अग्रपंक्तिमा खटिएकालाई खोपमा प्राथमिकता दिन निर्देशन

राष्ट्रिय मानव अधिकार आयोगले कोरोना भाइरस रोकथाम र नियन्त्रणका विषयमा  स्वास्थ्य  तथा जनसंख्या मन्त्रालयका पदाधिकारीसँग छलफल गरेको छ