दिएको बताएका छन् । उनले भने,‘साधारण सदस्य समेत नरहने गरी कारबाही गरिएकाले प्रदेश सभा सदस्यमा रहिरहन नैतिकताले […]

मसालनिकट प्रगतिशील पत्रकार संघका अध्यक्ष जीएमले दिए राजीनामा

नेकपा (मसाल) निकट प्रगतिशील पत्रकार संघ नेपालका केन्द्रीय अध्यक्ष उदय जिएमले राजीनामा  गरेका छन् । नेपाल पत्रकार महासंघका उपाध्यक्षसमेत रहेका जिएमले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै ३२ वर्षदेखिको नेकपा मसालसँगको आबद्धता त्यागेको घोषणा गरेका हुन् । जिएमले आफूले सबै जिम्मेवारीबाट बिदा लिएर स्वतन्त्र भएको घोषणा समेत गरेका छन् ।‘विचार र सिद्धान्तको पक्षधरतालाई व्यवहारको संकीर्णता र असहिष्णुताले थिच्दैमिच्दै आएको पनि इतिहास छ । यही रोगको शिकार यतिबेला नेपाल कम्युनिष्ट पार्टी (मसाल)

रक्षामन्त्रीबाट राजीनामा घोषणा गरेका मीनेन्द्रले पत्रकार सम्मेलन गर्दै

रक्षामन्त्रीको पदबाट राजीनामा दिने घोषणा गरेका मीनेन्द्र रिजालले अपरान्ह ४ बजे पत्रकार भेटघाट गर्ने भएका छन् ।  कांग्रेस महामन्त्रीका उम्मेदवारसमेत रहेका रिजालले मन्त्रालयमा पत्रकार भेटघाटको कार्यक्रम राखेका हुन् ।  महाधिवेशनमा अपेक्षित मत परिणाम नआएपछि सामाजिक सञ्जाल फेसबुकमार्फत उनले राजीनामाको घोषणा गरेका छन् ।  'नेपाली काङ्ग्रेसको चौधौं महाधिवेशनमा मैले प्रतिस्पर्धा गरेको महामन्त्री पदको प्रारम्भिक परिणामबाट नै स्पष्टरूपमा प्राप्त सन्देशलाई दृष्टिगत गर्दै रक्षामन्त्रीको पदबाट राजीनामा दिने निर्णय लिएको ...

पूर्वराज्यमन्त्री यादवले दिए एमालेबाट राजीनामा

रुपन्देहीका एक एमाले नेताले पार्टीबाट राजीनामा दिएको घोषणा गरेका छन् ।   पूर्व कृषि राज्यमन्त्री समेत रहेका एमाले नेता ओमप्रकाश यादव (गुल्जारी)ले शनिबार पार्टीको सम्पूर्ण पदबाट राजीनामा दिएको घोषणा गरेका हुन् ।  मायादेवी गाउँपालिका–६ शिवपुर (मर्चवार)मा पत्रकार सम्मेलनको आयोजना गर्दै यादवले एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य तथा रुपन्देही क्षेत्र नम्बर ४ को सह–इञ्चार्ज पदबाट राजीनामा दिएको घोषणा गरेका छन् ।उनले पार्टीको साधारण सदस्यमा भने रहने बताए । नेता यादवले महाधिवेशन प्र

राजीनामा घोषणा गर्दै महान्याधिवक्ताले भने- समयले घण्टी बजायो

काठमाडौं । प्रतिनिधिसभा विघटनको मुद्दामा फितलो प्रतिरक्षा गरेको भन्दै टिकाटिप्पणी हुन थालेपछि पटक–पटक हल्ला चल्यो–‘महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले राजीनामा दिँदै छन् ।’  हल्लाकै बीच प्रतिनिधिसभालाई सर्वोच्च अदालतले ब्यूँताएको करिब एक महिनापछि महान्यायाधिवक्ता खरेलले पत्रकार सम्मेलन गरेर राजीनामाको घोषणा गरे । ‘राजीनामा किन लुकेर दिने, तपाईंहरुसँग फेस टु फेस कुरा गरेरै घोषणा गर्न बोलाएको हुँ’  विशेष पत्रकार सम्मेलनमार्फत राजीनामा घोषणा गर्दै

मन्त्री पदबाट राजीनामा दिएको घोषणा गर्दै बोहरा (तस्बिर)

पत्रकार सम्मेलन गरेर प्रदेश सरकारको मन्त्रीपदबाट राजीनामा दिएको घोषणा गर्दै सुदुरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री झपट बोहरा । तस्वीरः  रासस