माओवादी केन्द्रको अध्यक्षमा प्रचण्ड सर्वसम्मत निर्वाचित

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)को अध्यक्षमा पुष्पकमल दाहाल प्रचण्ड सर्वसम्मत निर्वाचित भएका छन् । माओवादी केन्द्रको आठौँ महाधिवेशनपछि बसेको पहिलो केन्द्रीय कमिटी बैठकबाट प्रचण्ड सर्वसम्मत निर्वाचित भएका हुन् । माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले राखेको प्रस्तावमा कृष्णबहादुर महराले समर्थन जनाएका थिए । उक्त प्रस्ताव केन्द्रीय कमिटीले सर्वसम्मत अनुमोदन गरेको हो । माओवादी केन्द्रको पहिलो केन्द्रीय […]

सम्बन्धित सामग्री

धापासी जेसीज वर्ष २०२४ को अध्यक्षमा गौतम निर्वाचित

धापासी जेसीज वर्ष २०२४ को अध्यक्षमा प्रबल गौतम सर्वसम्मत निर्वाचित भएका छन् ।

प्रदेश १ का सभामुखमा माओवादी केन्द्रका गौतमको सर्वसम्मत निर्वाचित

काठमाडौं, २८ पुष । प्रदेश १ को सभामुखमा माओवादी केन्द्रका बाबुराम गौतम निर्वाचित भएका छन् । गौतम आज सर्वसम्मत निर्वाचित भएका हुन् । उनी ओखलढुंगा क्षेत्र नं २ बाट निर्वाचित भएका थिए । उनलाई एमालेका रेवती रमण भण्डारीले सभामुखमा प्रस्ताव गरेका थिए भने एकीकृत समाजवादीका कमल जवेगु, माओवादी केन्द्रका नारायण बुर्जा मगर र राप्रपाका गोपाल […]

नेपाली रेडियो नेटवर्कका प्रवन्ध निर्देशक अधिकारी वानमा सर्वसम्मत निर्वाचित

भक्तपुर, भदौ ६ । नेपाली रेडियो नेटवर्कका प्रवन्ध निर्देशन अमृत अधिकारी ब्रोडकाष्टिङ एसोसिएसन अफ नेपाल (वान) को केन्द्रीय सदस्यमा सर्वसम्मत निर्वाचित हुनुभएको छ । शनिबार र आइतबार भक्तपुरको जर्मन होम्समा सम्पन्न अधिवेशनले अधिकारीसहित कार्यसमितिका सबैलाई सर्वसम्मत चयन गरेको हो । वानको नयाँ अध्यक्षमा भने तत्कालिन कार्यवहाक अध्यक्ष कुमार भट्टराई निर्वाचित हुनुभएको छ । त्यसैगरी बरिष्ठ उपाध्यक्षमा […]

एमाले पर्साको अध्यक्षमा जयप्रकाश थारु सर्वसम्मत निर्वाचित

वीरगंजः नेकपा (एमाले) पर्साको अध्यक्षमा जयप्रकाश थारु सर्वसम्मत निर्वाचित भएका छन्। आठौँ जिल्ला अधिवेशनको स्थगित बन्दसत्र शनिबार सम्पन्न भएको छ। बन्दसत्रले थारुलाई अध्यक्ष चयन गरेको हो। थारु संविधानसभा सदस्‍य पनि हुन्। बन्दसत्रले थारुको अध्यक्षतामा १३५ सदस्यीय समिति चयन गरेको छ। यसअघि गत पुस २७ गते अधिवेशनको उद्घाटन भए पनि नेतृत्व…

