जनकपुरधाम । सिरहाको नवराजपुर गाउँपालिकामा भएको एउटै भ्रष्टाचार काण्डमा तत्कालीन अध्यक्ष, प्रमुख प्रशासकिय अधिकृत र उपभोक्ता समितिसहितका १४ जना दोषी ठहर भएका छन् । विद्यालयको अपुरो भवन निर्माण भएको भनेर झुठो विवरणको आधारमा भुक्तानी दिएको/लिएको मुद्दामा तत्कालिन गाउँपालिका अध्यक्ष विश्वमोहन यादव, उपाध्यक्ष शोभाकुमारी यादव, प्रमुख प्रशासकीय अधिकृत अमरेन्द्र कुसियैत, लेखापाल सोमप्रसाद आचार्यसहित १४ जना दोषी […]