उठाउन थालियो काठमाडौंका सडकमा थुप्रिएको फोहोर (तस्बिरहरु)

काठमाडौं । पछिल्ला केही दिनदेखि काठमाडौंका सडक–चोकमा थुप्रिएका फोहोरका डङ्गुर उठाउन थालिएको छ । काठमाडौं महानगरपालिकाले काठमाडौंको फोहोर उठाउन थालेको हो । सिसडोलस्थित डम्पिङसाइट भरिएका कारण काठमाडौंको फोहोर उठाउन समस्या भएको थियो । सिसडोलका स्थानीयको अवरोधका कारण पनि फोहोर व्यवस्थापन गर्न अफ्ठेरो परेको काठमाडौं महानगरपालिकाले बताउँदै आएको थियो । बन्चरे डाँडामा निर्माणाधीन डम्पिङसाइट बनिसक्न अझै […]

सम्बन्धित सामग्री

फोहोर बोक्ने गाडी बिग्रिए, सडकमा डंगुर उस्तै

२९ जेठ, काठमाडौं । करिब १५ दिनदेखि काठमाडौंको सडकमा थुप्रिएको फोहोर शुक्रबार रातिदेखि उठाउने सहमति भयो । महानगरपालिकाको फोहोर विसर्जनस्थल नुवाकोटको बञ्चरेडाँडाका स्थानीयले विरोध गरेपछि फोहोर व्यवस्थापन हुन सकेको थिएन । शुक्रबार मध्यराति स्थानीय वासिन्दासँग सहमति भयो, तर काठमाडौंका सडकमा थुप्रिएका फोहोर अझै उठाइएको छैन । महानगरका धेरै ठाउँमा पैदलयात्रीले अझै नाक छोपेर हिँड्नुपर्ने बाध्यता […]

कुन देशमा कसरी गरिन्छ फोहोर विसर्जन ?

काठमाडौंका सडकमा फोहोर उठेन भने चोकभरी असरल्ल देखिन्छ । गत फागुनदेखि पटकपटक फोहोर फाल्ने ल्याण्डफिल साइट बन्द हुँदा काठमाडौंमा थुप्रिएको फोहोर बल्ल बल्ल उठाउन थालिएको छ । सबै प्रकारको फोहोर एकैठाउँमा थुपारिँदा फोहोरबाट दर्गन्ध फैलने सक्ने र स्वास्थ्य जोखिमको सम्भावना पनि उत्तिकै छ ।

टेकुका स्थानीयको विरोधले उपत्यकाको फोहोर उठेन

काठमाडौंका सडकमा फेरि फोहोर थुप्रिन थालेको छ । उपत्यकाका सडक र गल्लीमा थुप्रिएको फोहोर उठाउन नसक्दा फेरि फोहोर थुप्रिन थालेको हो।

काठमाडौंका सडकमा थुप्रिएको फोहोर मेयरलाई  ‘उपहार’

काठमाडौँ – काठमाडौं महानगरक्षेत्रमा थुप्रिएको फोहोर महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई ‘उपहार’ स्वरूप पठाइएको छ । युथ कांग्रेस नेपाल नामक संस्थामा आवद्ध युवाले सोमबार सुन्धारास्थित महानरगको केन्द्रीय कार्यालयको मूल गेटमा फोहोर फाल्दै मेयरलाई, ‘उपहारस्वरू फोहोर दिइएको,’ बताएका छन् । &lsq…

काठमाडौंका सडकमा थुप्रिएको फोहोर मेयरलाई  ‘उपहार’

काठमाडौँ – काठमाडौं महानगरक्षेत्रमा थुप्रिएको फोहोर महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई ‘उपहार’ स्वरूप पठाइएको छ । युथ कांग्रेस नेपाल नामक संस्थामा आवद्ध युवाले सोमबार सुन्धारास्थित महानरगको केन्द्रीय कार्यालयको मूल गेटमा फोहोर फाल्दै मेयरलाई, ‘उपहारस्वरू फोहोर दिइएको,’ बताएका छन् । &lsq…

काठमाडौंका सडकमा थुप्रिएको फोहोर अझ उठ्दैन्ः काठमाडौं महानगर

काठमाडौं । काठमाडौंका सडकमा केही दिन यता थुप्रिएको फोहोर अझै केही दिन नउठ्ने भएको छ । फोहोर व्यवस्थापनको मूख्य जिम्मेवार काठमाडौं महानगरपालिकाले फोहोर उठाउन अझै केही दिन लाग्ने भन्दै आज सूचना निकालेको छ । नुवाकोटको ककनी गाउँपालिका वडा नम्बर २ स्थित सिस्डोल ल्यान्डफिल्ड साइट पुग्ने सडक बिग्रिएको भन्दै महानगरपालिकाले तत्काल फोहोर उठाउन नसक्ने भन्दै लाचारी […]