डा. हेमराज शर्मा एनआरएन उपाध्यक्षमा सर्वसम्मत निर्वाचित

काठमाडौं, १७ चैत । गैरआवासीय नेपाली संघ (एनआरएनए) को उपाध्यक्षमा डा हेमराज शर्मा सर्वसम्मतले निर्वाचित भएका छन् । बेलायतको लिभरपुल युनिभर्रसिटीमा भौतिकशास्त्रीको रुपमा कार्यरत शर्माले यसअघि महासचिवको पद समालेका थिए । उनलाई आइतवार सम्पन्न संघको १० औं महाधिवेशनले संघको उपाध्यक्ष पदमा निर्वाचित गरेको हो । डा शर्माले महासचिवको बागडोर समालेपछि स्मार्ट एनआरएनए अन्तर्गत विश्वभर छरिएका […]

एमाले धनकुटा अध्यक्षमा पराजुली सर्वसम्मत चयन

धनकुटा – नेकपा एमाले धनकुटाको सम्पन्न सातौँ जिल्ला अधिवेशनबाट अध्यक्षमा इन्द्रमणी पराजुली सर्वसम्मत निर्वाचित भएका छन् । अध्यक्ष पराजुलीसहित पाँच पदाधिकारी सर्वसम्मत निर्वाचित भएका हुन् । अध्यक्षसहित पदाधिकारीमा अरु कसैले मनोनयन दर्ता नगराएका कारण सर्वसम्मत भएका छन् । उपाध्यक्षमा चिन्तन तामाङ, सचिवमा निरन राई र दुई उपसचिवमा शिव आङ्ला र सुष्मा राई सर्वसम्मत निर्वाचित भएको […]

एमाले दाङको अध्यक्षमा बस्नेत सर्वसम्मत निर्वाचित

नेकपा एमाले दाङको १३औं जिल्ला अधिवेशनबाट अध्यक्ष पदमा हुकुमबहादुर बस्नेत सर्वसम्मत निर्वाचित भएका छन् । जिल्ला उपाध्यक्षमा राममणि पाण्डे, सचिवमा मनोहर बुढाथोकी लगायतका पदाधिकारी र सदस्यहरू सर्वसम्मत निर्वाचित भएका छन् ।

वरिष्ठ उपाध्यक्षमा ईश्वर, महासचिव शंकर र तीन उपमहासचिव सर्वसम्मत निर्वाचित

चितवनः नेकपा (एमाले) को वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल सर्वसम्मत निर्वाचित भएका छन्। एकल मनोनयन परेपछि पोखरेल सर्वसम्मत भएका हुन्। लामो रस्साकस्सीपछि ओलीले अन्य आकांक्षी मनाएर पोखरेलको मात्र नाम आइतबार मध्यरात बन्दसत्रमा प्रस्तुत गरेका थिए। सोही नामावली अनुसार सोमबार बिहान मनोनयन भएको थियो।  महाधिवेशन निर्वाचन आयोगका एक सदस्यका अनुसार महासचिवमा शंकर…

कांग्रेस जाजरकोटको सभापतिमा वेदराज सिंह सर्वसम्मत निर्वाचित

६ मंसिर, सुर्खेत । नेपाली कांग्रेस जाजरकोटको जिल्ला सभापतिमा वेदराज सिंह सर्वसम्मत निर्वाचित भएका छन् । स्थानीय कार्यदलले आइतबार सभापतिसहित सम्पूर्ण जिल्ला कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको हो । जिल्ला उपसभापति खड्क बीसी र रत्न खड्का, सचिवमा हरिशचन्द्र बस्नेत र तेजविक्रम शाह निर्वाचित भएको नवनिर्वाचित सभापति सिंहले जानकारी दिए । उनका अनुसार सह-सचिवमा खडक विसी (पजारु) […]

एनआरएनए न्युजिल्याण्डको नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित

उद्धव अधिकारीको नेतृत्वमा एनआरएनए न्युजिल्याण्डको नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित भएको छ । उपाध्यक्षमा निङवर घिसिङ (साउद आइसल्याण्ड) र  भक्त सिवाहाङ (नर्थ आइसल्याण्ड), महासचिवमा विकास पोखरेल, सचिवमा दामोदर न्यौपाने, कोषाध्यक्ष लक्ष्मण...