किम जोङ उनले आणविक हतियार बढाउने

उत्तर कोरियाली नेता किम जोङ उनले देशको आणविक हतियार बढाउने प्रतिबद्धता जनाएका छन् । सोमवार राति आयोजित एउटा सैन्य परेडलाई सम्बोधन गर्दै उनले आफ्नो परमाणु कार्यक्रम र अस्त्रभण्डार अझ बलियो बनाउने बाचा गरेका हुन् । उत्तर कोरियाली सेनाको ९०औँ स्थापना दिवसको अवसरमा आयोजित परेडमा प्रतिबन्धित अन्तरमहादेशीय ल्यालिस्टिक क्षेप्यास्त्र आईसीबीएम प्रदर्शन गरिएको थियो । उत्तर कोरियाले सन् २०१७ पछि पहिलो पटक मार्चमा सबैभन्दा ठूलो आइसीबीएम परीक्षण गरेको थियो । परीक्षणलाई लिएर अन्तर्राष्ट्रिय समुदायमा

सम्बन्धित सामग्री

के किम जोङ उन युद्धको तयारीमा छन् ?

एजेन्सी । विश्व इजरायल र प्यालेस्टाइन, रुस र युक्रेन तथा हुथीसँगको युद्धमा व्यस्त भइरहेको अवस्थामा उत्तर कोरियाले निरन्तर आणविक हतियार परीक्षण गरिरहेको छ । उत्तर कोरियाले तीव्र रुपमा आणविक हतियार परीक्षण गरेसँगै किम जोङ उनको मनसायबारे …

युद्धको तयारीलाई तीव्रता दिन उत्तर कोरियाली नेता किमद्वारा आग्रह

उत्तर कोरियाली नेता किम जोङ उनले आफ्नो पार्टीलाई आणविक कार्यक्रम लगायत युद्धको तयारीलाई तीव्रता दिन आग्रह गर्नुभएको छ । आणविक हतियार प्रयोग गरेर ‘उक्साएमा’ प्योङयाङले आणविक हमला गर्न नहिचकिचाउने किमले चेतावनी दिएको एक सातापछि यो भनाइ आएको हो । उत्तर कोरियाको वर्षको अन्त्यमा जारी पार्टीको बैठकमा किमले सन् २०२४ का लागि महत्वपूर्ण नीतिगत निर्णयसार्वजनिक गर्ने …

उत्तर कोरियाद्वारा आणविक हतियार सम्पन्न राष्ट्र घोषणा

उत्तर कोरियाले आफूलाई आणविक हतियार सम्पन्न राष्ट्र घोषणा गरेको छ । प्योङयाङले आफूलाई आणविक हतियार सम्पन्न राष्ट्र घोषणा गर्ने कानुन पारित गरेको सरकारी समाचार संस्था केसीएनएले जनाएको छ ।देशका नेता किम जोङ–उनले निर्णयलाई “अपरिवर्तनीय“ भन्दै आणविक निशस्त्रीकरणमा हुने वार्ताको सम्भावनालाई अस्वीकार गरे ।  प्रतिबन्धहरूको बावजुद प्योङयाङले सन् २००६ देखि सन् २०१७ को अवधिमा  ६ वटा परमाणु परीक्षणहरु गरेको छ।उसले आफ्नो सैन्य क्षमतालाई अगाडि बढाउन जारी राखेको छ । संयुक्त राष्ट्र

उत्तर कोरियाद्वारा आणविक हतियार सम्पन्न राष्ट्र घोषणा

प्योङयाङ – उत्तर कोरियाले आफूलाई आणविक हतियार सम्पन्न राष्ट्र घोषणा गरेको छ । प्योङयाङले आफूलाई आणविक हतियार सम्पन्न राष्ट्र घोषणा गर्ने कानुन पारित गरेको सरकारी समाचार संस्था केसीएनएले जनाएको छ । देशका नेता किम जोङ–उनले निर्णयलाई “अपरिवर्तनीय’’ भन्दै आणविक निशस्त्रीकरणमा हुने वार्ताको सम्भावनालाई अस्वीकार गरे। प्रतिबन्धको बावजुद प्योङयाङले सन् २००६ देखि सन् २०१७ को अवधिमा […]

