राजधानीमा मन्त्रीको जलयात्रा - Naya Patrika

वर्षा लाग्यो, काठमाडौंका सडक ताल बन्न थाले । पैदलयात्री, साइकल तथा मोटरसाइकलचालकले सास्ती पाउँदै आएको काठमाडौंका सडकमा नीति–निर्माताका गाडी पनि गुड्छन् । तर, उनीहरूलाई फरक पर्दैन । तालको बीचको खाल्डोमा कैयौँपटक साइकल र...पूरा पढ्नुहोस् »

सम्बन्धित सामग्री

महाकालीमा व्यावसायिक जलयात्रा

काठमाडौँ – महाकाली नदीमा व्यावसायिकरुपमा जलयात्रा ( र्‍याफ्टिङ ) सुरु गरिएको छ। नेपाल–भारत सीमा भएर बग्ने महाकाली नदीमा विश्व पानी दिवसका अवसरमा शुक्रबारदेखि र्‍याफ्टिङ सञ्चालन गरिएको हो। भीमदत्त नगरपालिका, परशुराम नगरपालिका र नेपाल एसोसिएसन अफ र्‍याफ्टिङ एजेन्सिज (नारा) को संयुक्त आयोजनामा र्या्फ्टिङ गरिएको हो। उक्त कार्यक्रममा अक्सफाम, निड्स, रुडुक नेपाललगायत गैरसरकारी संस्थाको सहकार्य छ। परशुरामदेखि […]

कालीगण्डकीको म्याग्दी क्षेत्रमा नियमित जलयात्रा सञ्चालन गरिने

छोटो र पारिवारीक जलयात्राका लागि ‘फेमिली रिभर’को रुपमा चिनीएको कालीगण्डकी नदीको म्याग्दी खण्डमा नियमित जलयात्रा (र्‍याफटिङ्ग) सञ्चालन गरिने भएको छ।...

तस्विरमा थापाथलीदेखि सुन्दरीघाटसम्मको जलयात्रा (फोटोफिचर)

काठमाडौं, भदौ ४ । उपत्यकावासीमा नदी सरसफाइबारे जागरण फैल्याउने उद्देश्यले नेपाल र्‍याफ्टिङ एजेन्सिज (नारा)ले शनिबार बागमतीमा जलयात्रा कार्यक्रमको आयोजना गरिएको छ । राजधानीको थापाथलीदेखि सुन्दरीघाटसम्म आयोजना गरिएको जलयात्रामा शहरी विकास मन्त्री मेटमणि चौधरी, काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह, विभिन्न धर्म सम्प्रदायका धर्मगुरु, वातावरणविद, समाजसेवी, पत्रकार लगायत सरोकारवाला विभिन्न विशिष्ट व्यक्तिहरुको सहभागीता रहेको थियो । बागमती […]

थापाथलीदेखि सुन्दरीघाटसम्म जलयात्रा (फोटो फिचर)

उपत्यकावासीमा नदी सरसफाइबारे जागरण फैल्याउने उद्देश्यका साथ नेपाल र्‍याफ्टिङ एजेन्सिज (नारा)ले शनिबार थापाथलीदेखि सुन्दरीघाटसम्म जलयात्रा आयोजना गर्यो । बागमती नदीको पुरानै प्राकृतिक सुन्दरता फर्काउने उद्देश्य राखेर शनिबार बिहान १२ वटा र्‍याफ्टिङ र दुईवटा कायक (एक जनामात्रै रहने ढुंगा) सहितको साढे ५ किलोमिटर जलयात्रा सम्पन्न भएको हो । यो यात्रामा शहरी विकास मन्त्री मेटमणि चौधरी, वातावरणविद, समाजसेवीलगायत विशिष्ट व्यक्तिहरू सहभागी थिए। सामाजिक सभ्यता र धार्मिक पक्षसँग जोडिए

महिलाका लागि पहिलोपटक जलयात्रा तालिम

काठमाडौँ,२ असार । नेपाल पर्यटन वोर्डले नेपालमा पहिलोपटक महिलाका लागि जलयात्रा तालिम सुरु गरेको छ । बोर्डले संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी)सँगको सहकार्यमा जीविकोपार्जन पुनःउत्थानका लागि दिगो पर्यटन परियोजनाअन्तर्गत बुधबारदेखि सिन्धुपाल्चोकको बलेफी गाउँपालिकास्थित सुनकोसीमा १५ दिने महिला रिभर गाईड तालिम सुरु गरेको हो । रिभर गाईड तालिममा महिलालाई नेपाल एशोसिएशन अफ ¥याफ्टिङ एजेन्सीज (नारा)ले निःशुल्क […]

