झापामा एक मतदान अधिकृत कारबाहीमा, मापसेको आरोपपछि सहायक मतदान अधिकृत अस्पतालमा

काठमाडौँ । झापामा एक मतदान अधिकृत कारबाहीमा परेका छन् । कमल गाउँपालिका–६ स्थित पाणिनी मावि मतदान केन्द्र ‘ग’ मा खटिएका मतदान अधिकृत शैलेन्द्रकर्ण कारबाहीमा परेको जिल्ला निर्वाचन अधिकृत तुलसी नेपालले जानकारी दिए । कर्णले एकपक्षीय गरेको आरोप लागेपछि उनको स्थानमा गए राति नै अर्का मतदान अधिकृत खटाइएको उनले बताए । यस्तै, मादक पदार्थ सेवन गरेको […]

सम्बन्धित सामग्री

सहायक मतदान अधिकृत ढकालको मृत्यु

काठमाडौं । सुर्खेतमा स्थानीय तहको निर्वाचनमा वीरेन्द्रनगर नगरपालिकामा खटिएका सहायक मतदान अधिकृत हृदयराम ढकालको दुर्घटनामा परेर मृत्यु भएको छ । शुक्रबार राति वीरेन्द्रनगर ८ मा मोटरसाइकल दुर्घटनामापरि उहाँकाे मृत्यु भएको हो । वीरेन्द्रनगर नगरपालिकामा कार्यरत ढकालको शव पोष्टमार्टका लागि कर्णाली प्रदेश अस्पताल कालागाउँ लगिएको छ । दुर्घटनामा परेका ढकालको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ […]

जुम्लाको गुठिचौरमा काँग्रेस र एकीकृत समाजवादीबीच झडप, सहायक मतदान अधिकृत घाइते

काठमाडौँ । जुम्लाको गुठिचौर गाउँपालिका-३ गज्यांकोटस्थित शङ्कर बहुउद्देश्यीय माविमा रहेको मतदान केन्द्रमा नेपाली काँग्रेस र एकीकृत समाजवादी पार्टीका कार्यकर्ताबीच झडप भएको छ । दुई पार्टीका कार्यकर्ताबीच झडपका क्रममा सहायक मतदान अधिकृत रवि भण्डारीको घुँडामा चोट लागेको छ । प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईँका अनुसार मतदाताले मतदाता परिचयपत्र च्यात्न खोजेपछि विवाद भएको हो । ‘अहिले मतदान […]

मतदानको अघिल्लो दिन सहायक मतदान अधिकृत पदमुक्त

गोलन्जोर गाउँपालिका ६ को मंगला माध्यमिक विद्यालय घोक्सिला केन्द्रका सहायक मतदान अधिकृत तीर्थराज भण्डारी पदमुक्त भएका छन् । मतदान केन्द्र निर्माणमा संलग्न भएका सहायक मतदान अधिकृत भण्डारीलाई निर्वाचन आयोगमा उजुरी परेको भन्दै बिहीबार अपराह्न मुख्य निर्वाचन अधिकृतको कार्यालयले पदमुक्त गरेको हो ।

मदिरा सेवनगरी मतदान अधिकृत तथा गाउँलेलाई प्रहरीले कुटपिट गरेपछि...

मतदान अधिकृत, म्यादी प्रहरी र गाउँलेलाई कुटपिट गरेको आरोपमा प्रहरी नायव निरीक्षक नरेन्द्रप्रसाद भट्टलाई जिल्ला प्रहरी कार्यालय सुर्खेतमा तानिएको छ । पश्चिम सुर्खेतको पञ्चपुरी नगरपालिका–७ धनबोटस्थित नेपाल राष्ट्रिय आवासीय विद्यालयको मतदान केन्द्रमा खटिएका भट्टले मतदान अधिकृत निरज झा, सहायक मतदान अधिकृत राजेन्द्र धमालासहित म्यादी प्रहरी र गाउँलेलाई कुटपिट गरेको आरोप लागेको हो ।बुधबार राति ११ बजेतिर धनबोट गाउँमा हतियार देखाउँदै उनले स्थानीयवासीलाई कुटपिट गरेको बताइएको छ । मतदान अधिकृत झाले आफ

