‘हतियार खरिद गर्न न्यूनतम उमेर २१ वर्ष पुर्याउनुपर्छ’
संयुक्त राज्य अमेरिकामा बन्दुक हिंसा बढेकामा गम्भीर चिन्ता व्यक्त गर्दै राष्ट्रपति जो बाइडेनले बालबालिका र परिवारको सुरक्षाको लागि घातक हतियार प्रतिबन्धित गर्नुपर्ने बताएका छन्।...
काठमाडौं, साउन २ । आर्थिक मन्दीको कारण देखाउँदै नेपाल प्रहरीका लागि हतियार खरिद गर्ने निर्णयबाट सरकार पछि हटेको छ। गृह मन्त्रालयले तत्काल हतियार खरिदको प्रक्रिया अघि नबढाउन नेपाल प्रहरीलाई निर्देशन दिने भएको छ। अर्थ मन्त्रालयले पनि हतियार खरिदका लागि दिन भनेको रकम रोकेको छ। ‘बजेट पनि रोकियो, अहिलेलाई हतियार खरिदको योजना पनि रोकियो,’ गृह मन्त्रालय […]
आर्थिक मन्दीको कारण देखाउँदै नेपाल प्रहरीका लागि हतियार खरिद गर्ने निर्णयबाट सरकार पछि हटेको छ। गृह मन्त्रालयले तत्काल हतियार खरिदको प्रक्रिया अघि नबढाउन नेपाल प्रहरीलाई निर्देशन दिने भएको छ। अर्थ मन्त्रालयले पनि हतियार खरिदका लागि दिन भनेको रकम रोकेको छ। 'बजेट पनि रोकियो, अहिलेलाई हतियार खरिदको योजना पनि रोकियो,' गृह मन्त्रालय स्रोतले भन्यो।'अर्थ मन्त्रालयले बजेट नदिने भनेको छ। मन्त्रीज्यूले पनि हतियार खरिदका लागि पैसा नभएको भन्नुभएको छ। त्यसकारण अहिलेलाई हतियार खरिद प्रक्रिया रोकिए
काठमाडौँ– प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले हतियार खरिद गर्ने निर्णय नगरेको बताएका छन्। नेपाली कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा देउवाले सरकारले हतियार किन्ने बारे निर्णय नगरेको स्पष्ट पारेको केन्द्रीय सदस्य अजयबाबु सिवाकोटीले देशसञ्चारलाई जानकारी दिए। बैठकमा नेताहरु अर्जुननरसिंह केसी र गोपालमान श्रेष्ठले सरकारले यो आर्थिक वर्षको अन्त्यतिर प्रहरीलाई हतियार खरिदका लागि करोडौँ रकम रकमान्तर गरेको छ […]
प्रहरी प्रधान कार्यालयले ८० करोडभन्दा बढी मूल्यको पेस्तोल र भिड नियन्त्रणमा आवश्यक सामग्री खरिद प्रक्रिया अघि बढाएसँगै विभिन्न कोणबाट टिप्पणी गरिँदैछ । कतिपयले प्रहरीका लागि आवश्यक हतियार खरिद गर्नु स्वाभाविक भएको बताइरहँदा कतिपयले चाहिँ देशको अर्थतन्त्र संकटमा परेको समयमा हतियार खरिद गर्नु अनावश्यक हुने बताएका छन् ।इटालियन कम्पनीको बेरेटा पेस्तोल एक हजार थान सहितका हातहतियार र गोलीगठ्ठा खरिद प्रक्रियाका लागि राष्ट्र बैंकमार्फत एलसी (बैंक ग्यारेन्टी) खोल्ने चरणमा पुगेको प्रहरी प्रधान कार्यालयले
काठमाडौं : नेपाल प्रहरीले हतियार खरिद गर्ने विषयका कारण अहिले सांसददेखि सडकसम्म तातेको छ। मंगलवारको प्रतिनिधिसभा बैठकमा प्रमुख प्रतिपक्ष नेकपा (एमाले)का सांसदले प्रहरीले हतियार खरिद गर्न लागेको विषयमा विरोध जनाए।
सोही विषयमा एमाले निकट राष्ट्रिय युवा संघ नेपालले विरोध प्रदर्शन तथा बृहत् मसाल जुलुस गरेको छ। संघले आज हतियार खरिद…
नेकपा एकता राष्ट्रिय अभियानले गृह मन्त्रालयले नेपाल प्रहरीका लागि हतियार खरिद गर्न लागेको विषयमा विरोध जनाएको छ। अभियानका संयोजक युवराज सफलले मंगलबार एक विज्ञप्ती जारी गर्दै हतियार खरिद प्रकृया तत्काल खारेज...
