सानिमा बैंकद्वारा कोरोना भाइरस रोकथाम कोषमा १ करोड ६८ लाख रुपैयाँ सहयोग

काठमाण्डौ - सानिमा बैंकद्वारा कोरोना भाइरस सङ्क्रमण, रोकथाम तथा उपचार कोषलाई  १ करोड ६८ लाख रुपैयाँ सहयोग हस्तान्तरण गरेको छ ।  सानिमा बैंक लिमिटेडले कोरोना भाइरस (कोभिड-१९) को महामारी नियन्त्रण तथा उपचारको सहयोगका लागि नेपाल सरकारलाई १ करोड ६८ लाख रुपैयाँ सहयोग उपलब्ध गराएको हो । जसअन्तर्गत बै...

सम्बन्धित सामग्री

इजरायलबाट भेन्टिलेटरसहितका स्वास्थ्य सामग्री सहयोग

कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि इजरायलबाट पठाइएकाे भेन्टिलेटरसहितका अत्यावश्यक स्वास्थ्य सामग्री तथा उपकरण नेपाल आइपुगेको छ।

अग्रपंक्तिमा खटिएकालाई खोपमा प्राथमिकता दिन निर्देशन

राष्ट्रिय मानव अधिकार आयोगले कोरोना भाइरस रोकथाम र नियन्त्रणका विषयमा  स्वास्थ्य  तथा जनसंख्या मन्त्रालयका पदाधिकारीसँग छलफल गरेको छ

निषेधाज्ञा केही खुकुलोपछि कालीमाटी तरकारी बजारमा चहलपहल बढ्यो, हेर्नुस् फोटोमा

काठमाडौँ  / कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरेको निषेधाज्ञा आजबाट केही खुकुलो बनाएपछि तरकारी,फलफूल, खाद्यान्न पसल, दूध डेरी मासु, ग्यास, किराना पसलहरु

अस्ट्रेलियाद्वारा नेपाली सेनालाई स्वास्थ्य सामग्री सहयोग

अस्ट्रेलियाले नेपाली सेनालाई कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचारका लागि आवश्यक स्वास्थ्य सामग्री सहयोग गरेको छ। अस्ट्रेलियाले सहयोगस्वरुप उपलब्ध गराएको स्वास्थ्य सामग्री शनिबार काठमाडाैंमा आइपुगेको छ।

नेता राईद्वारा २५ लाख बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण

दोस्रो चरणको कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि नेकपा एमाले धनकुटाका अध्यक्षसमेत रहेका राईले जिल्ला अस्पताल धनकुटालाई विभिन्न स्वास्थ्य सामग्री प्रदान गरेका हुन्।...

सुदूरपश्चिममा भयावह बन्दै कोरोना, अस्तव्यस्त र भद्रगोल तयारी

कैलाली – सुदूरपश्चिममा कोरोना भाइरसको महामारी भयावह अवस्थामा पुगेको छ । प्रदेशका अस्पतालहरुमा अक्सिजनको हाहाकार भएपछि अस्पतालहरुले बिरामी भर्ना लिन समेत आनाकानी गर्न थालेका छन् । प्रदेश सरकारको कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचारका लागि गतिलो तयारी नभएकाले यो अवस्था आएको छ । संघीय सरकार, प्रदेश सरकार र पालिकाहरुले कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचारका लागि संयुक्त प्रभावकारी काम गर्नतिर ध्यान नदिँदा अवस्था भयावह बन्दैछ । २७० जनाले ज्यान गुमाए सुदूरपश्चिम प्रदेशमा कोरोनाबाट ज्यान गुमाउनेको संख्य...