गुलाबको फूल आयातमा सरकारले लगायो प्रतिबन्ध (परिपत्रसहित)

काठमाडौँ- सरकारले गुलाबको फूल आयातमा प्रतिबन्ध लगाएको छ । भ्यालेन्टाइन डे अर्थात १४ फ्रेबुअरी लक्षित गरी गुलाबको फूल आयातमा अर्को सुचना जारी नभएसम्मका लागि प्रतिबन्ध लगाएको हो । कृषि तथा पशुपन्छी मन्त्रालय अन्तरगतको प्लान्ट क्वारेन्टाइन तथा बिषाधी ब्यवस्थापन केन्द्र, हरिहरभवनकी प्रमुख साबित्री बरालले एक परिपत्र जारी गरी गुलाबको ...

सम्बन्धित सामग्री

'भ्यालेन्टाइन डे' नजिकिँदै गर्दा गुलाब आयातमा प्रतिबन्ध

काठमाण्डाै – 'भ्यालेन्टाइन डे' (फेब्रुअरी १४) नजिकिँदै गर्दा सरकारले गुलाबको फूल आयातमा प्रतिबन्ध लगाएको छ । कृषि तथा पशुपक्षी मन्त्रालयअन्तर्गतको प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रले एक सूचना निकालेर गुलाबको फूल आयातमा केही समयका लागि प्रतिबन्ध लगाएको जानकारी दिएको हो । केन्द्रका सूचना अधिकारी महेशचन्द्र आचार्यले फूलसँगै रोगका किरा वा जीवाणु आउने सम्भावना रहेकाले वनस्पतिजन्य रोगको जोखिमले तत्कालका लागि गुलाबको आयात रोक लगाएको बताउनुभयो । उहाँले अर्को व्यवस्था नभएसम्म आयात अनुमति...

गुलाबको फूल आयातमा सरकारले लगायो प्रतिबन्ध

काठमाडौं । सरकारले गुलाबको फुल आयातमा प्रतिबन्ध लगाएको छ । भ्यालेन्टाइन डे अर्थात १४ फ्रेबुअरी लक्षित गरी गुलाबको फूल आयातमा अर्को सुचना जारी नभएसम्मका लागि प्रतिबन्ध लगाएको हो । कृषि तथा पशुपन्छी मन्त्रालय अन्तरगतको प्लान्ट क्वारेन्टाइन तथा विषाधी ब्यवस्थापन केन्द्र, हरिहरभवनकी प्रमुख साबित्री बरालले एक परिपत्र जारी गरी गुलाबको फूल आयातमा केही समयका लागि प्रतिबन्ध […]