काठमाडौंको बाउन्नेपाटीमा पहिरोका कारण आवागमन प्रभावित

काठमाडौं, १६ असार । काठमाडौंको शंखरापुर नगरपालिका–२ बाउन्नेपाटीमा पहिरो झरेका कारण गएरातीबाट ठुला सवारी साधनको आवागमन प्रभावित भएको छ । बर्षाको कारण अन्दाजी १० मिटर सडक माथिबाट खसेको पहिरोका कारण साँखु–मेलम्चि सडकखण्डको उक्त स्थानमा ठुला सवारी साधन सञ्चालनमा समस्या भएको हो । साना सवारी साधनलाई पनि एक लेनमा आलोपालो चलाइएको छ । गएराती १० बजे […]

सम्बन्धित सामग्री

पाकिस्तानमा बाढी पहिरोका कारण थप १० जनाको मृत्यु

बाढी पहिरोका कारण पाकिस्तानमा थप १० जनाको मृत्यु भएको छ । पाकिस्तानमा पछिल्लो समय बाढी पहिरोका कारण दैनिक मृत्यु हुने गरेको विवरणहरू सार्वजनिक हुने गरेका छन् ।  अत्यधिक वर्षापछि आएको बाढी पहिरोका कारण पाकिस्तानमा ठूलो जनधनको क्षति भएको राष्ट्रिय प्रकोप व्यवस्थापन प्राधिकरणले जनाएको छ । थप मृत्यु भएका मध्ये चार जना बालबालिका रहेका छन् भने दुई महिला रहेका छन् । फरक फरक ठाउँमा उनीहरूको मृत्यु भएको हो । बाढी पहिरोबाट सबैभन्दा बढी सिन्ध प्रान्त प्रभावित भएको छ । थप मृत्यु भएका १० जना

बागलुङको रायडाँडामा पहिरोका कारण बस्ती जोखिममा

जिल्लाको बागलुङ नगरपालिका–११ रायडाँडाको तल्लोरामतोलामा पहिरोका कारण बस्ती नै जोखिममा परेको छ। केही दिनअघिदेखि जमिन चिरा परेको यस क्षेत्रमा बुधबार विहान परेको पानीसँगै पहिरो खस्दा दर्जन बढि घर प्रभावित भएका...

पहिरोका कारण मध्यमहाडी लोकमार्ग अवरुद्ध

सिन्धुलीको गोलन्जोर गाँउपालिका–६ अक्करे भिरमा गएराति लेदो माटो सहितको पहिरो खस्दा मध्य पहाडी लोकमार्ग अवरुद्ध भएको छ ।  पहिरो हटाउन पहल भैरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीले जानकारी दिएको छ । लोकमार्गमा झरेको पहिरोका कारण देशको पूर्वी भेगतर्फ जाने आउने सवारी साधन पूर्ण रुपमा प्रभावित भएका छन् ।

कर्णाली र म्याग्दीमा पहिरोका कारण सडक अवरुद्ध

कर्णाली राजमार्ग अन्तर्गत कालिकोटको तिलागुफा नगरपालिका–५ धनाडामा पहिरो खसेका कारण सवारी साधन प्रभावित भएका छन् । पहिरोका कारण मुगु जुम्ला चल्ने सवारी साधन आइतबार बिहान सवा ८ बजदेखि  प्रभावित भएका हुन् । बाटो खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ । यस्तै म्याग्दीको रघुगंगा नगरपालिका–२ बैशरीमा पहिरो खसेका कारण बेनी जोमसोम सडक खण्ड अवरुद्ध भएको छ । आइतबार बिहान पौने १२ बजेदेखि पहिरो खसेर सडक अवरुद्ध भएको हो । पहिरो खसिरहेका कारण त

म्याग्दीमा पहिरोका कारण सातवटा जलविद्युत् आयोजनाको काम प्रभावित

काठमाडौं : पहिरोका कारण म्याग्दीका सातवटा जलविद्युत् आयोजना निर्माण कार्य प्रभावित भएका छन्। रघुगङ्गा गाउँपालिकामा ४, धैलागिरिका दुई र मालिकाको एक जलविद्युत् आयोजना निर्माण कार्य प्रभावित बनेको हो। जिल्लामा तीन सय ५३ मेगावाट क्षमताका ११ जलविद्युत् आयोजना निर्माणाधिन छन्। जलविद्युत् आयोजनाका पहुँचमार्गमा पहिरो जाँदा इन्धन, निर्माण सामग्री र सुरुङ खन्न…

