सुनचाँदी व्यवसायी महासङ्घमा शाक्य निर्वाचित

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासङ्घको नयाँ नेतृत्वमा माणिकरत्न शाक्य निर्वाचित भएका छन् । महासङ्घको  आज सम्पन्न आठौँ वार्षिक साधारणसभा एवं तेस्रो महाअधिवेशनबाट शाक्य अध्यक्षमा निर्वाचित भएका हुन् ।साधारणसभाबाट वरिष्ठ उपाध्यक्षमा अर्जुन रसाइली निर्वाचित भएका छन् । यस्तै उपाध्यक्षहरुमा क्रमशः मोहनकाजी शाक्य, दियेशरत्न शाक्य र विपिन रामुदामु निर्वाचित भएका छन् । एसोसिएटस उपाध्यक्षमा पवन सोमानी, महासचिवमा धर्मसुन्दर बज्राचार्य, कोषाध्यक्षमा सुदीप श्रेष्ठ, सचिवद्वयमा किरणभाइ बज्राचार्य र

सम्बन्धित सामग्री

एक हजार सात सयले बढ्यो सुनको मूल्य, आज कति छ तोलाको ? - Nepal Japan

नेपाल सुनचाँदी व्यवसायी महासङ्घ नेपालका अनुसार आज सुनको मूल्य रु एक हजार सात सयले वृद्धि भएको छ । शु

सुनको मूल्य प्रतितोला सत्र सयले बढ्यो

नेपाल सुनचाँदी व्यवसायी महासङ्घ नेपालका अनुसार आज सुनको मूल्य रु. एक हजार सात सयले वृद्धि भएको छ । शुक्रबार प्रतितोला रु एक लाख ६५ हजार पाँच सयमा कारोबार भएको छापावाला सुन आजका लागि रु एक लाख ६७ हजार दुई सय कायम भएको हो ।

सुनको मूल्यमा लगातार रेकर्ड, तोलाकै १ लाख ६५ हजार

काठमाडौं। सुनको मूल्यमा नयाँ कीर्तिमान कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घ नेपालका अनुसार लगातार उकालो लागेको सुनको मूल्य आजको वृद्धिपछि नयाँ उचाइमा पुगेको हो । महासङ्घका अनसार सुनको मूल्य आज प्रतितोला ६ सयले वृद्धि भएको छ । शुक्रबार प्रतितोला एक लाख ६४ हजार चार सयमा कारोबार भएको छापावाला सुन आजका लागि भने एक […]

सुनको मूल्यः प्रतितोला दुई हजारले बढ्यो

सुनको मूल्यमा नयाँ कीर्तिमान कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घ नेपालका अनुसार लगातार उकालो लागेको सुनको मूल्य आजको वृद्धिपछि नयाँ उचाइमा पुगेको हो ।

सुनको मूल्यमा नयाँ कीर्तिमान, आज कति छ तोलाको ? - Nepal Japan

सुनको मूल्यमा नयाँ कीर्तिमान कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घ नेपालका अनुसार लगातार उका

सुन चाँदी व्यवसायलाई आधुनिकीकरण गर्नु जरुरी छ : मुख्यमन्त्री शाह

गोदावरी– सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले समयानुसार सुन चाँदी व्यवसायलाई आधुनिकीकरण गर्दै लैजानुपर्ने बताएका छन् । आज नेपाल सुनचाँदी व्यवसायी महासङ्घ सुदूरपश्चिम प्रदेश समितिद्वारा आयोजित चौथो प्रदेशसभा तथा दोस्रो अधिवेशन कार्यक्रममा उनले अग्रजले परम्परागतरूपमा गर्दै आएको व्यवसायलाई समयानुसार परिमार्जन गर्दै लैजानुपर्नेमा जोड दिए ।  मुख्यमन्त्री शाहले सुन चाँदी व्यवसायको कला र सीपलाई समाजले सम्मान […]

जसको बयानका आधारमा त्रिभुवन विमानस्थलबाट समातिए लामिछाने

नेपाल सुनचाँदी व्यवसायी महासङ्घ, सुदूरपश्चिमका सभापतिसमेत रहेका लामिछानेलाई यसअघि पक्राउ परेका तीन जनाको बयानका आधारमा प्रहरीले पक्राउ गरेको हो ।

मुम्बई उड्न लाग्दा विमानबाटै समातिएका सन्ताेषलाई कैलाली ल्याएर साेधपुछ गरिँदै

त्रिभुवन विमानस्थलबाट मुम्बई जाने क्रममा पक्राउ परेका नेपाल सुनचाँदी व्यवसायी महासङ्घ सुदूरपश्चिमका अध्यक्ष सन्तोष लामिछानेलाई प्रहरीले कैलाली ल्याएर थप अनुसन्धान थालेकाे छ ।

काठमाण्डाै उपत्यका बाहिरबाट पनि सुन वितरण गर्न नेपाल बैंकर्स सङ्घ सहमत

काठमाण्डौ – काठमाण्डाै उपत्यका बाहिरबाट पनि सुन वितरण गर्न नेपाल बैंकर्स सङ्घ सहमत भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घ र बैंकर्स सङ्घका पदाधिकारीबीच बिहीबार भएको छलफलपछि काठमाण्डौ बाहिरबाट पनि सुन वितरण गर्न सङ्घ सहमत भएको हो । छलफलमा नेपाल सुनचाँदी व्यवसायी महासङ्घका नवनिर्वाचित अध्यक्ष माणिकरत्न शाक्यले उ...

सुनचाँदी व्यवसायीका समस्या समाधान गर्न पहल गरिने

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सुनचाँदी व्यवसायीका समस्या समाधान गर्न आवश्यक पहल गर्ने बताउनुभएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घ, नेपाल सुनचाँदी रत्न तथा आभूषण महासङ्घ र नेपाल हस्तकला महासङ्घको प्रतिनिधिसित बुधबार भएको भेटमा अर्थमन्त्री पौडेलले व्यवसायीका समस्यालाई आफूले गम्भीर रूपमा लिएको र ती समस्याको अध्ययन गरी समाधान गर्न आवश्यक पहल गर्ने आश्वासन दिनुभयो ।