खार्किभमा प्रतिबन्धित हतियार प्रयोग

एजेन्सी । रुसले उत्तर–पूर्वी युक्रेनी सहर खार्किभमा अन्धाधुन्ध गोलाबारी गर्नुका साथै व्यापक रूपमा प्रतिबन्धित हतियार प्रयोग गरेर सयौं सर्वसाधारणको हत्या गरेको खुलासा भएको छ । एम्नेस्टी इन्टरनेसनलले सो जानकारी दिएको हो । रुसी फौजले बारम्बार ९एन२१०/९ एन२३५ क्लस्टर बम र अन्य ससाना हतियारहरू प्रयोग गरेको प्रमाण भेटिएको एम्नेस्टीले जनाएको हो । फेला परेका बमको असर […]

सम्बन्धित सामग्री

अमेरिकाले सयभन्दा बढी देशमा प्रतिबन्धित ‘क्लस्टर बम’ युक्रेन पठाउने (भिडियो)

अमेरिकाले गत शुक्रबार थप ८०० मिलियन अमेरिकी डलरको हतियार युक्रेनमा पठाउने घोषणा गर्दै त्यसमा प्रतिबन्धित क्लस्टर बम समावेश गरेको हो ।

खार्किभमा प्रतिबन्धित हतियार प्रयोग भएको एम्नेस्टी इन्टरनेसनको दावी

रुसले उत्तर–पूर्वी युक्रेनी सहर खार्किभमा अन्धाधुन्ध गोलाबारी गर्नुका साथै व्यापक रूपमा प्रतिबन्धित हतियार प्रयोग गरेर सयौं सर्वसाधारणको हत्या गरेको एम्नेस्टी इन्टरनेसनलले जनाएको छ। रुसी फौजले बारम्बार ९एन२१० र ९ एन२३५ क्लस्टर बम र अन्य ससाना हतियारहरू प्रयोग गरेको प्रमाण भेटिएको एम्नेस्टीले जनाएको हो । फेला परेका बमको असर विवादास्पद हतियारहरूसँग मिल्दोजुल्दो रहेको बीबीसीले जनाएको छ […]

हतियार खरिदको न्यूनतम उमेर २१ वर्ष पुर्‍याउनुपर्छ : राष्ट्रपति बाइडेन

वासिङ्टन डिसी । संयुक्त राज्य अमेरिकामा बन्दुक हिंसा बढेकामा गम्भीर चिन्ता व्यक्त गर्दै राष्ट्रपति जो बाइडेनले बालबालिका र परिवारको सुरक्षाको लागि घातक हतियार प्रतिबन्धित गर्नुपर्ने बताएका छन् । यदि, त्यसो गर्न नसकिए हतियार खरिदको न्यूनतम उमेर २१ वर्ष पुर्‍याउनुपर्नेमा उनले जोड दिए । हाल अमेरिकामा १८ वर्षका जोकोहीले हतियार खरिद गर्न पाउने कानुनी प्रावधान छ […]

अमेरिकामा हतियार खरिदसम्बन्धी बहस : न्यूनतम उमेर २१ वर्ष पुर्याउनुपर्छ

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति जो बाइडेनले बन्दुक हिंसा बढेकामा गम्भिर चिन्ता व्यक्त गर्दै बालबालिका र परिवारको सुरक्षाका लागि घातक हतियार प्रतिबन्धित गर्नुपर्ने बताएका  छन् । यदि त्यसो गर्न नसकिए हतियार खरिदको न्यूनतम उमेर २१ वर्ष पुर्याउनुपर्नेमा उनले जोड दिए । हाल अमेरिकामा १८ वर्षका जोकोहीले हतियार खरिद गर्न पाउने कानुनी प्रावधान छ ।“हामीले घातक हतियारमा प्रतिबन्ध लगाउन आवश्यक छ । यदि हामी त्यसो गर्न सक्दैनौं भने २१ वर्ष नपुगेकालाई हतियार बेच्न हुँदैन,” हालै टेक्सासको उभ

‘हतियार खरिद गर्न न्यूनतम उमेर २१ वर्ष पुर्‍याउनुपर्छ’

संयुक्त राज्य अमेरिकामा बन्दुक हिंसा बढेकामा गम्भीर चिन्ता व्यक्त गर्दै राष्ट्रपति जो बाइडेनले बालबालिका र परिवारको सुरक्षाको लागि घातक हतियार प्रतिबन्धित गर्नुपर्ने बताएका छन्।...

