बायर्नमा लेवान्डोस्कीको भविष्य अनिश्चित

एजेन्सी – जर्मन क्लब बायर्न म्युनिखले आफ्ना स्टार पोलिस फरवार्ड रोबर्ट लेवान्डोस्कीलाई यो सिजनको अन्त्यसँगै बिक्रि गर्नेबारे सोच्ने अवस्था आएको छ । बायर्नसँग लेवान्डोस्कीको सम्झौता सन् २०२३ को जुनसम्म रहेको छ । सम्झौता सकिन एक बर्ष बाँकी हुँदा क्लबले नयाँ सम्झौताका लागि थप एक बर्षको प्रस्ताव गर्ने योजना बनाएको छ । बायर्नमा ३० बर्षभन्दा माथि […]

सम्बन्धित सामग्री

सिटीमा एडरसनको भविष्य अनिश्चित

९ साउन, काठमाडौं । म्यानचेस्टर सिटीको पहिलो रोजाइका गोलकिपर एडरसनको भविष्य सिटीमा अनिश्चित रहेको प्रशिक्षक पेप ग्वार्डिओलाले बताएका छन् । उनले यो गर्मीमा एडरसन टिममा रहने कुरा अनिश्चित रहेको खुलाएका हुन् । ब्राजिलियन गोलकिपर एडरसनलाई साउदी …

पश्चिमतिर नजिकिँदै टर्की

करिब एक वर्षअघि टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानको राजनीतिक भविष्य अनिश्चित देखिन्थ्यो । टर्कीको अर्थतन्त्र निरन्तर तीव्र मुद्रास्फीतिबाट ग्रस्त थियो र मुलुकले ठूलो संख्यामा तुरुन्तै आफ्नो मुलुक फर्कन नसक्ने सिरियाली शरणार्थीको...

ऋणमा बनेका तीन पूर्वाधार : अन्योलपूर्ण वर्तमान, अनिश्चित भविष्य

मुलुकले ऋण काढेर बनाएका गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल अनि चोभारस्थित सुक्खा बन्दरगाह आयोजनाका सुरुवाती दिनहरू अन्योलपूर्ण छन् । आयोजना निर्माण पूर्व बाँडिएका सपना छेउटुप्पो पूरा नहुने संकेत देखिंदै गर्दा यिनको भविष्य झनै अनिश्चित देखिन्छ ।

प्रचण्डको अनिश्चित भविष्य

ओलीले कांग्रेस तथा माओवादी दुवैलाई पीत कंगन देखाएकै थिए। कांग्रेसले त्यो पीत धातु माओवादीलाई तर्साउने हतियार बनाउन खोज्यो। माओवादीले त्यसैलाई आभूषण मानी पहिर्‍यो।...

नयाँ प्रशिक्षकले डोनारुम्मालाई छान्दा पीएसजीमा गोलरक्षक नाभासको भविष्य अनिश्चित

२४ असार, काठमाडौँ । पेरिस सेन्ट जर्मेन (पीएसजी)का नयाँ प्रशिक्षक क्रिस्टोफ गाल्टियरले जियानलुजी डोनारुम्मालाई पहिलो रोजाईको गोलरक्षकको रुपमा छानेका छन् । यस निर्णयले अर्का गोलरक्षक केइलर नाभासको भविष्य भने अनिश्चित बनेको छ । इटालियन गोलरक्षक डोनारुम्मा गत समरमा एसी मिलानबाट फ्री ट्रान्सफरमा पीएसजी पुगेका थिए । त्यसपछि गत सिजन डोनारुम्बा र नाभासको काम बाँडिएको थियो […]

पिएसजीमा नेयमारको भविष्य अनिश्चित

एजेन्सी – फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई यो समरमा केही लागत कटौती गर्न आवश्यक छ । पिएसजीले ब्राजिली स्टार नेयमारलाई बेच्ने योजना बनाएको छ । नेयमारको बिक्रीले क्लबमा केही आर्थिक तनावलाई कम गर्नेछ । यसले फ्रान्सेली स्टार केलियन एमबाप्पेको नयाँ सम्झौता नवीकरण पछिको स्थितिलाई पनि केही हदसम्म समाधान गर्नेछ । यद्यपि, ब्राजिलको उच्च […]

रियलमा हाजार्डको भविष्य अनिश्चित

एजेन्सी – बेल्जियन कप्तान इडेन हाजार्ड यस सिजनको लागि स्पेनिस क्लब रियल म्याड्रिडका मुख्य प्रशिक्षक कार्लाे एन्सेलोटीको योजनाको हिस्सा होइनन् । रियल म्याड्रिड जनवरीमा इंग्लिस क्लब चेल्सीका पुर्वस्टार फरवार्डसँग अलग हुन चाहन्छ । हाजार्ड स्पेनिस सुपर कपको लागि साउदी अरेबियाको भ्रमणमा गएपनि उनले सुपर कपको सेमिफाइनल र फाइनल गरी दुई खेलमा कुनै मौका नै पाएनन् […]

जलवायु परिवर्तन न्यूनीकरणका लागि वैदिक संस्कृति– सफाई, शुद्धता र प्रकृति पूजा

यतिबेला बेलायतमा विश्व जलवायु सम्मेलन चलिरहेको छ । पृथ्वीको भविष्य नै अनिश्चित हुने हो कि भन्ने भयकाबीच जलवायु परिवर्तनका कारक पक्षहरुको न्यूनीकरणका लागि बहस, योजना र विमर्श भैरहको छ । हुन पनि अहिले विश्वकै लागि शुद्ध वातावरण कायम राख्नु एउटा ठूलो चुनौति भएको छ । संसारभर वातावरणीय प्रदूषणले अनेक समस्या निम्त्याइरहेका छन् । जलवायु परिवर्तन, …

मेलम्ची खानेपानी फेरि अनिश्चित

मेलम्चीको शिरमा गएको डरलाग्दो पहिरोको कारण काठमाडौंमा भर्खरै मात्र सञ्चालनमा आएको मेलम्चीको भविष्य फेरि अनिश्चित बनेको छ । अब मेलम्ची फेरि दीर्घ रोग र सपना मात्रै हुने त होइन भन्ने प्रश्न उब्जन थालेका छन् । नदीमा आएको लेदोसहितको बाढीले मेलम्ची खानेपानी सुरुङको मुहानमा ढुंगा, माटो, बालुवा तथा कंक्रिट र मुढा थुपारिदिएपछि पानीको सतह पनि देखिन […] The post मेलम्ची खानेपानी फेरि अनिश्चित appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

एमालेभित्रको सहमतिले के होला कर्णाली सरकारको भविष्य ?

तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) हुँदै नेकपा एमालेसम्म आइपुग्दा गुटगत विवादको केन्द्रमा रहेको कर्णाली प्रदेश सरकारको भविष्य के होला भन्ने प्रश्न अहिले पनि सशक्त रुपमा खडा भइरहेको छ ।नेकपा एमालेभित्रका दुई पक्षबीच आइतबार कार्यदलस्तरमा भएको १० बुँदे सहमतिसँगै कर्णाली प्रदेश सरकारको भविष्य अनिश्चित भएको आँकलन गरिएको छ । प्रदेशसभामा नेकपा एमालेको प्रस्ट बहुमत रहेको अवस्थामा आन्तरिक ध्रुवीकरणका कारण एमालेले यो प्रदेशसमा सरकारको नेतृत्व गर्ने अवसर गुमाउँदै आएको छ ।एमालेको कार्यदलस्तरमा स