गुल्मीको रेसुङ्गा विमानस्थलकाे निर्माण भएकाे १६ वर्ष पूरा, अझै सञ्चालनमा आउन सकेन

गुल्मी । गुल्मीको रेसुङ्गा विमानस्थल निर्माण भएको १६ वर्ष बितिसक्दा समेत सञ्चालनमा आउन सकेको छैन् । हरेक वर्षको दशैंमा उडान थाल्ने भन्दै करोडाैं लगानी गर्ने गरिएको भएपनि विमानस्थलबाट उडान हुन नसकेको हाे । संरचना तयार हुँदा पनि नियमित उडान सुरु नभएको स्थानीय बासीन्दाको गुनासो रहेकाे छ । राजनीतिक मुद्दा र श्रेयको होडबाजीले विमानस्थल अलपत्र परेको […]