महिलाका लागि पहिलोपटक जलयात्रा तालिम सुरु

नेपाल पर्यटन बोर्डले नेपालमा पहिलोपटक महिलाका लागि जलयात्रा तालिम सुरु गरेको छ । बोर्डले संयुक्त राष्ट्र सङ्घीय विकास कार्यक्रम (युएनडीपी)सँगको सहकार्यमा जीविकोपार्जन पुनः उत्थानका लागि दिगो पर्यटन परियोजनाअन्तर्गत बुधबारदेखि सिन्धुपाल्चोकको बलेफी गाउँपालिकास्थित सुनकोसीमा १५ दिने महिला रिभर गाइड तालिम सुरु गरेको हो ।महिलाका लागि पहिलोपटक सुरु हुन लागेको रिभर गाइड तालिममा महिलालाई नेपाल एशोसिएशन अफ र्याफ्टिङ एजेन्सीज (नारा) ले निःशुल्क तालिम प्रदान गर्ने नेपाल पर्यटन बोर्डले जनाएको छ । तालिमको उ

जलयात्रा पर्यटन प्रवद्र्धन गर्न माग

काठमाडौँ,१८ जेठ । नेपालका हिमनदी प्रदूषित हुँदा जलयात्रा पर्यटन प्रवद्र्धनमा समस्या हुँदै गएको छ । नेपाल एशोसियशन अफ ¥याफ्टिङ एजेन्सीज (नारा)को ३३औँ वार्षिक साधारणसभा एवं निर्वाचन कार्यक्रका वक्ताले नदी प्रदूषण र ढुङ्गा गिटी उत्खनन हुँदा जलयात्रा पर्यटन व्यवसाय धरापमा पर्दै गएकोमा चिन्ता व्यक्त गरेका छन् । पर्यटन विभागका महानिर्देशक तारानाथ अधिकारीले समग्र पर्यटन क्षेत्रमा देखिएको […]

जलयात्रा प्रवद्र्धन गर्दै पोखरा पर्यटन परिषद्

पोखरा ९, जेठ । साहसिक पर्यटनको रुपमा लिइने जलयात्रा (¥याफ्टिङ) प्रवद्र्धनका लागि पोखरा पर्यटन परिषद्ले तल्लो मस्र्याङ्दीलाई छनोट गरेकोे छ । परिषद्को नेतृत्वमा पोखराका विभिन्न पर्यटनसँग सम्बद्ध संघ संस्थाका प्रतिनिधिसहितको एक टोलीले हालै लमजुङ राइनासको तल्लो मस्र्याङ्दीे नदीमा करिब २६ किलोमिटर जलयात्रा गरेर पर्यटन प्रवद्र्धनको प्रयास गरेको होे । पोखरास्थित ¥यापिड रनर एक्सपिडिसन्स प्रालिसँगको सहकार्य […]

राप्ती नदीमा सुरु भयो जलयात्रा

राझाँ, १९ चैत । बाँकेमा पर्यटन प्रवद्र्धनका लागि राप्तीसोनारी गाउँपालिकास्थित राप्ती नदीमा जलयात्रा सञ्चालन भएको छ । गाउँपालिकासँगको सहकार्यमा पर्यटन डिभिजन कार्यालयले गाउँपालिका–१ कुसुम बैरियादेखि वडा नं २ अगैयासम्मको राप्तीनदीमा आजदेखि जलयात्रा सञ्चालन गरेको हो । जलयात्राको दूरी करिब २७ किलोमिटर रहेको पर्यटन डिभिजन कार्यालयका प्रमुख माधव ज्ञवालीले जानकारी दिए । उनका अनुसार पर्यटन प्रवद्र्धन, […]

राप्तीमा साहसिक जलयात्रा

बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नम्बर १ कुसुम बैरियादेखि अगैयासम्म राप्ती नदीमा शुक्रबारदेखि जल साहसिक जलयात्रा (र्‍याफ्टिङ) सन्चालनमा आएको छ।...