जाँदाजाँदै स्वास्थ्यमन्त्री पदम गिरीको सम्बोधन- स्वास्थ्य क्षेत्र सुधार र निःशुल्क उपचार यसरी सम्भव छ

काठमाडौं । निवर्तमान स्वास्थ्यमन्त्री पदम गिरीले स्वास्थ्यमन्त्रीको रुपमा गरेको आफ्नो अन्तिम सम्बोधनमा नेपालको स्वास्थ्य क्षेत्र सुधार तथा निःशुल्क उपचारलाई प्रभावकारी बनाउनका लागि सुझाव प्रस्तुत गरेका छन् । एमालेले प्रचण्ड नेतृत्वको सरकारबाट समर्थन फिर्ता लिएर बाहिरिने निर्णय गरेसँगै गिरीले स्वास्थ्य सेवा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै स्वास्थ्यलाईै निःशुल्क बनाउन सुझाव दिएका हुन् । स्वास्थ्य क्षेत्र […]

सम्बन्धित सामग्री

ओखलढुङ्गा: मुटुरोगी बालबालिकाको निःशुल्क उपचार गरिने

सहिद गङ्गलाल हृदयरोग केन्द्र बाँसबारी काठमाडौँमा सउल नेसनल युनिभर्सिटी कजेल एण्ड मेडिकल साइन्सको सहकार्यमा खिजीदेम्बाका मुटुरोगी बालकालिकाको निःशुल्क उपचार गरिने गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक इन्द्रप्रसाद गौतमले जानकारी दिए।

दुुई वर्षदेखि दीर्घरोगीको निःशुल्क उपचार

सिमकोट – दुुई वर्षदेखि दीर्घरोगका बिरामीलाई निःशुल्क उपचार गरिँदै आएको पाइएको छ। आर्थिक रूपमा कमजोर र दीर्घरोगबाट पीडित बिरामीलाई गाउँपालिकाको स्वास्थ्य शाखाले निःशुल्क उपचारको व्यवस्था गरेको हो। खार्पुनाथ गाउँपालिका–३ को रायाँ स्वास्थ्य चौकीका इन्चार्ज बिरसिंह रावलले वडामा सात जना दीर्घरोगीका बिरामीलाई दुुई वर्षयता निःशुल्क औषधिसहित उपचार भइरहेको बताए। ती बिरामीलाई चेकजाँचदेखि औषधि सबै निःशुल्क प्रदान […]

एसिडपीडितलाई निःशुल्क उपचार

सरकारले एसिड आक्रमणमा परेका पीडितलाई निःशुल्क उपचार सेवा प्रदान गर्ने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्ज, वीर अस्पताल, पाटन अस्पताल र कीर्तिपुर अस्पतालमा एसिड आक्रमणमा परेकालाई निःशुल्क उपचार सेवा उपलब्ध हुने जानकारी दिए । पीडितले आकस्मिक उपचारका लागि देशको कुनै पनि स्वास्थ्य संस्थाबाट निःशुल्क उपचार लिनसक्ने व्यवस्थासमेत गरिएको छ । सरकारले एसिड आक्रमणमा परेका पीडितको उपचारसम्बन्धी कार्यविधि २०

एसिड आक्रमणमा परेकाको निःशुल्क उपचार हुने

काठमाडौँ– सरकारले एसिड आक्रमणमा परेका पीडितलाई निःशुल्क उपचार सेवा प्रदान गर्ने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्ज, वीर अस्पताल, पाटन अस्पताल र कीर्तिपुर अस्पतालमा एसिड आक्रमणमा परेकालाई निःशुल्क उपचार सेवा उपलब्ध हुने जानकारी दिए । पीडितले आकस्मिक उपचारका लागि देशको कुनै पनि स्वास्थ्य संस्थाबाट निःशुल्क उपचार […]

इटहरीको माया घरमा नोबेलका डाक्टरद्वारा निःशुल्क उपचार

विराटनगरस्थित नोबेल शिक्षण अस्पतालका डाक्टरहरुले सुनसरीको इटहरी उप–महानगरपालिका–२ स्थित माया घरमा पुगेर त्यहाँ रहेका असहायहरुको निःशुल्क उपचार गरेका छन्। बिहिबार एक दिने स्वास्थ्य परीक्षण कार्यक्रम आयोजना गरी माया घरमा आश्रीत व्यक्तिहरुको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको हो।

