सबै मतदान केन्द्रमा अधिकृत तोकिए

बैतडी : यही वैशाख ३० गते हुने स्थानीय तहको  निर्वाचनका लागि बैतडीमा मतदान अधिकृत र सहायक मतदान अधिकृत तोकिएका छन्। जिल्लाका २ सय ५ ओटा मतदान केन्द्रमा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृत तोकिएका हुन्।मुख्य निर्वाचन अधिकृत तिलबहादुर कार्कीका अनुसार सबै  मतदान केन्द्रमा मतदान अधिकृत र सहायक मतदान अधिकृतसँगै सहायक कर्मचारीहरु समेत तोकिएका छन्।तोकिएका मतदान अधिकृत र सहायक मतदान अधिकृतहरूलाई यही वैशाख २३ र २४ गते जिल्ला सदरमुकाममा तालिम दिइने र त्यसपछि  नियुक्ति दिएर कार्

सम्बन्धित सामग्री

मतदान स्थल तथा मतदान केन्द्र पुनरावलोकन कार्ययोजना तयार

काठमाडौं । निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनलाई लक्षित गरी मतदान स्थल तथा मतदान केन्द्र पुनरावलोकनको गृहकार्य अघि बढाएको छ । आयोगले मतदाता नामावली संकलन कार्यसंगै मतदानस्थल तथा मतदान केन्द्र निर्धारणसम्बन्धी कार्य समेत अघि बढाएको हो । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आगामी निर्वाचनलाई ध्यानमा राखेर मतदानस्थल र मतदान केन्द्र पुनरावलोकन कार्ययोजना बनाइसकेकोे […]

धमाधम बनाइँदै मतदान केन्द्र

झापा : बिहीबारसम्म केन्द्र बनाइसकिने झापामा मतदानस्थल र मतदान केन्द्र निर्माणको काम धमाधम चलिरहेको छ । जिल्ला निर्वाचन कार्यालय झापाका प्रमुख तुलसी नेपालका अनुसार जिल्लाका दुई सय ८६ मतदानस्थलमा सात सय ५५ मतदान केन्द्र...

मतदान केन्द्र निर्माणलाई तीव्रता

रसुवा– रसुवामा मतदान केन्द्र निर्माणको कार्यलाई तीव्रता दिइएको छ । शुक्रबार हुने स्थानीय तहको निर्वाचनका लागि जिल्लामा तोकिएका मतदान स्थल र मतदान केन्द्रहरू निर्माणको कार्यलाई तीव्रता दिइएको हो ।  शुक्रबार हुने स्थानीय तहको निर्वाचनका लागि ३४ वटा मतदानस्थल र ५१ वटा मतदान केन्द्र तोकिएको छ । केही मतदान स्थल र मतदान केन्द्र निर्माण कार्य सकिएको […]

टोखामा ४० मतदान केन्द्र

काठमाडौँको टोखा नगरपालिकामा ४० मतदान केन्द्र राखिने भएको छ। काठमाडौँको उत्तरी क्षेत्रमा रहेको टोखामा यही वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनका लागि १५ मतदानस्थलमा ४० मतदान केन्द्र राखिने टोखा नगरपालिकाका सहायक निर्वाचन अधिकृत अनिलप्रसाद जोशीले ज...

लमजुङमा २२ मतदान केन्द्र अतिसंवेदनशील

लमजुङ – स्थानीय तहको निर्वाचनमा लमजुङका २२ मतदान केन्द्र अतिसंवेदनशील केन्द्रको सूचीमा परेका छन् । १८२ मतदान केन्द्र रहेको लमजुङमा २२ वटा मतदान केन्द्र अतिसंवेदनशील, ८० संवेदनशील र २१ सामान्य मतदान केन्द्र छन् । जिल्ला सुरक्षा समितिले लमजुङमा मतदान केन्द्रको वर्गीकरण गरी संवेदनशीलताको सूची तयार पारेको हो ।०७४ को स्थानीय तह निर्वाचनको अवस्था हेरेर मतदान […]

