प्रणय सप्ताह सुरु : ‘रोज डे’ काे महत्व, कसलाई कुन रङको गुलाफ दिने ?

गुलाफको फूल आफ्नो मनमा रहेको भावनालाई व्यक्त गर्ने प्रतिकको रूपमा मानिन्छ । मुगलकी रानी नुरजहाँलाई रातो गुलाफ अत्यन्तै मनप¥र्थाे । नुरजाहँलाई खुसी बनाउन राजाले हरेक दिन ताजा गुलाफको फूल उनको दरबारमा पठाउने गर्थे ।