पहिरोका कारण म्याग्दीका मुख्य सडक अवरुद्ध

म्याग्दी - पहिरोका कारण म्याग्दीका मुख्य सडक अवरुद्ध भएका छन् । जिल्ला सदरमुकाम बेनीदेखि अन्तर जिल्ला र पालिका जोड्ने सडक अवरुद्ध हुँदा जनजीवन प्रभावित भएको छ । बेनीदेखि लामो तथा छोटो दूरीमा चल्ने यातायात सेवा प्रभावित भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । ट्राफिक कार्यालयका प्रमुख इन्द्रबहादुर नेपालीका अनुसार मालढुङ्गा–बेनी, बेनी–जोमसोम र बेनी–दरवाङ सडकको ठाउँठाउँमा पहिरो खसेको छ । म्याग्दीलाई राष्ट्रिय राजमार्गसँग जोड्ने मालढुङ्गा–बेनी सडकको विभिन्न ठाउँमा पहिरो खसेर गएर...

पहिरोका कारण टोखा-छहरे सडकखण्ड अवरुद्ध

काठमाडौँ – नुवाकोटको शिवपुरी गाउँपालिका ६ गुर्जेभञ्ज्याङमा आज बिहान पहिरो खसेको छ। बिहान सवा ३ बजे खसेको पहिरोका कारण टोखा-छहरे सडकखण्ड अवरुद्ध भएको छ। सडक अवरुद्ध हुँदा काठमाडाैँ – नुवाकोट जाने आउने सवारी साधन प्रभावित भएका छन्। अवरुद्ध सडकखण्ड खुलाउने पहल भइरहेको प्रहरीले जनाएको छ।

पहिरोका कारण टोखा–छहरे सडकखण्ड अवरुद्ध

नुवाकोटको शिवपुरी गाउँपालिका ६ गुर्जे भञ्ज्याङमा आज बिहान पहिरो खसेको छ । बिहान सवा ३ बजे खसेको पहिरोका कारण टोखा–छहरे सडकखण्ड अवरुद्ध भएको छ । सडक अवरुद्ध हुँदा काठमाडौं–नुवाकोट जाने आउने सवारी साधन प्रभावित भएका छन् । अवरुद्ध सडकखण्ड खुलाउने पहल भइरहेको प्रहरीले जनाएको छ ।

बाढी र पहिरोका कारण आज यी सडक अवरुद्ध (सूचीसहित)

काठमाडौं । अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण आज देशका विभिन्न सडकहरु अवरुद्ध भएका छन् । सडक अवरुद्ध हुँदा सवारी आवमगन प्रभावित भएका छन् । उदयपुरको चादण्डीगढी नगरपालिका–१० र खैराझोडा–९ ज्यामिरे खोलामा आएको बाढी सडकमै बगेका कारण आज बिहान ५ बजे बाट सवारी आवागमन प्रभावित भएको छ । अविरल वर्षाको कारण उदयपुरको कटारी नगरपालिका–१४ […] The post बाढी र पहिरोका कारण आज यी सडक अवरुद्ध (सूचीसहित) appeared first on राजधानी राष्ट्रिय दैनिक.

फिलिपिन्समा आँधीपछिको बाढी–पहिरोका कारण कम्तीमा २५ जनाको मृत्यु

आँधीपछि आएको बाढी तथा पहिरोका कारण फिलिपिन्समा कम्तीमा २५ जनाको मृत्यु भएको छ। मेगी आँधीका कारण फिलिपिन्सको जनजीवन प्रभावित भएको छ । मंगलबार पनि उद्धारकर्मीहरु देशको पूर्वी र दक्षिणी तटीय क्षेत्रमा उद्धार तथा राहतका लागि खटिइरहेका छन्। स्थानीय रुपमा एगातोन भनिने मेगी गएको आइतबार फिलिपिन्सको तटीय क्षेत्रमा ठोक्किएको थियो । आँधी ६५ किलोमिटर प्रतिघण्टाको गतिमा […]