पहिरोका कारण टोखा-छहरे सडकखण्ड अवरुद्ध

काठमाडौँ – नुवाकोटको शिवपुरी गाउँपालिका ६ गुर्जेभञ्ज्याङमा आज बिहान पहिरो खसेको छ। बिहान सवा ३ बजे खसेको पहिरोका कारण टोखा-छहरे सडकखण्ड अवरुद्ध भएको छ। सडक अवरुद्ध हुँदा काठमाडाैँ – नुवाकोट जाने आउने सवारी साधन प्रभावित भएका छन्। अवरुद्ध सडकखण्ड खुलाउने पहल भइरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित सामग्री

पहिरोका कारण बेनी–जोमसोम सडकखण्ड अवरुद्ध

मुस्ताङ – अविरल वर्षासँगै खसेको पहिरोका कारण आज बेनी–जोमसोम सडकखण्ड अवरुद्ध भएको छ। मुस्ताङको थसाङ गाँउपालिका–४ घोप्टेभिर र थाप्लाङमा आज विहान पहिरो खसेको थियो। पहिरोका कारण बेनी–जोमसोम सडकखण्डमा आवागमन अवरुद्ध भएको छ। पहिरो हटाउने कार्य भइरहेको प्रहरीले जनाएको छ।

पहिरोका कारण मकवानपुरको विभिन्न सडकखण्ड अवरुद्ध

काठमाडौँ,५ भदौ । गए रातिको वर्षाका कारण आएको पहिराले गर्दा मकवानपुरका विभिन्न स्थानका सडकखण्ड अवरुद्ध भएका छन् । वर्षासँगै आएको पहिराका कारण सिस्नेरी सडकखण्ड र कान्तिलोकपथ सडकखण्ड अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । जिल्लाको सिस्नेरी सडकखण्डअन्तर्गत इन्द्रसरोवर गाउँपालिका–३ भाल्टारमा राति आएको पहिराका कारण उक्त सडकखण्ड अवरुद्ध भएको इलाका प्रहरी कार्यालय भीमफेदीले जनाएको […]

पहिरोका कारण मकवानपुरको विभिन्न सडकखण्ड अवरुद्ध

गए रातिको वर्षाका कारण आएको पहिराले गर्दा मकवानपुरका विभिन्न स्थानका सडकखण्ड अवरुद्ध भएका छन् । वर्षासँगै आएको पहिरोका कारण सिस्नेरी सडकखण्ड र कान्तिलोकपथ सडकखण्ड अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।जिल्लाको सिस्नेरी सडकखण्डअन्तर्गत इन्द्रसरोवर गाउँपालिका–३ भाल्टारमा राति आएको पहिरोका कारण उक्त सडकखण्ड अवरुद्ध भएको इलाका प्रहरी कार्यालय भीमफेदीले जनाएको छ । प्रहरीका अनुसार पहिराका कारण हेटौँडा–भीमफेदी हुँदै काठमाडौं जाने छोटो दूरीको मार्ग भएर सञ्चालन हुने सवारीसा

पहिरोका कारण भैसे-भीमफेदी सडकखण्ड अवरुद्ध

हेटौँडा : अविरल वर्षाका कारण पहिरो जाँदा भैसे-भीमफेदी सडकखण्ड अवरुद्ध भएको छ। आज दिउँसो भीमफेदी गाउँपालिका वडा नम्बर २ स्थित पर्ने सडकमा माथिबाट लेदो माटोसहितको पहिरो जाँदा भैसे-भीमफेदी सडकखण्डमा यातायात अवरुद्ध भएको इलाका प्रहरी कार्यालय भीमफेदीले जनाएको छ। पहिरोका कारण सडक अवरुद्ध हुँदा काठमाडौंबाट कुलेखानी-भीमफेदी हुँदै हेटौँडातर्फ आउने र हेटौँडाबाट…

