कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि विज्ञहरूसँग छलफल गर्दै प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस संक्रमण रोकथाम तथा न्यूनिकरणका लागि निजी क्षेत्रसँग छलफल गरेर अगाडि बढ्ने भएका छन् ।  अबको केही बेरमा प्रधानमन्त्री निवासमा निजी क्षेत्र तथा विज्ञहरूसँग प्रधानमन्त्री ओलीले छलफल गर्न लागेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले लोकान्तरलाई जानकारी दिए ।  कोरोना भाइरसको दोस्रो भेरियन्ट नेपालमा फैलिएसँगै प्रधानमन्त्री ओलीले पहिलो पटक निजी क्षेत्र र विज्ञसहितको टोलीसँग छलफल गर्न लागेका हुन् ।  सल्लाहकार थापाले भने,'फैलिरहेको कोरोना रोकथाम तथा नियन्त्रणका ला...

सम्बन्धित सामग्री