नोबेलका डाक्टरद्वारा असहायहरुको निःशुल्क उपचार

विराटनगरस्थित नोबेल शिक्षण अस्पतालका डाक्टरहरुले सुनसरीको इटहरी उप–महानगरपालिका–२ स्थित माया घरमा पुगेर त्यहाँ रहेका असहायहरुको निःशुल्क उपचार गरेका छन् । बिहिबार एक दिने स्वास्थ्य परीक्षण कार्यक्रम आयोजना गरी माया घरमा आश्रीत व्यक्तिहरुको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको हो ।       सडक मानब, मानसिक रोगी लगायत असहायहरुलाई माया घरमा आश्रय दिएर राख्ने गरिएको छ । अहिले माया घरमा १०३ जना व्यक्तिहरु आश्रय लिएर बस्दै आएका छन् । उनीहरुको स्वास्थ्य परीक्षण गरिएको म

सरकारी अस्पताल र प्रतिष्ठानबाट मात्रै संक्रमितको निःशुल्क उपचार

१५ असार, काठमाडौं । कोभिड–१९संक्रमितको निःशुल्क उपचार अब सरकारी अस्पताल र प्रतिष्ठानबाट मात्रै हुने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले एक विज्ञप्ति जारी गर्दै सरकारी अस्पताल र प्रतिष्ठानबाट मात्रै कोरोना संक्रमितको निःशुल्क उपचार हुने बताएका हुन् । कोभिड–१९ को उपचारका लागि सेवा सम्झौता भएका मेडिकल कलेजहरुमा असार १४ गतेसम्म भर्ना […]

अब देशभरका ७६ वटा अस्पतालबाट कोभिड-१९ संक्रमितको निःशुल्क उपचार

काठमाडौं। देशभरका ७६ वटा अस्पतालबाट अब कोभिड संक्रमितले निःशुल्क उपचार सेवा पाउने भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज (सोमबार) अध्यावधिक गरेको विवरणअनुसार कोभिड केयर युनिट सञ्चालनका लागि ७६ वटा अस्पतालसँग सम्झौता गरिएको छ। सम्झौता गरिएका सबै निजी तथा सरकारी अस्पतालमा संक्रमितको निःशुल्क उपचार हुनेछ भने अस्पताललाई निःशुल्क उपचार गरे वापतको खर्च सरकारले उपलब्ध गराउने छ।

गण्डकी मेडिकल र मणिपाल अस्पतालमा कोरोनाको निःशुल्क उपचार हुने

पोखरा । पोखराका थप दुईवटा अस्पतालले कोरोना संक्रमितको निःशुल्क उपचार गर्ने भएका छन् । पोखराको नयाँ बजारस्थित रहेको गण्डकी मेडिकल कलेज (जिएमसी) र मणिपाल शिक्षण अस्पतालले संक्रमितको निःशुल्क उपचार गर्न सरकार सँग सम्झौता गरेका छन् ।  यसअघि पोखरामा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र सरुवा रोग तथा संक्रामक अस्पतालमा मात्र कोरोना संक्रमितको उपचार गरिँदै आएको थियो । सरकारले बुधबार देशका विभिन्न ठाउँका ३० वटा कोरोना भाइरस केयर युनिट सञ्चालनका लागि अस्पतालसँग सम्झौता गरेको हो । यी अस्पतालले

काठमाडौं मेडिकल कलेज सिनामंगलमा कोरोना संक्रमितको निःशुल्क उपचार

काठमाडौं : सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज (केएमसी)मा अब कोरोना संक्रमितको उपचार निःशुल्क हुने भएको छ। कोरोना संक्रमितलाई निःशुल्क उपचार गराउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र केएमसीबीच आइतबार सम्झौता भएको हो। सम्झौतासँगै आइतबारबाटै  कोरोना संक्रमितको निःशुल्क उपचार थालिएको अस्पतालका अध्यक्ष डाक्टर सुनिल शर्माले जानकारी दिए। ‘स्वास्थ्य मन्त्रालयसँग सम्झौता गरेर हामीले कोरोना संक्रमितको उपचार निःशुल्क हुने व्यवस्था मिलाएका छौं,’ डा शर्माले भने, ‘हिजोबाटै