२१ वर्ष नपुगेकालाई हतियार नबेचौँ : राष्ट्रपति जो बाइडेन

संयुक्त राज्य अमेरिकामा बन्दुक हिंसा बढेकामा गम्भीर चिन्ता व्यक्त गर्दै राष्ट्रपति जो बाइडेनले बालबालिका  र परिवारको   सुरक्षाको लागि घातक हतियार प्रतिबन्धित गर्नुपर्ने बताउनुभएको छ । यदि त्यसो गर्न नसकिए हतियार खरिदको न्यूनतम उमेर २१ वर्ष पुर्‍याउनुपर्नेमा उहाँले जोड दिनुभएको छ । हाल अमेरिकामा १८ वर्षका जोकोहीले हतियार खरिद गर्न पाउने कानुनी प्रावधान छ । “हामीले […]

सम्बन्धित सामग्री

पुटिनले भने- ट्रम्पभन्दा मलाई बाइडेन मन पर्छ

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले आफूलाई पूर्वअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पभन्दा वर्तमान राष्ट्रपति जो बाइडेन मन पर्ने बताएका छन् ।

राष्ट्रपति बाइडेन एलिजाबेथको अन्त्येष्टिमा सहभागी हुन बेलायत प्रस्थान गर्दै

अमेरिकी राष्ट्रपति जो बाइडेन र प्रथम महिला जिल बाइडेन बेलाइतकी महारानी एलिजाबेथ द्वितीयाको अन्त्येष्टिमा सहभागी हुन बेलाइत प्रस्थान गर्ने भएका छन्।...

बाइडेन र जिनपिङबीच फोनवार्ता हुने

आगामी केही हप्ता’मा बाइडेन र जिनपिङबीच फोनवार्ता हुने अमेरिकाले जनाएको छ। अमेरिकी राष्ट्रपति जो बाइडेन र उनका चिनियाँ समकक्षी सी जिनपिङबीच ‘आगामी केही हप्तामा’ भेटवार्ताको तयारी भएको अमेरिकी वरिष्ठ अधिकारीले सोमबार बताएका हुन्। दुई नेताबीच ‘आगामी केही हप्तामा भेटवार्ता हुने सम्भावना रहेको छ’, अमेरिकाका राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले भने। विश्वका दुई ठूला अर्थव्यवस्था भएका […]

अमेरिकी राष्ट्रपति जो बाइडेन युरोपमा

काठमाडौं– नेटोको आपतकालीन बैठकमा सहभागी हुन अमेरिकी राष्ट्रपति जो बाइडेन बेल्जियमको राजधानी ब्रसेल्स पुगेका छन्। रुसले युक्रेनमाथि आक्रमण गरेपछि उत्तर एट्लान्टिक सन्धि सङ्गठन (नेटो) को बैठक बस्न लागेको हो।  बैठकले पूर्वी युरोपका देशहरूको सुरक्षाका लागि थप सैनिक परिचालन गर्नसक्ने बीबीसीले जनाएको छ। यसैबीच राष्ट्रपति बाइडेन जी सेभेन बैठकमा पनि सहभागी हुने जनाइएको छ।  बैठकले रुसविरुद्ध घोषणा गरिएका […]

राष्ट्रपति जो बाइडेन र रुसी राष्ट्रपति पुटिन शिखर सम्मेलन गर्न सहमतः फ्रान्स

अमेरिकी राष्ट्रपति जो बाइडेन र उनका रुसी समकक्षी भ्लादिमिर पुटिनले मस्कोले युक्रेनमाथि आक्रमण नगरेसम्म शिखर सम्मेलन गर्न सैद्धान्तिक रूपमा स्वीकार गरेको फ्रान्सेली राष्ट्रपतिले सोमबार घोषणा गरेका छन्।...

बाइडेन र पुटिनबीच मंगलबार वार्ता हुने

अमेरिकी राष्ट्रपति जो बाइडेन र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच वार्ता हुने भएको छ। उनीहरुबीच आगामी मंगलबार भिडियो कन्फ्रेन्सिङमार्फत् वार्ता हुने भएको क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभलाई उदृत गर्दै चिनियाँ समाचार समिति...

तनावपूर्ण सम्बन्ध सुधार्न बाइडेन र सीले संवाद गर्ने

अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच वार्ताको तयारी भएको छ। आउँदो हप्ताभित्र बाइडेन र सीबीच भर्च्युअल रुपमा वार्ताको तयारी भएको स्रोतलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले जनाएको छ। ह्वाइट हाउसका प्रवक्ता तथा वासिङ्गटनमा रहेको चिनियाँ दूतावासले आउँदो हप्ता नै वार्ताको तयारी भए–नभएकोबारे टिप्पणी गर्न अस्वीकार गरेको छ। बाइडेन सत्तामा आएपछि अमेरिका र […]

सात महिनापछि बाइडेन र सीबीच संवाद

अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच टेलिफोन वार्ता भएको छ। अमेरिकी र चिनियाँ नेताहरुबीच करिब सात महिनापछि प्रत्यक्ष संवाद भएको हो।  शुक्रबार बिहान बाइडेन र सीबीच टेलिफोन वार्ता...

बाइडेन र चिनफिङबीच भयो टेलिफोनमा कुराकानी

अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ समकक्षी सी चिनफिङबीच शुक्रबार कुराकानी भएको छ।