पहिरोका कारण टोखा–छहरे सडकखण्ड अवरुद्ध

नुवाकोटको शिवपुरी गाउँपालिका ६ गुर्जे भञ्ज्याङमा आज बिहान पहिरो खसेको छ । बिहान सवा ३ बजे खसेको पहिरोका कारण टोखा–छहरे सडकखण्ड अवरुद्ध भएको छ । सडक अवरुद्ध हुँदा काठमाडौं–नुवाकोट जाने आउने सवारी साधन प्रभावित भएका छन् । अवरुद्ध सडकखण्ड खुलाउने पहल भइरहेको प्रहरीले जनाएको छ ।

पहिरोका कारण कालिकोट सडकखण्ड अवरुद्ध

सुर्खेत । कर्णाली राजमार्ग अन्तर्गत कालिकोट सडकखण्ड अवरुद्ध भएको छ । कालिकोटको खाँडाचक्र नगरपालिका–७, पिलिस्थित कर्णाली राजमार्गको सडकमा आज (बिहीबार) दिउँसो साढे १ बजे पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ । पहिरोले सडक अवरुद्ध हुँदा सवारी साधन जम्मा परेका छन् । कर्णाली राजमार्ग हुँदै यात्रा गरिरहेका सर्वसाधारण अलपत्र परेका छन् […]

पहिरोका कारण मकवानपुरको सिस्नेबारी सडकखण्ड अवरुद्ध

बागमती । गए रातिको वर्षासँगै खसेको पहिरोले मकवानपुरको सिस्नेरी सडकखण्ड अवरुद्ध भएको छ । सो सडकखण्ड अवरुद्ध भएसँगै यातायात सञ्चालन बन्द भएको इलाका प्रहरी कार्यालय भीमफेदीले जनाएको छ । हेटौँडा–भीमफेदी हुँदै काठमाडौँ जाने छोटो दुरीको बाटो बन्द भएको छ । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ रामचन्द्र भञ्ज्याङस्थित गए राति वर्षासँगै पहिरो खसेको हो । आज बिहानदेखि उक्त […]

पहिरोका कारण नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध

चितवन – सुख्खा पहिरो खसेर नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ। इच्छाकामना गाउँपालिका-६ चारकिलोमा दिउँसो करिब ११ः३५ बजेको समयमा पहिरो खस्दा सडक दुवैतर्फ अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरी अधिकारीले जानकारी दिए। बाटो खुलाउनका लागि सडक डिभिजनसँगको समन्वयमा इलाका प्रहरी कार्यालय मुग्लिनको नेतृत्वमा प्रहरी टोली खटिएको उनले बताए।

डुम्रे–वेशीशहर सडकखण्ड अवरुद्ध

काठमाडाैं। निरन्तरको वर्षासँगै आएको पहिरोका कारण डुम्रे–बेँसीशहर सडकखण्ड अवरुद्ध भएको छ। तनहुँको भानु नगरपालिका–१ अँधेरीखोलामा आएको पहिरोका कारण सडकखण्ड अवरुद्ध बनेको हो। बिहीबार दिउँसो पहिरो हटाएर सडक सञ्चालनमा आए पनि पुनः पहिरो खसेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए। ठूलो पहिरो खसेकाले हटाउन चार/पाँच घण्टाभन्दा बढी समय लाग्ने उनले बताए।

डुम्रे–वेशीशहर सडकखण्ड अवरुद्ध, पहिरोले लागेर दुई घाइते

दमौली–पहिरोका कारण तनहुँको डुम्रे–बेँसीशहर सडकखण्ड अवरुद्ध भएको छ । निरन्तरको वर्षासँगै आएको पहिरोका कारण उक्त सडकखण्ड अवरुद्ध भएको हो । तनहुँको भानु नगरपालिका–१ अँधेरीखोलामा आएको पहिराका कारण उक्त सडकखण्ड बिहीबारदेखि अवरुद्ध छ । बिहीबार दिउँसो पहिरो हटाएर सडक सञ्चालनमा आए पनि पुनः पहिरो खसेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए । “हिजो दिउँसो पहिरो हटाएर सडक सञ्चालन गराइए पनि फेरि अवरोध भएको छ”, उनले भने, &l