काठमाडौं। नेपाल सुनचाँदी व्यवसायी महासंघले बजेटले नेपालका निजी क्षेत्रको मनोवल बढाएको बताएको छ। बजेटमाथि प्रतिक्रिया दिँदै महासंघले निजी क्षेत्रको मनोबल बढाएको बताएको हो। महासंघले निकालेको विज्ञप्तीमा भनेको छ, "अर्थतन्त्रको पुनरुत्थानका लागि गरिएको प्रक्षेपणसहितको पलह व्यवहारिक र सकरात्मक छ।"