काठमाडौं : नेपाल प्रहरीले हतियार खरिद गर्ने विषयका कारण अहिले सांसददेखि सडकसम्म तातेको छ। मंगलबार प्रतिनिधिसभा बैठकमा प्रमुख प्रतिपक्ष नेकपा एमालेका सांसदले प्रहरीले हतियार खरिद गर्न लागेको विषयमा विरोध जनाए। एमाले सांसद तथा पूर्व डिआइजी नवराज सिलवालले प्रहरीको हतियार खरिद प्रक्रिया आवश्यकता भन्दा पनि कमिसनको खेल भएको भन्दै आरोप लगाएका थिए।
तीन दशक…
नेपाल प्रहरीका लागि आवश्यक पर्ने हात-हतियार खरिद सम्बन्धी विषयलाई लिएर प्रकाशित समाचारप्रति नेपाल प्रहरी प्रधान कार्यालयले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । लामो समयदेखि नेपाल प्रहरीले हात-हतियारको अभावको समस्या झेल्दै आएको परिप्रेक्ष्यमा नेपाल सरकारबाट हात-हतियार खरिदका लागि विनियोजित रकमबाट सार्वजनिक खरिद सम्बन्धी प्रचलित कानुन अनुसार आवश्यक हात-हतियार खरिद गर्ने प्रक्रियामा रहेको प्रहरीले स्पष्ट पारेको हो । प्रहरीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, 'नेपाल प्रहरीको संगठनात्मक ढाँचा र द
काठमाडौं, २७ असार । नेपाल प्रहरीको लागि हतियार खरिद गर्ने प्रक्रिया अघि बढेपछि त्यसको विरोध सुरु भएको छ । अर्थ मन्त्रालयले ८४ करोडको हतियार खरिदको लागि बजेट सुनिश्चित् गरेपछि एकाएक अहिले त्यसको आलोचना सुरु भएको छ । तर, सुरक्षा मामिलाका जानकारहरुले भने प्रहरीको लागि अत्यावश्यक भएकोले नै हतियार खरिद प्रक्रिया बढाएको हुनसक्ने भन्ने आफ्नो धारणा […]
प्रहरी प्रधान कार्यालयले १ हजार थान पेस्तोल सहितका हतियार खरिद प्रक्रिया अघि बढाएको छ । मन्त्रिपरिषद्ले स्थानिय तह निर्वाचन अघि नै ८० करोड भन्दा बढीको हतियार खरिद प्रक्रिया अघि बढाउन प्रहरी प्रधान कार्यालयलाई अनुमति दिएको थियो ।हतियार खरिद गर्न अर्थ मन्त्रालयले ८० करोड भन्दा बढी बजेट निकासा दिएको छ । इटलीको कम्पनीबाट हतियार र गोलीगठ्ठा खरिद गर्न राष्ट्र बैङ्कबाट एलसी खोल्ने प्रक्रिया अघि बढेको छ । प्रहरी प्रधान कार्यालयले इटलियन कम्पनीको बेरेटा पेस्तोल १ हजार थान, अश्रुग्याँस सेल २५ हजार थान, सट