दक्षिणले युद्ध भड्काएमा आणविक हतियार प्रयोग गर्ने किम जोङ उनकी बहिनीको चेतावनी

काठमाडौं– उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनकी बहिनी किम यो जोङले दक्षिण कोरियामाथि आणविक हतियारको प्रयोग गर्ने चेतावनी दिएकी छिन् । उत्तर कोरियाको सरकार सञ्चालित समाचार संस्था केसीएनएले जनाएअनुसार किम यो जोङले दक्षिण कोरियाले युद्ध भड्काएको खण्डमा आणविक हतियारको प्रयोग गर्ने चेतावनी दिएकी हुन् । यसअघि दक्षिण कोरियाली रक्षामन्त्री सुह वुकले दक्षिण कोरियासँग उत्तरका […]

आगामी वर्ष आणविका हतियारको योजना विस्तार गर्ने उत्तर कोरियाली नेता किमको घोषणा

काठमाडौं । उत्तर कोरियाली नेता किम जोङ उनले सन् २०२२ मा आणविक हतियार विस्तार गर्ने बताउनुभएको छ । ८ औं केन्द्रीय कमिटीको चौथो पूर्ण बैठकलाई सम्बोधन गर्दै नेता किमले आगामी दिनमा आणविक हतियारमा अमेरिका भन्दा शक्तिशाली हुने घोषणा गरेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । उहाँले दक्षिण कोरिया र अमेरिकासँगको कुटनीतिक संलग्नताहरुलाई पनि क्रमशः सुधार […]

किम जोङ उनले बाइडनलाई गरे बेवास्ता

अमेरिकाका राष्ट्रपति जो बाइडनले गत फेब्रुअरी महिनाको मध्यतिरबाट उत्तर कोरियासँग गोप्य रूपमा कूटनीतिक सम्पर्क बनाउन खोजेको भए पनि उसले वास्ता नगरेको बाइडन प्रशासनका एक वरिष्ठ अधिकारीले समाचार संस्था रोयटर्सलाई बताएका छन् ।    प्योङयाङले आणविक हतियार र ब्यालिस्टिक क्षेप्यास्त्र कार्यक्रममा वृद्धि गर्दै जाँदा अमेरिकासँग तनाव बढ्ने स्थितिमा बाइडनले कसरी सम्हाल्ने हुन् भन्ने विषयमा यस घटनाक्रमले चासो बढाएको छ ।  ती वरिष्ठ अधिकारीले नाम नखुलाउने शर्तमा यो कुरा बताएका हुन् । तर कूटनीतिक प्रयासका बारेमा खासै लामो ...

उत्तर कोरियाले आणविक हतियारको संख्या बढाउने

उत्तर कोरियाको आणविक हतियार कार्यक्रमलाई विस्तार गर्ने किम जोङ उनको योजनालाई त्यहाँको संसद्ले स्वीकृत गर्न लागेको छ । उत्तर कोरियालीहरूले किमको आणविक हतियार विस्तारलाई समर्थन गरेका छन् ।  उत्तरको सरकारी समाचार संस्था कोरियन सेन्ट्रल न्युज एजेन्सीका अनुसार, उत्तर कोरियाको संसद् सुप्रिम पिपुल्स एसेम्ब्लीका अध्यक्ष चो र्‍योङ हेले किमका हजुरबुवा र बुवाको प्रतिमामा माल्यार्पण गरेर संसदीय सत्र आरम्भको तयारी गरेका छन् ।  उनी र अन्य अधिकारीहरूले वर्कर्स पार्टीको महाधिवेशनले लिएका निर्णयको कार्यान्वयनको जिम्मेवारी तथा कर्तव्...

किम जोङ उनले देखाए पनडुब्बीबाट प्रक्षेपण गर्न मिल्ने ब्यालिस्टिक क्षेप्यास्त्र

आणविक हतियार भएको मुलुक उत्तर कोरियाले शुक्रवार राजधानी प्योङयाङमा पनडुब्बीबाट प्रक्षेपण गर्न मिल्ने ब्यालिस्टिक क्षेप्यास्त्र प्रदर्शन गरेको छ ।  जो बाइडन अमेरिकाका राष्ट्रपति बन्नुभन्दा केही दिनअघि उत्तर कोरियाले शक्तिप्रदर्शन गरेको हो ।  उत्तरको सरकारी सञ्चारमाध्यमका अनुसार, सर्वोच्च नृता किम जोङ उनले सत्तारूढ वर्कर्स पार्टीको महाधिवेशन बैठकमा देशको प्रधानशत्रु अमेरिका भएको बताएका छन् ।  उनले भुत्ले कालो टोपी र छालाको कोट लगाएर बेस्सरी मुस्काउँदै किम इल सुङ स्क्वेयरस्थित एक मञ्चबाट हात हल्लाएको तस्वीर सरकारी स...