ओलीले कांग्रेस तथा माओवादी दुवैलाई पीत कंगन देखाएकै थिए। कांग्रेसले त्यो पीत धातु माओवादीलाई तर्साउने हतियार बनाउन खोज्यो। माओवादीले त्यसैलाई आभूषण मानी पहिर्यो।...
९ साउन, काठमाडौं । म्यानचेस्टर सिटीको पहिलो रोजाइका गोलकिपर एडरसनको भविष्य सिटीमा अनिश्चित रहेको प्रशिक्षक पेप ग्वार्डिओलाले बताएका छन् ।
उनले यो गर्मीमा एडरसन टिममा रहने कुरा अनिश्चित रहेको खुलाएका हुन् । ब्राजिलियन गोलकिपर एडरसनलाई साउदी …
करिब एक वर्षअघि टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानको राजनीतिक भविष्य अनिश्चित देखिन्थ्यो । टर्कीको अर्थतन्त्र निरन्तर तीव्र मुद्रास्फीतिबाट ग्रस्त थियो र मुलुकले ठूलो संख्यामा तुरुन्तै आफ्नो मुलुक फर्कन नसक्ने सिरियाली शरणार्थीको...
मुलुकले ऋण काढेर बनाएका गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल अनि चोभारस्थित सुक्खा बन्दरगाह आयोजनाका सुरुवाती दिनहरू अन्योलपूर्ण छन् । आयोजना निर्माण पूर्व बाँडिएका सपना छेउटुप्पो पूरा नहुने संकेत देखिंदै गर्दा यिनको भविष्य झनै अनिश्चित देखिन्छ ।
२४ असार, काठमाडौँ । पेरिस सेन्ट जर्मेन (पीएसजी)का नयाँ प्रशिक्षक क्रिस्टोफ गाल्टियरले जियानलुजी डोनारुम्मालाई पहिलो रोजाईको गोलरक्षकको रुपमा छानेका छन् । यस निर्णयले अर्का गोलरक्षक केइलर नाभासको भविष्य भने अनिश्चित बनेको छ । इटालियन गोलरक्षक डोनारुम्मा गत समरमा एसी मिलानबाट फ्री ट्रान्सफरमा पीएसजी पुगेका थिए । त्यसपछि गत सिजन डोनारुम्बा र नाभासको काम बाँडिएको थियो […]
एजेन्सी – फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई यो समरमा केही लागत कटौती गर्न आवश्यक छ । पिएसजीले ब्राजिली स्टार नेयमारलाई बेच्ने योजना बनाएको छ । नेयमारको बिक्रीले क्लबमा केही आर्थिक तनावलाई कम गर्नेछ । यसले फ्रान्सेली स्टार केलियन एमबाप्पेको नयाँ सम्झौता नवीकरण पछिको स्थितिलाई पनि केही हदसम्म समाधान गर्नेछ । यद्यपि, ब्राजिलको उच्च […]
एजेन्सी – जर्मन क्लब बायर्न म्युनिखले आफ्ना स्टार पोलिस फरवार्ड रोबर्ट लेवान्डोस्कीलाई यो सिजनको अन्त्यसँगै बिक्रि गर्नेबारे सोच्ने अवस्था आएको छ । बायर्नसँग लेवान्डोस्कीको सम्झौता सन् २०२३ को जुनसम्म रहेको छ । सम्झौता सकिन एक बर्ष बाँकी हुँदा क्लबले नयाँ सम्झौताका लागि थप एक बर्षको प्रस्ताव गर्ने योजना बनाएको छ । बायर्नमा ३० बर्षभन्दा माथि […]
एजेन्सी – बेल्जियन कप्तान इडेन हाजार्ड यस सिजनको लागि स्पेनिस क्लब रियल म्याड्रिडका मुख्य प्रशिक्षक कार्लाे एन्सेलोटीको योजनाको हिस्सा होइनन् । रियल म्याड्रिड जनवरीमा इंग्लिस क्लब चेल्सीका पुर्वस्टार फरवार्डसँग अलग हुन चाहन्छ । हाजार्ड स्पेनिस सुपर कपको लागि साउदी अरेबियाको भ्रमणमा गएपनि उनले सुपर कपको सेमिफाइनल र फाइनल गरी दुई खेलमा कुनै मौका नै पाएनन् […]
यतिबेला बेलायतमा विश्व जलवायु सम्मेलन चलिरहेको छ । पृथ्वीको भविष्य नै अनिश्चित हुने हो कि भन्ने भयकाबीच जलवायु परिवर्तनका कारक पक्षहरुको न्यूनीकरणका लागि बहस, योजना र विमर्श भैरहको छ । हुन पनि अहिले विश्वकै लागि शुद्ध वातावरण कायम राख्नु एउटा ठूलो चुनौति भएको छ । संसारभर वातावरणीय प्रदूषणले अनेक समस्या निम्त्याइरहेका छन् । जलवायु परिवर्तन, …
मेलम्चीको शिरमा गएको डरलाग्दो पहिरोको कारण काठमाडौंमा भर्खरै मात्र सञ्चालनमा आएको मेलम्चीको भविष्य फेरि अनिश्चित बनेको छ । अब मेलम्ची फेरि दीर्घ रोग र सपना मात्रै हुने त होइन भन्ने प्रश्न उब्जन थालेका छन् । नदीमा आएको लेदोसहितको बाढीले मेलम्ची खानेपानी सुरुङको मुहानमा ढुंगा, माटो, बालुवा तथा कंक्रिट र मुढा थुपारिदिएपछि पानीको सतह पनि देखिन […]
The post मेलम्ची खानेपानी फेरि अनिश्चित appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.
तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) हुँदै नेकपा एमालेसम्म आइपुग्दा गुटगत विवादको केन्द्रमा रहेको कर्णाली प्रदेश सरकारको भविष्य के होला भन्ने प्रश्न अहिले पनि सशक्त रुपमा खडा भइरहेको छ ।नेकपा एमालेभित्रका दुई पक्षबीच आइतबार कार्यदलस्तरमा भएको १० बुँदे सहमतिसँगै कर्णाली प्रदेश सरकारको भविष्य अनिश्चित भएको आँकलन गरिएको छ । प्रदेशसभामा नेकपा एमालेको प्रस्ट बहुमत रहेको अवस्थामा आन्तरिक ध्रुवीकरणका कारण एमालेले यो प्रदेशसमा सरकारको नेतृत्व गर्ने अवसर गुमाउँदै आएको छ ।एमालेको कार्यदलस्तरमा स