संयुक्त राज्य अमेरिकाका राष्ट्रपति जो बाइडेनले बन्दुक हिंसा बढेकामा गम्भिर चिन्ता व्यक्त गर्दै बालबालिका र परिवारको सुरक्षाका लागि घातक हतियार प्रतिबन्धित गर्नुपर्ने बताएका छन् । यदि त्यसो गर्न नसकिए हतियार खरिदको न्यूनतम उमेर २१ वर्ष पुर्याउनुपर्नेमा उनले जोड दिए । हाल अमेरिकामा १८ वर्षका जोकोहीले हतियार खरिद गर्न पाउने कानुनी प्रावधान छ ।“हामीले घातक हतियारमा प्रतिबन्ध लगाउन आवश्यक छ । यदि हामी त्यसो गर्न सक्दैनौं भने २१ वर्ष नपुगेकालाई हतियार बेच्न हुँदैन,” हालै टेक्सासको उभ