एमालेभित्रको सहमतिले के होला कर्णाली सरकारको भविष्य ?

 तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) हुँदै नेकपा एमालेसम्म आइपुग्दा गुटगत विवादको केन्द्रमा रहेको कर्णाली प्रदेश सरकारको भविष्य के होला भन्ने प्रश्न अहिले पनि सशक्त रुपमा खडा भइरहेको छ ।नेकपा एमालेभित्रका दुई पक्षबीच आइतबार कार्यदलस्तरमा भएको १० बुँदे सहमतिसँगै कर्णाली प्रदेश सरकारको भविष्य अनिश्चित भएको आँकलन गरिएको छ । प्रदेशसभामा नेकपा एमालेको प्रस्ट बहुमत रहेको अवस्थामा आन्तरिक ध्रुवीकरणका कारण एमालेले यो प्रदेशसमा सरकारको नेतृत्व गर्ने अवसर गुमाउँदै आएको छ ।एमालेको कार्यदलस्तरमा स

सम्बन्धित सामग्री

कर्णाली चिनाउने उत्सव

स्रोतसाधनका हिसाबले कर्णाली मुलुककै आत्मनिर्भर प्रदेश हो । यहाँका बहुमूल्य जडिबुटि, कृषि, जलविद्युतको सम्भावना र पर्यटनको फराकिलो दीर्घकालीन भविष्य कर्णाली बाहेक अन्य प्रदेशको कमै देखिन्छ । कर्णालीको भाषा, सांस्कृति, सिप कला, परम्पराको पनि आफ्नै विशेष महत्व छ, जसको सम्वर्द्धन हुन सके आर्थिक समृद्धिसँगै कर्णालीलाई समृद्ध बनाउन सकिन्छ । तर, लगानी अभावकै कारण यहाँका सम्भावनाहरू अवसरमा […]

प्रतिष्ठान घटना : उच्चस्तरीय छानविन समिति गठन गर्न माग

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा भएको घटना छानविनका लागि उच्चस्तरीय समिति गठन गर्न माग गरिएको छ । प्रतिष्ठान स्थापना पहल समितिका संयोजक तथा सिनेटर नरेश भण्डारीले पछिल्लो समयमा प्रतिष्ठानको भविष्य धमिलो पार्ने गतिविधिले निकै गम्भीर र संवेदनशील बनाएको भन्दै घटनाको सत्यतथ्य छानविनका लागि उच्चस्तरीय समिति गठन गर्न माग गरेका हुन् ।प्रतिष्ठानमा कार्यरत स्वास्थ्यकर्मीले डा करण साहमाथि भएको हातपातपछि उब्जिएको परिस्थिति भयावह भएको भन्दै बुधबार सामूहिक राजीनामा दिएपछि उनले घटना

दोस्रो मेयर कप प्रतियोगिता तिलागुफामा सुरु

‘मानिसको स्वास्थ्य र मुलुकको इज्जतका लागि खेल क्षेत्रको महत्व छ। खेलकुद क्षेत्रमा लागेर पनि आफ्नो भविष्य निर्माण गर्न सकिन्छ भन्ने वातावरण बनाउनुपर्छ। यसका लागि कर्णाली प्रदेश सरकार कर्णालीमा शिक्षा, स्वास्थ्य, खेलकुद क्षेत्रको विकासका लागि प्रतिबद्ध छ।’...

