एनआरएनएद्वारा कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारलाई स्वास्थ्य सामग्री सहयोग

गैरआवासीय नेपाली संघ (एनआरएनए) ले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारलाई स्वास्थ्य सामग्री सहयोग

सम्बन्धित सामग्री

टोखालाई चीनको नाङसु नगरद्वारा स्वास्थ्य सामग्री सहयोग

टोखा नगरपालिकालाई चीनको नाङ्सु नगरपालिकाले कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि आवश्यक स्वास्थ्य सामग्री प्रदान गरेको छ ।टोखाका नगरप्रमुख प्रकाश अधिकारीलाई नाङ्सु नगरपालिकाका प्रतिनिधिले केरुङमा हालै आयोजित कार्यक्रममा अक्सिजन कन्सेट्रेटर, अक्सिजन सिलिन्डर, थर्ममिटर, सेनिटाइजर, एन्टिजन परीक्षण सामग्रीलगायत १३ प्रकारका स्वास्थ्य सामग्री हस्तान्तरण गरे ।  गत वर्ष पनि नाङ्सुले टोखालाई करीब दुई करोड बराबरको स्वास्थ्य सामग्री प्रदान गरेको थियो । ती दुई नगरका बीचमा भगिनी सम्बन्ध  छ ।

टोखालाई नाङसुद्वारा स्वास्थ्य सामग्री सहयोग

काठमाडौँ, १५ साउन: टोखा नगरपालिकालाई चीनको नाङ्सु नगरपालिकाले कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि आवश्यक स्वास्थ्य सामग्री प्रदान गरेको छ । टोखा नगरप्रमुख प्रकाश अधिकारीलाई नाङ्सु नगरपालिकाका प्रतिनिधिले केरुङमा हालै आयोजित कार्यक्रममा अक्सिजन कन्सन्टे«टर, अक्सिजन सिलिण्डर, थर्ममिटर, सेनिटाइजर, एन्टिजन परीक्षण सामग्रीलगायत १३ प्रकारका स्वास्थ्य सामग्री हस्तान्तरण गरे। गत वर्ष पनि नाङ्सुले टोखालाई करीब दुई करोड […]

इजरायलबाट भेन्टिलेटरसहितका स्वास्थ्य सामग्री सहयोग

कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि इजरायलबाट पठाइएकाे भेन्टिलेटरसहितका अत्यावश्यक स्वास्थ्य सामग्री तथा उपकरण नेपाल आइपुगेको छ।

क्यानाडाद्वारा भेन्टिलेटरसहित स्वास्थ्य सामग्री सहयोग

क्यानाडाले नेपाललाई कोरोना भाइरस रोकथाम र नियन्त्रणको लागि २७ वटा भेन्टिलेटरसहित स्वास्थ्य सामग्री सहयोग गरेको छ ।

क्यानाडाद्वारा भेन्टिलेटरसहित स्वास्थ्य सामग्री सहयोग

क्यानाडाले नेपाललाई कोरोना भाइरस रोकथाम र नियन्त्रणको लागि २७ वटा भेन्टिलेटरसहित स्वास्थ्य सामग्री सहयोग गरेको छ ।

वनहर्टद्वारा बीस लाखको स्वास्थ्य सामग्री सहयोग

सिन्धुपाल्चोक । स्वास्थ्य क्षेत्रमा कार्यरत संस्था वनहर्ट वल्डवाइड संसथाले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सिन्धुपाल्चोकलाई २० लाख बराबरको स्वास्थ्य सामग्री सहयोग गरेको छ। संस्थाले सिन्धुपाल्चोकका १२ वटै स्थानीय तह, चौतारा अस्पताल र स्वास्थ्य कार्यालय, सिन्धुपाल्चोकलाई गरी जम्मा २० लाख ५ हजार ५ सय ३० रुपैयाँ बराबरको सामाग्री सहयोग गरेको हो । सबै सामाग्री एकमुष्ट […]

अस्ट्रेलियाद्वारा नेपाली सेनालाई स्वास्थ्य सामग्री सहयोग

अस्ट्रेलियाले नेपाली सेनालाई कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचारका लागि आवश्यक स्वास्थ्य सामग्री सहयोग गरेको छ। अस्ट्रेलियाले सहयोगस्वरुप उपलब्ध गराएको स्वास्थ्य सामग्री शनिबार काठमाडाैंमा आइपुगेको छ।

फ्रान्सद्वारा नेपाललाई स्वास्थ्य सामग्री सहयोग

कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि फ्रान्सले नेपाल सरकारलाई स्वास्थ्य सामग्री सहयोग गरेको छ ।

अमेरिकाबाट आइपुग्यो पहिलो लटको स्वास्थ्य सामग्री सहयोग

अमेरिकाले नेपाललाई कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि आपतकालीन सहयोगस्वरुप पहिलो लटको स्वास्थ्य सामग्री शनिबार काठमाडौं ल्याइपुर्‍याएको छ ।

एनआरएनएद्धारा सरकारलाई स्वास्थ्य सामग्री सहयोग

गैह्र आवासीय नेपाली संघ (एनआरएनए) ले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारलाई स्वास्थ्य सामग्री सहयोग गरेको छ।