सुजाताद्वारा सर्वसम्मत सभापतिसहित पदाधिकारी चयनको प्रस्ताव

काठमाडौं, २४ मंसिर । नेपाली काँग्रेसको १४औं महाधिवेशनमा सहमतिबाट सभापतिसहित कार्यसमिति चयन हुनुपर्ने भन्दै केन्द्रीय सदस्य सुजाता कोइरालाले प्रस्ताव अगाडि सारेकी छिन् । उनले प्रमुख नेताहरुलाई सम्पर्क गरेर सहमतिबाट बढ्न जोड दिएको बुझिएको छ । पूर्वउपप्रधानमन्त्री समेत रहेकी कोइरालाले चुनावको मुखमा द्वन्द्व र विवादको अवस्था आउन दिन नहुने भन्दै सर्वम्मत पदाधिकारी चयनको प्रस्ताव राखेको बुझिएको […]

सम्बन्धित सामग्री

एमाले जिल्ला अधिवेशन : रुपन्देहीमा सर्वसम्मत नेतृत्व चयनको प्रक्रिया शुरु

बुटवल : नेकपा (एमाले) रुपन्देहीको जारी नवौँ अधिवेशनमा सर्वसम्मत नेतृत्व चयनको प्रक्रिया शुरु भएको छ। अध्यक्षका लागि तेजेन्द्र केसीको नाम प्रस्ताव भएको छ। त्यस्तै, उपाध्यक्षमा जागेश्वरी चौधरी, सचिवमा यज्ञ गैरे, तथा सहसचिवमा चित्रबहादुर कार्की र हितराज पन्थीलाई हलबाट सर्वसम्मत प्रस्ताव गरिएको छ। अध्यक्ष मण्डलले हलबाट सबै १५१ पदमा नाम प्रस्ताव…

एमाले रुपन्देहीमा सर्वसम्मत नेतृत्व चयन प्रक्रिया शुरू

नेकपा एमाले रुपन्देहीको जारी नवौं अधिवेशनमा सर्वसम्मत नेतृत्व चयनको प्रक्रिया शुरू भएको छ ।  अध्यक्षका लागि तेजेन्द्र केसीको नाम प्रस्ताव भएको छ । उपाध्यक्षमा जागेश्वरी चौधरी, सचिवमा यज्ञ गैरे, सहसचिवमा चित्रबहादुर कार्की र हितराज पन्थीलाई हलबाट सर्वसम्मत प्रस्ताव गरिएको हो । अध्यक्ष मण्डलले हलबाट सबै १५१ पदमा नाम प्रस्ताव गरेको केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज एवम् अध्यक्ष मण्डलका सदस्य भूमिश्वर ढकालले जानकारी दिए ।  सर्वसम्मत नेतृत्व चयनका लागि भन्दै अध्यक्ष मण्डलका तर्फबाट शिवराज सुवेदीले सबै कलस्टरका नाम प्रस्ताव गरे...

माओवादी केन्द्रको अध्यक्षमा प्रचण्ड सर्वसम्मत निर्वाचित

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)को अध्यक्षमा पुष्पकमल दाहाल प्रचण्ड सर्वसम्मत निर्वाचित भएका छन् । माओवादी केन्द्रको आठौँ महाधिवेशनपछि बसेको पहिलो केन्द्रीय कमिटी बैठकबाट प्रचण्ड सर्वसम्मत निर्वाचित भएका हुन् । माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले राखेको प्रस्तावमा कृष्णबहादुर महराले समर्थन जनाएका थिए । उक्त प्रस्ताव केन्द्रीय कमिटीले सर्वसम्मत अनुमोदन गरेको हो । माओवादी केन्द्रको पहिलो केन्द्रीय […]

शेरबहादुरले रामचन्द्रलाई सर्वसम्मत सभापति प्रस्ताव गरे मान्छु : निधि

२४ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले पार्टी सभापति शेरबहादुर देउवाले नै वरिष्ठ नेता रामचन्द्र पौडेललाई सर्वसम्मत सभापति प्रस्ताव गरे आफूलाई पनि स्वीकार्य हुने बताएका छन् । अन्यथा सभापतिमा आफ्नो उम्मेदवारी कायमै रहने उनले बताएका छन् । चितवन–काठमाडौं प्रजातान्त्रिक समाजले शुक्रबार ललितपुरमा गरेको कार्यक्रममा निधिले १३औं महाधिवेशनमा सभापति लडेका तीन नेताले पार्टी सभापतिमा […]

