सुनुवाई समितिमा प्रस्तावित राजदूतको उजुरीमाथि उजुरीकर्तासँग छलफल

काठमाडौँ- विभिन्न १७ देशका लागि सिफारिस भएका राजदूतहरूको उजुरी उपर आजदेखि सुनुवाइ सुरु हुने भएको छ । प्रस्तावित राजदूत विरुद्ध उजुरी गर्नेहरूसँग आज संसदीय सुनुवाइ समिति (सयुक्त)ले छलफल गर्न लागेको हो । संसदीय सुनुवाइ समितिको कार्यविधि २०८० को दफा १५ अनुसार उनीहरूको सुनुवाइ हुन लागेको हो । प्रस्तावित कार्यतालिका अन...