बुटवल : नेकपा (एमाले) रुपन्देहीको जारी नवौँ अधिवेशनमा सर्वसम्मत नेतृत्व चयनको प्रक्रिया शुरु भएको छ। अध्यक्षका लागि तेजेन्द्र केसीको नाम प्रस्ताव भएको छ।
त्यस्तै, उपाध्यक्षमा जागेश्वरी चौधरी, सचिवमा यज्ञ गैरे, तथा सहसचिवमा चित्रबहादुर कार्की र हितराज पन्थीलाई हलबाट सर्वसम्मत प्रस्ताव गरिएको छ।
अध्यक्ष मण्डलले हलबाट सबै १५१ पदमा नाम प्रस्ताव…