डोटीमा १६ मतदान केन्द्र थपिए

२३ चैत, डोटी । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि डोटीमा १६ मतदान केन्द्र थप भएका छन् । जिल्ला निर्वाचन कार्यालयडोटीले दिएको जानकारी अनुसार जिल्लामा अब एक सय ७१ मतदान केन्द्र कायम भएका छन् । गत निर्वाचनमा जिल्लामा एक सय ५५ मतदान केन्द्र रहेका थिए । आयोगका अनुसार मतदान स्थलको संख्यामा भने एक […]

लमजुङमा थपिए १७ मतदान केन्द्र

लमजुङ – लमजुङमा १७ वटा मतदान केन्द्र थपिएका छन् । निर्वाचन आयोगले जारी गरेको मतदाता एवं मतदानस्थल विवरणअनुसार जिल्लामा साविककै मतदान स्थलमा थप १७ वटा मतदान केन्द्र कायम भएको हो । सरकारले आगामी ३० वैशाख स्थानीय तह निर्वाचन घोषणा गरेसँगै जिल्लाबाट एकसय २३ मतदानस्थल र एक सय ८७ मतदान केन्द्र पनि सिफारिस भएको थियो । […]

कञ्चनपुरमा ३४० मतदान केन्द्र निर्धारण

कञ्चनपुर, ३ चैत । स्थानीय तहको निर्वाचनलाई लक्षित गरी यहाँ ३४० मतदान केन्द्र निर्धारण गरिएका छन् । मतदाताको चापलाई मध्यनजर गर्दै विगतको तुलनामा १० मतदान केन्द्र थप गरिएका हुन् । यसअघि ३३० मतदान केन्द्र रहेका थिए । जिल्ला निर्वाचन कार्यालयका प्रमुख उदयराज जोशीका अनुसार एक हजार मतदाता बराबर एकका दरले मतदान केन्द्र निर्धारण गरिएको छ […]

कञ्चनपुरमा ३४० मतदान केन्द्र निर्धारण

स्थानीय तहको निर्वाचनलाई लक्षित गरी यहाँ ३४० मतदान केन्द्र निर्धारण गरिएका छन् । मतदाताको चापलाई मध्यनजर गर्दै विगतको तुलनामा १० मतदान केन्द्र थप गरिएका हुन् । यसअघि ३३० मतदान केन्द्र रहेका थिए । जिल्ला निर्वाचन कार्यालयका प्रमुख उदयराज जोशीका अनुसार एक हजार मतदाता बराबर एकका दरले मतदान केन्द्र निर्धारण गरिएको छ । मतदानस्थल भने विगतकै १३२ लाई नै निरन्तरता दिइएको छ । ‘निर्वाचनमा खटिने कर्मचारीको विवरण सङ्कलनको कार्य सुरु गरेका छौँ’, कार्यालय प्रमुख जोशीले भने, ‘कर्मचारीको व

मतदानस्थल र मतदान केन्द्र निर्धारण कार्यविधि स्वीकृत

काठमाडौं । निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा निर्वाचनका सन्दर्भमा ‘मतदानस्थल तथा मतदान केन्द्र निर्धारण कार्यविधि, २०७७’ र ‘मतदानस्थल तथा मतदान केन्द्र पुनरावलोकनसम्बन्धी कार्यक्रम, २०७७’ स्वीकृत गरेको छ । मतदाता नामावली तयारीसँगै मतदानस्थल तथा मतदान केन्द्र निर्धारणको काम पनि गर्नुपर्ने भएकाले  अन्तिम मतदाता नामावली प्रकाशन गर्नु अगावै मतदानस्थल तथा मतदान केन्द्र पुनरावलोकन कार्यक्रम स्वीकृत गरिएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।सरकारले २०७८ साल वै