संसदीय सुनुवाइ समितिमा प्रस्तावित राजदूतहरू

संसदीय सुनुवाइ समितिले श्रीलंका र डेनमार्कका लागि प्रश्तावित राजदूतहरूको सुनुवाइ गरेको छ ।शुक्रबार सिंहदरवारमा बसेको समितिको बैठकले श्रीलंकाका लागि प्रस्तावित राजदुत वासुदेव मिश्र र डेनमार्कको लागि प्रश्तावित राजदूत प्रा.डा. रामस्वार्थ रायकोबिरुद्धमा परेका उजुरीमा सुनुवाइ गरेको हो । समितिका सभापति लक्ष्मणलाल कर्णले प्रस्तावितद्वय राजदूतबिरुद्ध उजुरी परेकोले स्पष्टीकरण सोधिएको बताए । उनले प्रस्तावित राजदूतबाट प्राप्त कागजात अध्ययन […]

सम्बन्धित सामग्री

जर्मनको राजदूतमा प्रस्तावित डा शैल रुपाखेतीका यस्ता छन् कार्ययोजना

प्रस्तावित जर्मनको राजदूत डा शैल रुपाखेतीले आफ्नो कार्य योजना पेस गरेका छन्। संसदीय सुनुवाइ समिति बैठकमा आइतबार  प्रस्तावित राजदूत डा रुपाखेतीले कार्ययोजना पेस गरेका हुन्।

जर्मनको राजदूतमा प्रस्तावित डा शैल रुपाखेतीका यस्ता छन् कार्ययोजना

प्रस्तावित जर्मनको राजदूत डा शैल रुपाखेतीले आफ्नो कार्य योजना पेस गरेका छन्। संसदीय सुनुवाइ समिति बैठकमा आइतबार  प्रस्तावित राजदूत डा रुपाखेतीले कार्ययोजना पेस गरेका हुन्।

सुनुवाई समितिमा प्रस्तावित राजदूतको उजुरीमाथि उजुरीकर्तासँग छलफल

काठमाडौँ- विभिन्न १७ देशका लागि सिफारिस भएका राजदूतहरूको उजुरी उपर आजदेखि सुनुवाइ सुरु हुने भएको छ । प्रस्तावित राजदूत विरुद्ध उजुरी गर्नेहरूसँग आज संसदीय सुनुवाइ समिति (सयुक्त)ले छलफल गर्न लागेको हो । संसदीय सुनुवाइ समितिको कार्यविधि २०८० को दफा १५ अनुसार उनीहरूको सुनुवाइ हुन लागेको हो । प्रस्तावित कार्यतालिका अन...

नेपाल–भारत सीमा समस्यामा पश्चिमाको चासो : भारतका लागि प्रस्तावित राजदूत  शर्मा

काठमाडौं, २० मंसिर : भारतका लागि प्रस्तावित राजदूत डा. शंकर शर्माले नेपाल–भारत सीमा समस्याप्रति पश्चिमा देशको चासो रहेको बताएका छन् । सिंहदरवारमा सोमबार भएको संसदीय सुनुवाइमा उनले नेपाल–भारतको सीमा समस्याप्रति पश्चिमा देशको चासो रहेको बताएका हुन् । संसदीय सुनुवाइ समिति बैठकमा प्रस्तावित राजदूत शर्माले दिएको अभिव्यक्ति  आर्थिक, सामाजिक राजनीतिक क्षेत्रमा सुधारको आवश्यक छ । विश्वास […]

एमसीसी अनुमाेदनका लागि परराष्ट्रकाे निर्देशनअनुसार काम गर्छु : युवराज खतिवडा

काठमाण्डाै – अमेरिकाका लागि प्रस्तावित राजदूत डाक्टर युवराज खतिवडाले अमेरिकी नियाेगकाे सहयाेग मिलेनियम च्यालेन्स कर्पाेरेशन (एमसीसी) का सन्दर्भमा परराष्ट्र मन्त्रालयको निर्देशनअनुसार काम गर्ने बताउनुभएको छ ।  सङ्घीय संसद् अन्तर्गतको संसदीय सुनुवाइ समिति (संयुक्त) मा डा. खतिवडाले विगतमा आफू निर्णायक भूमिकामा रहँदा...