आर्थिक समृद्धि र विकासको मार्गचित्र ‘कर्णाली उत्सव’

स्रोतसाधनले कर्णाली मुलुककै आत्मनिर्भर प्रदेश हो । जल, जमिन, जडिबुटी र जंगलको कर्णालीमा राम्रो सम्भावना छ । बहुमूल्य जडिबुटी, कृषि सम्भावना, पर्यटनको फराकिलो दीर्घकालीन भविष्य कर्णालीबाहेक अन्य प्रदेशको कमै देखिन्छ भने देशको ८३ हजार मेगावाट विद्युत उत्पादन क्षमताको १८ हजार मेगावाट विद्युत उत्पादन कर्णालीले ओगटेको छ । अहिले मुस्किलले पाँच हजार मेगावाटमात्रै उत्पादन भइरहेको छ […]

लर्मी गाउँ, जसले पसिनाको मसीले भविष्य कोर्न सक्यो

जुम्ला । कर्णाली राजमार्गबाट १ घण्टाको उकालो यात्रापछि भेटिन्छ, जुम्लास्थित तिला–२ को लर्मी गाउँ । यो त्यही गाउँ हो, जुन गाउँले एक दशकअघिसम्म आफ्नो पहिचान खोजिरहेको थियो । वरिपरि भीर, बीचमा खेतीयोग्य जमिनसहितको चौर अनि सिरानमा गाउँ । खासै उब्जनी नहुने पाखोबारी । व्याप्त गरिबी, अशिक्षा र अन्धविश्वासले ग्रस्त । यो गाउँका स्थानीय विगतमा आफ्नो […] The post लर्मी गाउँ, जसले पसिनाको मसीले भविष्य कोर्न सक्यो appeared first on राजधानी राष्ट्रिय दैनिक.

श्रमजीवी पत्रकारको उचित मूल्याङ्कन हुनुपर्छ : मन्त्री नेपाली

कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री सीताकुमारी नेपालीले माओवादी राजनीतिमा प्रेस सेन्टर नेपालको महत्वपूर्ण भूमिका रहेको बताएकी छन् । जनयुद्धदेखि यहाँसम्म आइपुग्दा प्रेस सेन्टरको भूमिका उल्लेखनीय भएको बताउँदै उनले अब आर्थिक र समाजवादको आधार तयार गर्ने नीतिलाई कसरी भविष्य सुनिश्चित गर्ने भन्नेतर्फ लाग्नुपर्ने बताइन् ।शुक्रबार प्रेस सेन्टर नेपाल जिल्ला कार्य समिति सुर्खेतको पाँचौ जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै नेपालीले भनिन्,‘प्रेस सेन्टरले विगतबाट लिएको शिक्षा वर्तमानका अ

शिक्षक पार्टीको कार्यकर्ता बनेपछि विद्यार्थीको भविष्य अन्योलमा

कर्णाली । पछिल्लो समय कर्णालीका धेरै शिक्षकहरू राजनीतिकमा सक्रिय बन्दै गएका छन् । विद्यालय जस्तो पवित्र स्थानमा फोहोरी राजनीतिक आस्था प्रवेश गराएर लाखौँ विद्यार्थीको भविष्य अन्यौलमा पारिदिएका छन् ।

‘कर्णाली उत्सवः विचारको कुम्भ मेला’

कर्णाली । सङ्घीयताको मर्मदेखि यहाँको भाषा, साहित्य, कला, संस्कृति, आर्थिक, राजनीतिक, सामाजिक जनजीवनका विषयमा यस वर्ष पनि आगामी फागुनको अन्तिम साता ‘कर्णाली उत्सवः विचारको कुम्भ मेला’ हुने भएको छ । ऋति फाउण्डेसन वीरेन्द्रनगर सुर्खेत, कर्णाली उत्सवको सचिवालयद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उत्सव तयारी समितिका संयोजक कमल लम्सालले कर्णालीको समग्र विषयमा हुने छलफलमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विचारको सशक्तमन्थन हुने जानकारी दिए ।  यसले कर्णालीको विगत्, वर्तमान र भविष्य

कर्णालीको भाग्य कोर्ने विश्वास लिइएको कर्णाली करिडोर निर्माण कार्य हुम्ला पुग्यो

बाजुरा । कर्णालीको भाग्य कोर्ने र भविष्य फेर्ने आशाका साथ निर्माण थालिएको कर्णाली करिडोरप्रति आम कर्णालीवासी आशावादी छन् । प्राकृतिक...