काठमाडौँः नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य पुनः बढाएको छ। बिहीबार रातिबाट लागू हुनेगरी निगमले मूल्य बढाएको हो। निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर ५ रुपैयाँले बढाएको हो।
नयाँ मूल्य अनुसार अब पेट्रोल प्रतिलिटर १५० रुपैयाँ पुगेको छ। यस्तै, डिजेल र मट्टीतेल १३३ रुपैयाँ कायम हुनेछ। यो मूल्य निगमको काठमाडौँ…