यस्तो बन्यो गुल्मीको रेसुङ्गा विमानस्थल

२२ जेठ, गुल्मी । रेसुङ्गा विमानस्थलको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । विमानस्थलको टर्मिनल भवन र धावनमार्गको काम लगभग सकिएको छ भने टावर निर्माणको काम अझै बाँकी छ । हाल विमास्थलमा वरिपरि टेवा पर्खाल, धावन मार्गको कालोपत्रे, वाह्य ढल निर्माण, टर्मिनल भवन निर्माण र रनवे मार्किङ लगायतका काम सकिएको छ । २०६३ सालदेखि निर्माण […]

सम्बन्धित सामग्री

१४ वर्षपछि रेसुङ्गा विमानस्थलको काम तीव्र

गुल्मी-करिब १४ वर्ष अगाडि शिलान्याश गरिएको गुल्मीको रेसुङ्गा विमानस्थल अझै पनि निर्माणाधीन अवस्थामा छ । वि.सं ०६३ सालमा तत्कालीन पर्यटनमन्त्री प्रदीपकुमार ज्ञवालीबाट शिलान्याश भएको रेसुङ्गा विमानस्थलको कामले बल्ल १४ वर्षपछि गति लिएको हो ।जग्गा अधिग्रहण र बजेट अभावले करिब ७-८ वर्ष विमानस्थल निर्माणले गति लिएन । ०७२ सालबाट विमानस्थल निर्माणको काम नियमित भइरहेको छ । […]