प्रणय-सप्ताह : प्रेमको बदलिंदो परिभाषा

२४ माघ, काठमाडौं । प्रणय दिवस अर्थात् भ्यालेन्टाइन डे । खासगरी प्रेम जोडीहरुको लागि यो उत्सव हो, जहाँ उनीहरु प्रेमिल सम्बन्धको गाँठो कस्न सक्छन् । अंग्रेजी क्यालेन्डरको १४ फेब्रुअरी आउन अझै बाँकी छ । यद्यपि प्रेम सप्ताह सुरु भइसकेको छ । ७ फेबुअरीदेखि १४ दिनसम्मको अवधिलाई प्रेम सप्ताहको रुपमा मनाइन्छ । अर्थात् यसरी बुझौं, १४ […]

सम्बन्धित सामग्री

प्रणय सप्ताह अन्तर्गत आज ‘किस डे’ : शरीरको फरक अंगमा गरिने चुम्बनको फरक महत्व

काठमाडौं । प्रणय सप्ताह अर्थात भ्यालेन्टाइन डे अन्तर्गत आज ‘किस डे’ । हरेक वर्ष १३ फेब्रुअरीका दिन ‘किस डे’ मनाइन्छ । किस अर्थात् चुम्बन आफ्नो कोहि विशेष व्यक्तिप्रति प्रेम, स्नेह, विश्वास र माया व्यक्त गर्ने एक माध्यम हो । चुम्बन गहिरो भावनात्मक सम्बन्धलाई स्वीकार गर्ने तरिका हो । चुम्बन भनेको तपाँईले कसैको ख्याल राख्नुहुन्छ भनेर […]

प्रणय सप्ताह अन्तर्गत आज ‘हग डे’ : अँगालो हाल्नुका यस्ता छन् फाइदा

काठमाडौं । प्रणय सप्ताह अन्तर्गत फेब्रुअरी १२ लाई विश्वभर ‘हग डे’ को रूपमा मनाइन्छ । आजको दिन जोडीहरूका लागि विशेष मानिन्छ । कसैलाई अँगालो हाल्नुको अर्थ तपाई आफ्नो माया व्यक्त गर्न खोज्दै हुनुहुन्छ भन्ने बुझिन्छ । प्रणय सप्ताह जाेडीहरूका लागि धेरै विशेष हुन्छ । उनीहरू वर्षभरि फेब्रुअरीको यो विशेष हप्ताको प्रतीक्षामा हुने गर्दछन् । ‘रोज […]

प्रणय सप्ताह: प्रेमकाे बदलिँदाे परिभाषा र हाम्राे सामाजिक मान्यता

पछिल्लाे समय प्रेम जाेडीहरूका लागि निकै लाेकप्रिय बन्दै आएकाे छ- ‘प्रणय दिवस’। प्रेम गर्ने जाेडीहरूले उत्सवकाे रूपमा मनाउने यस दिवसका आफ्नै विशेषता र मान्यता छन्। प्रणय दिवस हरेक अङ्ग्रेजी वर्षकाे फेब्रुअरी १४ मा मनाइने मनाइन्छ। प्रेमी/प्रेमिकाले आफ्नाे प्रेमकाे बन्धनलाई झनै खास बनाउने यस समयलाई प्रणय दिवस,  प्रेम दिवस र भ्यालेन्टाइन डे पनि भनेकाे पाइन्छ। ‘भ्यालेन्टाइन […]

माओवादीको हिरासत भोगेका जनयुद्धका ‘भ्यालेन्टाइन’

यतिबेला प्रणय सप्ताह चलिरहेको छ । माओवादीले आइतबार २७ औं जनयुद्ध दिवस मनाएको छ । अंग्रेजी क्यालेन्डरमा १४ फेब्रुअरी अर्थात् ‘भ्यालेन्टाइन डे’ पल्टँदैछ । प्रेमिल जोडीहरूको उत्सव चलिरहेको छ । पात्रोले भन्दैछ– अघिल्लो दिन जनयुद्ध दिवस, भोलिपल्ट भ्यालेन्टाइन डे । प्रेम र युद्ध !  तत्कालीन विद्रोही नेकपा (माओवादी) ले जनयुद्ध सुरू गरेको दिन अथात् फागुन १ गते । अनि प्रणय दिवस अर्थात भ्यालेन्टाइन डे । यी दुवै प्रसंग अनुकुल पात्र हुन् माओवादी नेता देवेन्द्र पराजुली र कल्पना धमला ।व

प्रणय सप्ताह : शरीरको फरक–फरक अंगमा गरिने चुम्बनको यस्तो छ महत्व

काठमाडौँ । प्रणय सप्ताह अर्थात भ्यालेन्टाइन डे अन्र्तगत आज ‘किस डे’ । हरेक वर्ष १३ फेब्रुअरीका दिन ‘किस डे’ मनाइन्छ । किस अर्थात् चुम्बन आफ्नो कोहि विशेष व्यक्तिप्रति प्रेम, स्नेह, विश्वास र माया व्यक्त गर्ने एक माध्यम हो । प्रणय सप्ताहमा १३ फेब्रुअरीका दिन मनाइने ‘किस डे’ मा शरीरको विभिन्न अंगमा गरिने किसको फरक अर्थ […]

प्रणय सप्ताह अन्तर्गत आज ‘चकलेट डे’, यस्तो थियो चकलेटको इतिहास

सन् १८२८ मा कोनराड जोहान्स भान होटनले कोको प्रेस नामको मेसिन बनाए । उक्त समयमा चकलेटको स्वाद पिरो हुन्थ्यो । तर, जोहान्सले बनाएको मेसिनबाट चकलेटमा भएको पिरो हटाइयो ।

प्रणय सप्ताह सुरु : ‘रोज डे’ काे महत्व, कसलाई कुन रङको गुलाफ दिने ?

गुलाफको फूल आफ्नो मनमा रहेको भावनालाई व्यक्त गर्ने प्रतिकको रूपमा मानिन्छ । मुगलकी रानी नुरजहाँलाई रातो गुलाफ अत्यन्तै मनप¥र्थाे । नुरजाहँलाई खुसी बनाउन राजाले हरेक दिन ताजा गुलाफको फूल उनको दरबारमा पठाउने गर्थे ।

केएल टावरमा भ्यालेनटाइन मेला

प्रणय सप्ताह सुरु भएसँगै शहरको रंग फेरिएको छ । खासगरी रेष्टुरेन्टदेखि व्यापारिक भवनहरु समेत ‘भ्यालेनटाइन थिम’मा सजाइएको छ । यस अवसरमा किशोर एवं युवापुस्तालाई लक्षित गरेर उनीहरुले विभिन्न छुट अफर समेत दिएको छ । चावहिलस्थित केएल …