काठमाडौंका सडकमा ‘एआई’को निगरानी : अब सिसिक्यामेराले पछ्याउनेछ फरार व्यक्ति र शंकास्पद सवारीसाधन

काठमाडौंका सडक क्रमशः ‘आर्टिफिसियल इन्टेलिजेन्स’ अर्थात् एआईको निगरानीमा आउँदै छन् । एआईमा आधारित सिसिक्यामेराको जालोबाट फरार व्यक्ति र शंकास्पद सवारीसाधन फुत्किन गाह्रो हुनेछ । अत्याधुनिक सिसिक्यामेरा जडान गरी प्रविधिमा आधारित पुलिसिङतर्फ प्रहरीले जोड...

सम्बन्धित सामग्री

काठमाडौंका सडकमा खानेकुरा बेच्न नपाइने,  खानेकुरा र पानीको निगरानी गरिने

काठमाडौं महानगरपालिकाले खानेकुरा तथा पानीको शुद्धताको निगरानी गर्ने भएको छ । काठमाडौंमा हैजाका बिरामी बढ्दै गएपछि खानेकुरा तथा पानीको शुद्धताको निगरानी गर्ने महानगरले जनाएको हो ।यसका लागि महानगरले सडकमा खानेकुरा बेच्न नदिने भएको छ । प्रहरीसँग सहकार्य गरेर सडकमा खानेकुरा बेच्न नदिने महानगरले जनाएको छ । यस्तै  होटल रेष्टुरेन्टको खाद्य स्वच्छता हेर्न खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागलाई अनुरोध गरेको छ । यस्तै पानीको पाइपलाइन तथा ढल प्रणालीको चुहावट हेर्न र सुधार गर्न काठमाडौँ उपत्यका खानेप