फिलिपिन्समा आँधीपछिको बाढी–पहिरोका कारण कम्तीमा २५ जनाको मृत्यु

आँधीपछि आएको बाढी तथा पहिरोका कारण फिलिपिन्समा कम्तीमा २५ जनाको मृत्यु भएको छ। मेगी आँधीका कारण फिलिपिन्सको जनजीवन प्रभावित भएको छ । मंगलबार पनि उद्धारकर्मीहरु देशको पूर्वी र दक्षिणी तटीय क्षेत्रमा उद्धार तथा राहतका लागि खटिइरहेका छन्। स्थानीय रुपमा एगातोन भनिने मेगी गएको आइतबार फिलिपिन्सको तटीय क्षेत्रमा ठोक्किएको थियो । आँधी ६५ किलोमिटर प्रतिघण्टाको गतिमा […]