२१ वर्ष नपुगेकालाई हतियार नबेचौँ : राष्ट्रपति जो बाइडेन

संयुक्त राज्य अमेरिकामा बन्दुक हिंसा बढेकामा गम्भीर चिन्ता व्यक्त गर्दै राष्ट्रपति जो बाइडेनले बालबालिका  र परिवारको   सुरक्षाको लागि घातक हतियार प्रतिबन्धित गर्नुपर्ने बताउनुभएको छ । यदि त्यसो गर्न नसकिए हतियार खरिदको न्यूनतम उमेर २१ वर्ष पुर्‍याउनुपर्नेमा उहाँले जोड दिनुभएको छ । हाल अमेरिकामा १८ वर्षका जोकोहीले हतियार खरिद गर्न पाउने कानुनी प्रावधान छ । “हामीले […]

किम जोङ उनले आणविक हतियार बढाउने

उत्तर कोरियाली नेता किम जोङ उनले देशको आणविक हतियार बढाउने प्रतिबद्धता जनाएका छन् । सोमवार राति आयोजित एउटा सैन्य परेडलाई सम्बोधन गर्दै उनले आफ्नो परमाणु कार्यक्रम र अस्त्रभण्डार अझ बलियो बनाउने बाचा गरेका हुन् । उत्तर कोरियाली सेनाको ९०औँ स्थापना दिवसको अवसरमा आयोजित परेडमा प्रतिबन्धित अन्तरमहादेशीय ल्यालिस्टिक क्षेप्यास्त्र आईसीबीएम प्रदर्शन गरिएको थियो । उत्तर कोरियाले सन् २०१७ पछि पहिलो पटक मार्चमा सबैभन्दा ठूलो आइसीबीएम परीक्षण गरेको थियो । परीक्षणलाई लिएर अन्तर्राष्ट्रिय समुदायमा

अमेरिकाका लागि युक्रेनका राजदूतको दाबी ‘रुसले प्रतिबन्धित बम प्रयोग गर्‍यो’

अमेरिकाका लागि युक्रेनका राजदूतले अमेरिकी सांसदहरूलाई युद्धको पाँचौँ दिन रुसले युक्रेनविरुद्ध युद्धमा एक प्रतिबन्धित थर्मोबैरिक हतियार प्रयोग गरेको जानकारी दिएका छन् । युक्रेनका राजदूतले भने, ‘रुसले आज भ्याकुम बमको प्रयोग गरेका छन्, यो जेनेभा कन्भेन्सन अन्तरगत प्रतिबन्धित रहेको छ ।’ यद्यपि यो दाबीको पुष्टि भने भएको छैन । थर्मोबैरिक हतियारमा परम्परागत गोला बारुद प्रयोग हुँदैन […]

रुसले प्रतिबन्धित बम प्रयोग गरेको युक्रेनको आरोप

अमेरिकाका लागि युक्रेनका राजदूतले अमेरिकी सांसदहरूलाई युद्धको पाँचौँ दिन रुसले युक्रेनविरुद्ध युद्धमा एक प्रतिबन्धित थर्मोबैरिक हतियार प्रयोग गरेको जानकारी दिएका छन् । युक्रेनका राजदूतले भने, ‘रुसले आज भ्याकुम बमको प्रयोग गरेका छन्, यो जेनेभा कन्भेन्सन अन्तरगत प्रतिबन्धित रहेको छ ।’ यद्यपि यो दाबीको पुष्टि भने भएको छैन ।थर्मोबैरिक हतियारमा परम्परागत गोला बारुद प्रयोग हुँदैन । यसमा उच्च दबाब वाला विस्फोटक भरिएको हुन्छ । यसले शक्तिशाली विस्फोट गर्नका लागि आसपासको वातावरणको अक्सिजन सोस्