एमाले महाधिवेशन: वरिष्ठ उपाध्यक्ष, महासचिव र उपमहासचिव सर्वसम्मत

नेकपा एमालेको दशौं महाधिवेशनबाट वरिष्ठ उपाध्यक्ष, महासचिव र उपमहासचिव पदमा सर्वसम्मत नेतृत्व चयन भएको छ ।  अध्यक्ष मण्डलका अध्यक्ष केपी शर्मा ओलीले प्रस्ताव गरेको सूची मध्ये वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेलबाहेक कसैले मनोनयन नगरेपछि उनी सर्वसम्मत भएका हुन् ।  महासचिवमा पनि शंकर पोखरेलविरुद्ध कसैले उम्मेदवारी दिएनन् । उनी सर्वसम्मत भएका छन् । उपमहासचिवत्रय प्रदीप ज्ञवाली, पृथ्वी सुब्बा गुरुङ र विष्णु रिमाल पनि सर्वसम्मत भएका छन् ।  अध्यक्षमा केपी ओली र भीम रावलको उम्मेदवारी परेको छ भने उपाध्यक्षमा ओलीले प्रस्ताव ग...

पदाधिकारी र सदस्यहरूको संख्या थप्ने ओलीको प्रस्ताव सर्वसम्मत रुपमा पारित

पार्टी अध्यक्ष केपी शर्मा ‌ओलीले केन्द्रीय कमिटी बैठकमा प्रस्तुत गरेको पदाधिकारी र सदस्यहरूको संख्या थप्ने प्रस्ताव सर्वसम्मत रुपमा पारित भएको छ । एमाले नेता शेरबहादुर तामाङका अनुसार ओलीले पार्टी एकतामा विशेष जोड दिँदै बैठकमा सो प्रस्ताव राखेका थिए ।हाल कायम रहेको केन्द्रीय समितिको अन्तिम बैठकमा ओलीले केन्द्रीय कमिटी ३०१ सदस्यीय बनाउने प्रस्ताव गरेका थिए । विधान महाधिवेशनले पारित गरेको विधानमा केन्द्रीय सदस्यको संख्या २२५ रहने उल्लेख थियो । त्यस्तै विधान बाट हटाइएको पाेलिटब्युरोला

एमाले महाधिवेशनमा तीन वटै प्रस्ताव सर्वसम्मत पारित

राजनीतिक प्रतिवेदनमाथि अध्यक्ष ओलीले आफ्नो जवाफ दिएपछि पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले तीन वटै प्रस्ताव पारित गर्न हललाई आग्रह गरेका थिए। हलले सर्वसम्मत रुपमा ती प्रस्ताव पास गरेको हो।

प्रदेशसभाबाट विधेयक प्रस्ताव सर्वसम्मत पारित

प्रदेश नं १ को प्रदेशसभाको आजको बैठकले ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७८’ प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ ।    सो प्रस्ताव प्रदेशसभा नियमावली, २०७४ को नियम ९२ बमोजिम भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री रामबहादुर मगरले सदनमा पेश गरेका थिए । उनले अर्थ व्यवस्थाको उचित स्रोत परिचालन र व्यवस्थापनमा विधेयकले मद्दत गर्ने बताए ।मन्त्री मगरले कोष परिचालन, व्यवस्थापन तथा प्रदेशको बजेट बनाउन यो विधेयक उपयोगी हुने चर्चा गर्

विधेयक प्रस्ताव सर्वसम्मत पारित

प्रदेश नं १ को प्रदेशसभाको आजको बैठकले ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७८’ प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ ।      सो प्रस्ताव प्रदेशसभा नियमावली, २०७४ को नियम ९२ बमोजिम भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री रामबहादुर मगरले सदनमा पेश गरेका थिए । उनले अर्थ व्यवस्थाको उचित स्रोत परिचालन र व्यवस्थापनमा विधेयकले मद्दत गर्ने बताए । मन्त्री मगरले कोष परिचालन, व्यवस्थापन तथा प्रदेशको बजेट बनाउन यो विधेयक उपयोगी हुने चर्चा गर्दै विधेयकले वित्तीय अनुशासन ...

विधेयक प्रस्ताव सर्वसम्मत पारित

विराटनगर । प्रदेश नं १ को प्रदेशसभाको आजको बैठकले ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७८’ प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ । सो प्रस्ताव प्रदेशसभा नियमावली, २०७४ को नियम ९२ बमोजिम भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री रामबहादुर मगरले सदनमा पेश गरेका थिए । उनले अर्थ व्यवस्थाको उचित स्रोत परिचालन र व्यवस्थापनमा […]