कालिकोटमा ५९५ कर्मचारी खटिए

शुक्रबार हुने स्थानीय तहका निर्वाचनका लागि कालिकोटमा ५९५ कर्मचारी मतदानस्थलमा खटिएका छन् । जिल्लाको नौ वटै स्थानीय तहमा मतदान अधिकृत तथा निर्वाचन सामग्रीसहित कर्मचारी खटिएका हुन् । स्थानीय तहको निर्वाचनमा जिल्लामा ५९५ कर्मचारी खटिएकामध्ये ११९ मतदान अधिकृत, ११९ सहायक मतदान अधिकृत र अन्य कर्मचारी खटाइएको मुख्य निर्वाचन अधिकृत लालकाजी श्रेष्ठले बताए । जिल्लामा ४१ हजार ९४४ पुरुष र ३८ हजार ४७२ महिला गरि कूल ८० हजार ४१६ मतदाता रहेका छन् । त्यसका लागि ९१ हजार मतपत्रसहित आवश्यक निर्वाचन सामग्र

रुकुमपूर्वका सबै केन्द्रमा पुगे मतदान अधिकृतसहित कर्मचारी

रुकुमपूर्व – रुकुमपूर्वको सबै मतदान केन्द्रमा मङ्गलबार मतदान अधिकृत र सहायक मतदान अधिकृत पुगेका छन् । टाढाको मतदान केन्द्रमा सोमबार साँझ नै मतदान अधिकृत र सहायक मतदान अधिकृत पुगिसकेका थिए । अन्य सबै मतदान केन्द्रमा भने मङ्गलबार मतदान अधिकृत सहायक मतदान अधिकृतसँगै अन्य कर्मचारी पनि निर्वाचनको आवश्यक सामग्रीसहित पुगिसकेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको […]

पाल्पामा मतपत्रसहित खटिए मतदान अधिकृत

पाल्पा । स्थानीयतह निर्वाचनका लागि पाल्पाका मतदान अधिकृत, सहायक मतदान अधिकृत, कर्मचारी र सुरक्षाकर्मीहरु मतदान स्थलमा खटिएका छन् । जिल्ला निर्वाचन कार्यालय पाल्पाबाट मतदानका लागि चाहिने आवश्यक सामाग्री, मुख्य निर्वाचन अधिकृतको कार्यालय तानसेनबाट मतपत्र बोकेर मतदान अधिकृतसहित कर्मचारी र सुरक्षाकर्मीहरु मतदान केन्द्रमा खटिएका हुन् । गाउँगाउँमा पुगेका मतदान अधिकृत सहितको कर्मचारीहरुले मंगलबारदेखि मतदानस्थमा घेराबार गर्ने, […]

जुम्लामा ४९६ कर्मचारी निर्वाचनमा खटिए

खलङ्गा । स्थानीय तहको निर्वाचनका लागि जुम्लामा ४९६ जना कर्मचारी खटिएका छन् । दुई सय चार मतदान अधिकृतसहित सो सङ्ख्यामा कर्मचारी खटिएको मुख्य निर्वाचन कार्यालयका सहायक निर्वाचन अधिकृत तोयानाथ उपाध्यायले बताए । उनले भने, ‘जिल्लाका ७९ मतदान स्थल र १०२ मतदान केन्द्रमा मतदान अधिकृत, सहायक मतदान अधिकृत खटिने कर्मचारीसमेत छनोट गरिएको छ । जसमा छ […]

सबै मतदान केन्द्रमा अधिकृत तोकिए

बैतडी : यही वैशाख ३० गते हुने स्थानीय तहको  निर्वाचनका लागि बैतडीमा मतदान अधिकृत र सहायक मतदान अधिकृत तोकिएका छन्। जिल्लाका २ सय ५ ओटा मतदान केन्द्रमा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृत तोकिएका हुन्।मुख्य निर्वाचन अधिकृत तिलबहादुर कार्कीका अनुसार सबै  मतदान केन्द्रमा मतदान अधिकृत र सहायक मतदान अधिकृतसँगै सहायक कर्मचारीहरु समेत तोकिएका छन्।तोकिएका मतदान अधिकृत र सहायक मतदान अधिकृतहरूलाई यही वैशाख २३ र २४ गते जिल्ला सदरमुकाममा तालिम दिइने र त्यसपछि  नियुक्ति दिएर कार्

सहायक मतदान अधिकृत कुटिए

बाजुराको बुढीनन्दा नगरपालिका ५ कोटिलास्थित नन्देश्वरी माविमा रहेको मतदान केन्द्रमा खटिएका सहायक मतदान अधिकृत विन्देश्वर प्रसाद यादव बुधवार बीच बाटोमै कुटिएका छन् ।